मतपत्र नआउँदा ३ घण्टा मतदानमा ढिलाइ, वरिष्ठ नेता पौडेलले मतदान नगर्ने

पाका नेता कुलबहादुर गुरुङले गरे पहिलो मतदान काठमाडौँ — कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा रहेका मतदान केन्द्रमा मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि ३…








