कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

कांग्रेस उपसभापति

धनराजले झिनो अन्तरले गच्छदारलाई पराजित गरे काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेसको इतिहासमा उनीहरू नै पहिलो निर्वाचित उपसभापति हुन् । खड्का र गुरुङले ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै मत…

पुरा खबर पढ्नुहोस्कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप लामिछनेलाई कप्तानकाे जिम्मेवारी

सन्दीप लामिछने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरी पदमुक्त गरेको छ । क्यानको बुधबार बसेको बाेर्ड बैठकले मल्ल र ऐरीलाई पदमुक्त गर्दै कप्तानकाे जिम्मेवारी सन्दीप लामिछानेलाई दिएकाे छ…

पुरा खबर पढ्नुहोस्ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप लामिछनेलाई कप्तानकाे जिम्मेवारी

कांग्रेस सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित

शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । १४औँ महाधिवेशनले नयाँ कार्यसमितिको केन्द्रीय सभापतिमा देउवालाई निर्वाचित गरेको हो । प्रतिस्पर्धी डा. शेखर कोइरालालाई ९०७ मतले पराजित गर्दै देउवा नयाँ कार्यकालका लागि सभापतिमा निर्वाचित भए । देउवाले २७३३…

पुरा खबर पढ्नुहोस्कांग्रेस सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित

दोस्रो चरणको मतदान सम्पन्‍न, मतगणना सुरु

मतदान सम्पन्‍न, मतगणना सुरु

काठमाडौँ — नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । दिँउसो साढे ३ बजेपछि सुरु भएको मतदान राति साढे ९ बजे सम्पन्न भएको हो । महाधिवेशनमा कूल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२…

पुरा खबर पढ्नुहोस्दोस्रो चरणको मतदान सम्पन्‍न, मतगणना सुरु

सामाजिक सुरक्षा भत्ता दुरुपयोगको श्रृङ्खला, दुई पालिकामा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

रासस । काठमाडौँ – राज्यले आफ्ना नागरिकको सुविधाका लागि उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता वितरणमा नै अनियमितता हुने गरेको पाइएको छ । ज्येष्ठ नागरिक, असहाय विधवा, अशक्त, अपाङ्गता भएका नागरिक र दलित ज्येष्ठ नागरिकलाई वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता वितरण…

पुरा खबर पढ्नुहोस्सामाजिक सुरक्षा भत्ता दुरुपयोगको श्रृङ्खला, दुई पालिकामा अख्तियारको छापा

वाग्मतीका नवनियुक्त ५ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

नवनियुक्त ५ मन्त्री

हेटौंडा — वाग्मती प्रदेशका ५ मन्त्री र १ राज्यमन्त्री शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा मंगलबार साँझ आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख यादव शर्मासमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । शपथ लिनेहरुमा नेकपा (माओवादी केन्द्र) का…

पुरा खबर पढ्नुहोस्वाग्मतीका नवनियुक्त ५ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

देउवा, सिंह, निधि र गुरुङ एकढिक्का, अहिले दिउँसो ३:३० दोस्रो चरणको मतदान

काठमाडौँ — कांग्रेस सभापतिको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशमान सिंह र विमलेन्द्र निधि दुवैको समर्थन लिएका छन् । पहिलो चरणमा देउवासँगै नेतृत्व परिवर्तनको एजेन्डा लिएर प्रतिस्पर्धामा उत्रिएका उनीहरू दोस्रो चरणमा देउवासँगै एकैठाउँमा उभिएका हुन् । अब…

पुरा खबर पढ्नुहोस्देउवा, सिंह, निधि र गुरुङ एकढिक्का, अहिले दिउँसो ३:३० दोस्रो चरणको मतदान

अमेरिकी पासपोर्ट भएका भुपु नेपाली शिक्षक कांग्रेस चुनावमा भोट

अमेरिकी पासपोर्ट

इटहरी । नेपाली कांग्रेसको विधान विपरित एक अमेरिकी नागरिक नेपाली कांग्रेसको चौधौं महाधिवेशन प्रतिनिधि बनेर आएको खुलासा भएको छ । नेपालबाट गएर अमेरिकाको नागरिकता लिएका विश्वराज बास्तोला १४ औं महाधिवेशनमा भोट हाल्न आएका हुन् । न्यू योर्क लङआइल्यान्डमा बसोबास गर्ने…

पुरा खबर पढ्नुहोस्अमेरिकी पासपोर्ट भएका भुपु नेपाली शिक्षक कांग्रेस चुनावमा भोट

सभापतिका तीन उम्‍मेद्‍वारले गरे मतदान, ३ बजेसम्म ८ सय बढी मत खस्यो

तीन उम्‍मेद्‍वार

देउवालाई मतदान गर्न झन्डै एक घन्टा लाग्यो काठमाडौँ- प्रधानमन्त्री एक कांग्रेस सभापति शेरबहादुर देउवा मतदान गरेर निस्किएका छन् । उनी सोमबार मध्याह्न १२ बजे मतदानका लागि राष्ट्रिय सभा गृह प्रवेश गरेका थिए । मतपत्र लिएर बुथ भित्र छिरेका देउवा झन्डै…

पुरा खबर पढ्नुहोस्सभापतिका तीन उम्‍मेद्‍वारले गरे मतदान, ३ बजेसम्म ८ सय बढी मत खस्यो