संसद्‍को गतिरोध र एमसीसीबारे सर्बदलीय बैठकमा छलफल

सर्बदलीय बैठक

रासस काठमाडौँ, पुस ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा भएको सर्वदलीय बैठक सम्पन्न भएको छ । संघीय संसद्‍को गतिरोध र अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीको विषयमा छलफल गर्दै बैठक सम्पन्न भएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम्…

पुरा खबर पढ्नुहोस्संसद्‍को गतिरोध र एमसीसीबारे सर्बदलीय बैठकमा छलफल

एमसीसीबारे धारणा बनाउन गठबन्धनले तीन सदस्य अध्ययन समिति बनायो

तीन सदस्य अध्ययन समिति

काठमाडौँ — सत्ता गठबन्धनले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का बारेमा उत्पन्न संशयबारे स्पष्ट हुन अध्ययन समिति बनाएको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको आह्नानमा आइतबार बसेको गठबन्धनको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री देउवाले संसदको यो…

पुरा खबर पढ्नुहोस्एमसीसीबारे धारणा बनाउन गठबन्धनले तीन सदस्य अध्ययन समिति बनायो

२४ घण्टा नबित्दै फेरियो नियम, ६७ देशबाट आउनेले तत्कालका लागि होटल क्वारेन्टिनमा बस्नु नपर्ने

२४ घण्टा नबित्दै फेरियो नियम

काठमाडौँ – अध्यागमन विभागले विभिन्न देशबाट नेपाल आउने यात्रुले हप्तादिन होटलमा क्वारेन्टिनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित गरेको छ । विभागले शुक्रबार सूचना प्रकाशित गरेर विभिन्न ६७ देशबाट आउने यात्रुले सात दिन होटलका क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख गरेको थियो । तर…

पुरा खबर पढ्नुहोस्२४ घण्टा नबित्दै फेरियो नियम, ६७ देशबाट आउनेले तत्कालका लागि होटल क्वारेन्टिनमा बस्नु नपर्ने

कांग्रेस महाधिवेशन : खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु

मतगणना सुरु

रासस । काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवार…

पुरा खबर पढ्नुहोस्कांग्रेस महाधिवेशन : खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु

६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन अनिबार्य होटल क्वारेन्टिन बस्नुपर्ने

नेपाल आउने यात्रु

कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको छ । शुक्रबार साँझ विभागले विज्ञप्ति जारी गर्दै अमेरिका, मलेसिया, थुप्रै युरोपेली मुलुकहरूसहित ६७ देशबाट आउने यात्रुले…

पुरा खबर पढ्नुहोस्६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन अनिबार्य होटल क्वारेन्टिन बस्नुपर्ने

हालसम्मको परिणाम अनुसार यस्तो बन्यो का‍ंग्रेसको पदाधिकारी टिम

का‍ंग्रेसको पदाधिकारी टिम

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत नयाँ नेतृत्वको मतगणना जारी छ । अहिलेसम्म सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालको लागि पुनः निर्वाचित भए । पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले…

पुरा खबर पढ्नुहोस्हालसम्मको परिणाम अनुसार यस्तो बन्यो का‍ंग्रेसको पदाधिकारी टिम

सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने एमालेको अडान

काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेको छ । संसदका निकास दिन नसकेको भन्दै एमाले सापकोटाको राजीनामा मागेको हो । एमाले महासचिव शंकर पोखरेलले सभामुखले आफ्नो गल्ती सच्याउन नसकेकाले मार्गप्रशस्त गर्नुपर्ने बताए । केन्द्रीय कमिटीको दोस्रो पूर्ण…

पुरा खबर पढ्नुहोस्सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने एमालेको अडान

पर्यटन बोर्डका सीईओ रेग्मी निलम्बित

डा. धनन्जय रेग्मी

रासस । काठमाडौं, पुस २ गते । नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी माथि छानविन गर्न समिति गठन भएको छ । बोर्ड सञ्चालक समितिको शुक्रवार बसेको बैठकले उहाँ माथि छानविन गर्न समिति गठन गरेसँगै रेग्मी निलम्बनमा परेको…

पुरा खबर पढ्नुहोस्पर्यटन बोर्डका सीईओ रेग्मी निलम्बित

सत्तागठबन्धन फुटाएर एमसीसी पास हुन दिन्नौं : अध्यक्ष नेपाल

माधवकुमार नेपाल

नेपालगन्ज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तागठबन्धन फुटाएर एमसीसी पास हुन नदिने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको शुक्रबार नेपालगन्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धन…

पुरा खबर पढ्नुहोस्सत्तागठबन्धन फुटाएर एमसीसी पास हुन दिन्नौं : अध्यक्ष नेपाल