सभापतिमा साझा उम्मेदवार तयबारे छलफल गर्न नेताहरू पौडेल निवास पुगे

पौडेल निवास

काठमाडौँ — कांग्रेसको १४औं महाधिवेशन औपचारिक रूपमा सुरु हुनै लाग्दा नेताहरू सभापतिका लागि साझा उम्मेदवार छनोटको प्रयासमा लागेका छन् । संस्थापन पक्षबाट सभापतिमा प्रधानमन्त्री तथा वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार भए पनि संस्थापनइतर समूहमा भने अझै पनि निर्णय हुन सकेको…

पुरा खबर पढ्नुहोस्सभापतिमा साझा उम्मेदवार तयबारे छलफल गर्न नेताहरू पौडेल निवास पुगे

महाधिवेशनको पूर्वसन्ध्यामा देउवा, पौडेल र सिटौला समूहमा विभाजन

नेपाली कांग्रेस

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतर पक्षधर बीचमा स्पष्ट रूपमा विभाजन देखापरेको छ । महाधिवेशन सुरू हुन केही घण्टा बाँकी रहँदा पनि नेपाली कांग्रेसका दुवै पक्षमा सभापतिका लागि उम्मेद्‌वारी घोषणा गर्ने र त्यसैमा अडान कायम रहँदा दुवै पक्षमा…

पुरा खबर पढ्नुहोस्महाधिवेशनको पूर्वसन्ध्यामा देउवा, पौडेल र सिटौला समूहमा विभाजन

सकेसम्म सहमतिबाटै नेतृत्व छानौं, प्रधानमन्त्री देउबा

प्रधानमन्त्री देउबा

काठमाडौँ — कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी महाधिवेशन लगत्तै आम निर्वाचन भएकाले त्यसलाई प्रभाव पार्ने गरी अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने बताएका छन् । सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्नु राम्रो भएको उनको तर्क थियो । ‘सकभर सहमतिबाटै नेतृत्व टुंगो…

पुरा खबर पढ्नुहोस्सकेसम्म सहमतिबाटै नेतृत्व छानौं, प्रधानमन्त्री देउबा

नेपाली कांग्रेसको १४औँ महाधिवेशन : सांगठनिक, आर्थिकसहित तीन प्रतिवेदन पारित

नेपाली कांग्रेसको १४औँ महाधिवेशन

काठमाडौँ — कांग्रेस केन्द्रीय समिति बैठकबाट आर्थिक, सांगठनिकसहित ३ प्रतिवेदन पारित भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पेस भएको महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन पारित भएको प्रवक्ता विश्वप्रकाश शर्माले…

पुरा खबर पढ्नुहोस्नेपाली कांग्रेसको १४औँ महाधिवेशन : सांगठनिक, आर्थिकसहित तीन प्रतिवेदन पारित

दुई महामन्त्री पदका लागि १० जनाको दाबी, नेपाली कांग्रेसको १४औँ महाधिवेशन

१० जनाको दाबी

काठमाडौँ । शुक्रबारदेखि सुरु हुने नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट चुनिने नेतृत्वबारे आमचर्चा छ । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसका दुई गुट आ–आफ्नै खालको संकटमा फसेका छन् । वडादेखि नै प्रष्ट दुई धारबीच प्रतिस्पर्धा भएकाले केन्द्रीय नेतृत्व चयनका लागि पनि प्यानल नै बनाएर…

पुरा खबर पढ्नुहोस्दुई महामन्त्री पदका लागि १० जनाको दाबी, नेपाली कांग्रेसको १४औँ महाधिवेशन

कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त करिब १५ लाख मोडर्ना खोप काठमाडौं आइपुग्यो

१५ लाख मोडर्ना खोप

रासस । काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त करिब १५ लाख मोडर्ना खोप आज काठमाडौं आइपुगेको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत डा. बडेबाबु थापाले बिहीबार दिउँसो २ बजेर ३५ मिनेटमा १४ लाख ९७ हजार छ सय…

पुरा खबर पढ्नुहोस्कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त करिब १५ लाख मोडर्ना खोप काठमाडौं आइपुग्यो

माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने

माओवादी केन्द्र

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारीको संख्या ९ जना बनाउने निर्णय गरेको हो । प्रदेश पदाधिकारीमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सचिव १…

पुरा खबर पढ्नुहोस्माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने

यसरी चुनिँदैछन् कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यहरू

कांग्रेस चौधौँ महाधिवेशन

काठमाडौं– मुलुक संघीय संरचनामा गएपछि नेपाली कांग्रेस चौधौँ महाधिवेशन जुटेको छ । संघीय संरचनापछि विधानअनुरुप हुन लागेको केन्द्रीय महाधिवेशन आउँदो शुक्रबारदेखि सुरु हुँदैछ । यो महाधिवेशनले १४ पदाधिकारीसहित १६७ सदस्यीय केन्द्रीय समिति बन्नेछ । कांग्रेसको १४ औं महाधिवेशनबाट एकजना सभापति,…

पुरा खबर पढ्नुहोस्यसरी चुनिँदैछन् कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यहरू

कांग्रेस महाधिवेशन सरगर्मी : शीर्ष नेता उम्मेदवार तय गर्न व्यस्त

कांग्रेस महाधिवेशन

देउवाले निधिलाई बोलाएनन् काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीको टुंगो लगाउन आफू पक्षीय नेताहरुसँग छलफल जारी राखेका छन् । बैठक देउवा निवास बुढानिलकण्ठमा जारी छ। छलफलमा देउवा पक्षीय नेताहरुको सहभागी छ । सभापतिमा उम्मेदवारी घोषणा गरेका…

पुरा खबर पढ्नुहोस्कांग्रेस महाधिवेशन सरगर्मी : शीर्ष नेता उम्मेदवार तय गर्न व्यस्त