वर्षा र हिमपातले देशभरको जनजीवन कष्टप्रद, सडक तथा हावाइ उडान अबरुध्द

वर्षा र हिमपात

काठमाडौँ — देशका उच्च पहाडी र हिमाली भेगमा मंगलबार रातिदेखि हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै देशका उच्च हिमाली र हिमाली भेगमा हिउँ परेको हो । काठमाडौं उपत्यका आसपासका चन्द्रागिरिलगायतका डाँडामा पनि हिउँ परेको हो । विभिन्न…

पुरा खबर पढ्नुहोस्वर्षा र हिमपातले देशभरको जनजीवन कष्टप्रद, सडक तथा हावाइ उडान अबरुध्द

काठमाडौंको नयाँ बसपार्कमा ९ जनाद्वारा एक महिलालाई रातभर बलात्कार

रातभर बलात्कार

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा नौ पुरुषले एक महिलालाई रातभर सामुहिक बलात्कार गरेका छन् । बलात्कारमा संलग्न आरोपमा हालसम्म आठ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीका अनुसार पीडित महिलाको जाहेरीका आधारमा प्रहरीले…

पुरा खबर पढ्नुहोस्काठमाडौंको नयाँ बसपार्कमा ९ जनाद्वारा एक महिलालाई रातभर बलात्कार

दिल्ली पुगेकै दिन मोदीसँग भेट, यस्तो बन्दैछ देउवाको भारत भ्रमण कार्यक्रम

प्रधानमन्त्री शेरबहादुर देउवा

२०–२५ जनाबाट अझै बढ्न सक्छ भ्रमण टोली परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी थालेको छ । भ्रमणका सम्भावित एजेन्डाबारे परराष्ट्र सचिव भरतराज पौड्यालले आइतबार अर्थ, ऊर्जा र गृह लगायत विभिन्न मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेका छन् । ‘प्रधानमन्त्रीको…

पुरा खबर पढ्नुहोस्दिल्ली पुगेकै दिन मोदीसँग भेट, यस्तो बन्दैछ देउवाको भारत भ्रमण कार्यक्रम

भागबण्डा मिलाउन राज्यकोषमा भार, गण्डकीमा अब १२ वटा मन्त्रालय

१२ वटा मन्त्रालय

पोखरा : गण्डकी प्रदेशमा अब १२ वटा मन्त्रालय भएका छन् । प्रदेश सरकारले कार्यविभाजन नियमावली संशोधन गरी मन्त्रालय संख्या बढाएको हो । सत्तारुढ गठबन्धनले भागबण्डा मिलाउन अन्य प्रदेशमा पनि मन्त्रालयको संख्या बढाएको छ । गण्डकीमा मन्त्रीको संख्या भने यसअघि नै…

पुरा खबर पढ्नुहोस्भागबण्डा मिलाउन राज्यकोषमा भार, गण्डकीमा अब १२ वटा मन्त्रालय

माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन बन्दसत्र सुरु, ७ सदस्यीय अध्यक्षमण्डल गठन

आठौँ राष्ट्रिय महाधिवेशन

काठमाडौँ — नेकपा(माओवादी केन्द्र)को ८औं राष्ट्रिय महाधिवेशनअन्तर्ग बन्दसत्र सुरु भएको छ । बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा सोमबार बिहानदेखि बन्दसत्र सुरु भएको हो । बन्दसत्रका लागि ७ सदस्यीय अध्यक्षमण्डल गठन भएको छ । अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम…

पुरा खबर पढ्नुहोस्माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन बन्दसत्र सुरु, ७ सदस्यीय अध्यक्षमण्डल गठन

नेकपा एसको १४ सांसदका पद खारेजीसम्बन्धी रिटमा पेशी ताेकियाे

१४ सांसदका पद खारेजी

काठमाडौं । सर्वोच्च अदालतमा नेकपा एमालेले निष्कासन गरेको माधवकुमार नेपालसहित १४ सांसद, निर्वाचन आयोग र सभामुखविरुद्ध परेको मुद्दाको सुनुवाइ आज हुने भएको छ । सर्वोच्चका न्यायाधीश तेजबहादर केसी र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारबाही सिफारिस…

पुरा खबर पढ्नुहोस्नेकपा एसको १४ सांसदका पद खारेजीसम्बन्धी रिटमा पेशी ताेकियाे

सोलु दुधकोशी हाइड्रोपावरमा पाइप पड्किदा दुईजना इन्जिनियरको मृत्यु, एक घाइते

दुधकोशी हाइड्रोपावर

सोलुखुम्बु — सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ । सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट हुँदा दुई जना…

पुरा खबर पढ्नुहोस्सोलु दुधकोशी हाइड्रोपावरमा पाइप पड्किदा दुईजना इन्जिनियरको मृत्यु, एक घाइते

बाजुराको ‘भाइरल’ जिल्ला अस्पतालको वास्तविकता यस्तो छ

'भाइरल' जिल्ला अस्पताल

‘विशेषज्ञ चिकित्सक नहुँदा गम्भीर प्रकृतिका बिरामी बाहिर जान्छन्’ सुनसरी जिल्ला रामधुनी नगरका नेपाली कांग्रेसको सभापति सुदीप अधिकारीले उक्त तस्विर राखी फेसबुकमा एउटा स्टाटस लेखे,’ प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा खै कति प्रतिशत पो उपलब्धि भयो भन्नु हुँदै थियो हाम्रो गृहमन्त्री ।’…

पुरा खबर पढ्नुहोस्बाजुराको ‘भाइरल’ जिल्ला अस्पतालको वास्तविकता यस्तो छ

थन्कियो एक करोड बढी खोप, तत्काल थप खोप नल्याइने

एक करोड बढी खोप

बालबालिकालाई स्कुलमै र अन्य समूहलाई घर घरमै खोप लगाउने रणनीति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड बढी कोरोनाविरूद्धको खोप थन्किएर बसेपछि तत्काल थप खोप नल्याउने रणनीति बनाएको छ ।मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार भएका खोप सकिएपछि मात्र थप खोप…

पुरा खबर पढ्नुहोस्थन्कियो एक करोड बढी खोप, तत्काल थप खोप नल्याइने