राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल

राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्र

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रबार भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देन महामन्त्री डा. धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रबार विहान उहाँकै निवास पुग्नुभएको हो । भेटमा आपसी सहकार्यका साथै…

पुरा खबर पढ्नुहोस्राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल

‘ब्राउन सुगर किन्न लागेको अवस्थामा’ र्‍यापर लाउरे पोखराबाट पक्राउ

यापर लाउरे

पोखरा — चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ परेका छन् । बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले इकान्तिपुरलाई जानकारी दिए । ‘लाउरेलाई ब्राउन सुगर खरिदबिक्री…

पुरा खबर पढ्नुहोस्‘ब्राउन सुगर किन्न लागेको अवस्थामा’ र्‍यापर लाउरे पोखराबाट पक्राउ

स्वदेश फर्कियो महिला भलिबल च्याम्पियन टिम

महिला भलिबल

काठमाडौँ — बंगलादेशमा एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधि चुमेको नेपाली टिम बिहीबार स्वदेश फर्किएको छ । उनीहरुलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, समर्थक र परिवारजनले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । अरुणा शाहीको कप्तानीमा रहेको नेपाली…

पुरा खबर पढ्नुहोस्स्वदेश फर्कियो महिला भलिबल च्याम्पियन टिम

माओवादी केन्द्रको बन्दसत्र : प्रतिवेदनमाथि ६ समूहको निष्कर्ष प्रस्तुत

माओवादी केन्द्र

काठमाडौं : माओवादी केन्द्रको जारी बन्दसत्रमा प्रतिवेदनबारे समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेक्रम जारी रहेको छ। बिहीबार बिहान ११ बजेबाट सुरु भएको बन्दसत्रमा ६ वटा समूहका प्रमुखहरुले प्रस्तुति राखेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’शीर्षकको…

पुरा खबर पढ्नुहोस्माओवादी केन्द्रको बन्दसत्र : प्रतिवेदनमाथि ६ समूहको निष्कर्ष प्रस्तुत

तमु ल्होछारको अवसरमा भोली बिहीबार सार्वजनिक बिदा

तमु ल्होछार

काठमाडौँ — सरकारले ‘तमु ल्होछार’ पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका उपसचिव शोभाखर रेग्मीले बुधबार सूचना जारी गर्दै मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार तमु ल्होछारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन् । ‘वि.सं २०७८ पुस १५…

पुरा खबर पढ्नुहोस्तमु ल्होछारको अवसरमा भोली बिहीबार सार्वजनिक बिदा

तमू ल्होछारको उपलक्ष्यमा सातजना पत्रकार पुरस्कृत

तमू ल्होछार

काठमाडौं । तमू ल्होछार २०७८ को उपलक्ष्यमा सात पत्रकार पुरस्कृत भएका छन् । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले मंगलबार एक कार्यक्रमको आयोजना गरी विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई पुरस्कृत गरेको हो । वरिष्ठ पत्रकार उजीर मगर पूर्वप्रधानसेनापती छत्रमानसिंह गुरुङ तथा कमला…

पुरा खबर पढ्नुहोस्तमू ल्होछारको उपलक्ष्यमा सातजना पत्रकार पुरस्कृत

इच्छाराज तामाङसहित दुई जना पूर्पक्षका लागि जेल चलान

इच्छाराज तामाङ

काठमाडौँ – सिभिल ग्रुपका अध्यक्ष तथा एमालेका पूर्व सांसद इच्छाराज तामाङलाई पुर्पक्षका लागि जेल चलान गरिएकाे छ । जिल्ला अदालत काठमाडौँले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार…

पुरा खबर पढ्नुहोस्इच्छाराज तामाङसहित दुई जना पूर्पक्षका लागि जेल चलान

माओवादी महाधिवेशनमा प्रतिनिधिहरुद्वारा प्रचण्डलाई प्रश्नै प्रश्न

प्रचण्डलाई प्रश्नै प्रश्न

कम्युनिस्ट पार्टी सत्तामा गएर पनि किन जनमुखी हुन सकेनन्? काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आठौं महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले प्रश्नै प्रश्न उठाएका छन् । प्रतिवेदनको समग्र विषयवस्तु ठीक भए पनि कार्यान्वयनलाई लिएर उनीहरूले प्रश्न…

पुरा खबर पढ्नुहोस्माओवादी महाधिवेशनमा प्रतिनिधिहरुद्वारा प्रचण्डलाई प्रश्नै प्रश्न

माओवादी महाधिवेशनमा नेताहरुको सम्पत्ति छानबिनको माग जोडतोडले उठ्यो

सम्पत्ति छानबिन

काठमाडौं – नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत बन्दसत्र चलिरहेको छ । मंगलबार बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल सकिएर टोली नेताले प्रस्तुती गरेका छन् । माओवादीमा २५ समूह बनाएर प्रतिवेदनमाथि छलफल भइरहेको छ ।…

पुरा खबर पढ्नुहोस्माओवादी महाधिवेशनमा नेताहरुको सम्पत्ति छानबिनको माग जोडतोडले उठ्यो