उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव

काठमाडौं । उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव विजयी हुनुभएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद्को ल्होत्से हलमा शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो । शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ सङ्घतर्फ १८४ र प्रदेशतर्फ ३२९ मतसहित विजयी हुनुभएको हो । उहाँ…

पुरा खबर पढ्नुहोस्उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

राष्ट्रिय क्रिकेट खेलाडीलाई नेपाल सरकारले जनही ३ लाख र बागमती सरकारले १ लाख पुरुस्कार दिने

राष्ट्रिय क्रिकेट खेलाडी

काठमाडौँ — विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् । बिहीबार यूएईविरुद्ध…

पुरा खबर पढ्नुहोस्राष्ट्रिय क्रिकेट खेलाडीलाई नेपाल सरकारले जनही ३ लाख र बागमती सरकारले १ लाख पुरुस्कार दिने

प्रधानमन्त्री प्रचन्डले अगामी चैत ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचन्ड

विश्वासको मतका लागि कार्यसूची व्यवस्थापन गर्न अनुरोध गर्दै प्रधानमन्त्री प्रचण्डले बिहीबार संसद् सचिवालयमा पत्र पठाए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ चैतमा विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि कार्यसूची व्यवस्थापन गर्न अनुरोध गर्दै प्रधानमन्त्री प्रचण्डले बिहीबार संसद् सचिवालयमा पत्र…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री प्रचन्डले अगामी चैत ६ गते विश्वासको मत लिने

यूएईलाई ९ रनले हराउदै नेपाल विश्वकप छनोटमा पुग्न सफल

काठमाडौँ — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै जित हासिल गरेको छ । ‘ब्याड लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो । बिहीबार काठमाडौंको त्रिवि क्रिकेट मैदानमा…

पुरा खबर पढ्नुहोस्यूएईलाई ९ रनले हराउदै नेपाल विश्वकप छनोटमा पुग्न सफल

अमेरिकाबाट अवैध रकम भित्र्याउने पृथ्वी शाहसहित ६ जना जेल चलान

पृथ्वी शाहसहित ६ जना

काठमाडौँ — काठमाडौं जिल्ला अदालतले ठगी, लिखत कीर्ते, सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसूरमा पृथ्वीबहादुर शाह, उनका भाइ विजयविक्रम शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालत, काठमाडौंले सोमबार शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश…

पुरा खबर पढ्नुहोस्अमेरिकाबाट अवैध रकम भित्र्याउने पृथ्वी शाहसहित ६ जना जेल चलान

पत्रकार सम्मेलनमा पूर्वमन्त्री न्यौपानेको रुवाबासी : सुकुम्बासी हुँ, जरिबाना तिर्न सक्दिनँ

पूर्वमन्त्री बद्री न्यौपाने

काठमाडौँ – पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही रहेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनगरी पूर्वमन्त्री न्यौपानेले आफ्नो राजनीति सिध्याउन वाह्य र भित्री शक्ति मिलेर पूर्वाग्रही फैसला गरिएको आरोपल गाएका हुन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा दिँदा…

पुरा खबर पढ्नुहोस्पत्रकार सम्मेलनमा पूर्वमन्त्री न्यौपानेको रुवाबासी : सुकुम्बासी हुँ, जरिबाना तिर्न सक्दिनँ

नवनिर्वाचित राष्ट्रपति पौडेलले लिए शपथ : पदभार ग्रहण

नवनिर्वाचित राष्ट्रपति पौडेल

काठमाडौँ — नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपतिको कार्यालयले सोमबार आयोजना गरेको विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शपथ ग्रहण गरेका हुन् । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा…

पुरा खबर पढ्नुहोस्नवनिर्वाचित राष्ट्रपति पौडेलले लिए शपथ : पदभार ग्रहण

एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य

काठमाडौँ — नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छिन् । शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर शाक्यले उम्मेदवारी दर्ता गरेकी हुन् । शाक्यको प्रस्तावमा अध्यक्ष केपी शर्मा ओली, सुवास…

पुरा खबर पढ्नुहोस्एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी

एकै दलका दुई उम्मेदवारसहित गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाको उम्मेदवारी

उपराष्ट्रपतिमा ३ जना

काठमाण्डौ । दसदलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार चयन हुन नसक्दा उपराष्ट्रपति पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । आम जनता पार्टीका अध्यक्ष प्रभु साहसमेत १० दलका शीर्ष नेताबीच आज बिहान बालुवाटारमा भएको छलफलमा सहमति हुन नसकेपछि जसपाबाटै २ जना…

पुरा खबर पढ्नुहोस्एकै दलका दुई उम्मेदवारसहित गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाको उम्मेदवारी