२३६ केन्द्रीय सदस्य चयन गर्दै माओवादी महाधिवेशन सकियो (नामावलीसहित)

माओवादी महाधिवेशन

काठमाडौं, पुस १८ गते । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएसँगै महाधिवेशन सम्पन्न भएको हो । खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको…

पुरा खबर पढ्नुहोस्२३६ केन्द्रीय सदस्य चयन गर्दै माओवादी महाधिवेशन सकियो (नामावलीसहित)

दिल्लीमा आरजु र चौथाइवालेबीच भेटवार्ता, भिम रावलको प्रश्न

दिल्लीमा आरजु र चौथाइवा

भारतमा रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग ईन्चार्ज विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजु र भाजपा विदेश विभाग प्रमुखबीच आज भेटवार्ता…

पुरा खबर पढ्नुहोस्दिल्लीमा आरजु र चौथाइवालेबीच भेटवार्ता, भिम रावलको प्रश्न

५० बढी देशका अवैतनिक दूतमा उच्च घरना उधोगपतिहरुको नै अधिपत्य

अवैतनिक दूत

ठूला व्यापारी अवैतनिक दूत बन्न किन गर्छन् मरिहत्ते ? सरकारले नेपालस्थित अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरुलाई उनीहरुको गाडीमा निलो प्लेट नम्बर र झण्डा राख्न पाउने सुविधालाई निरन्तरता दिने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयले केही दिनअघि अवैतनिक दूतहरुलाई गाडीमा पुनः निलो…

पुरा खबर पढ्नुहोस्५० बढी देशका अवैतनिक दूतमा उच्च घरना उधोगपतिहरुको नै अधिपत्य

महाधिवेशनमा पराजित गुरुङ, पौडेल र शाही कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

केन्द्रीय सदस्य

काठमाडौ । कांग्रस सभापति शेरबहादुर देउवाले कल्याणकुमार गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । देउवाले शनिबारमात्रै महाधिवेशनमा भाग नलिएका रामचन्द्र पौडेलसहित १० नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए । उनले आइतबारै गुरुङ, पौडेल र शाहीलाई…

पुरा खबर पढ्नुहोस्महाधिवेशनमा पराजित गुरुङ, पौडेल र शाही कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

४२ जना उपसचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)

सामान्य प्रशाशन मन्त्रालय

संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले ४२ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । आइतबार अपरान्ह ४२ जना उपसचिवको सरुवा तथा पदस्थापनको निर्णय भएको मन्त्रालयका एक अधिकारीले नेपालखबरलाई जानकारी दिए । ती अधिकारीका अनुसार हालै परीक्षा उत्तीर्ण भएपछि मन्त्रालयको…

पुरा खबर पढ्नुहोस्४२ जना उपसचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)

पाल्पाको रिडीमा बस दुर्घटना, ७ जना मृतकको सनाखत

बस दुर्घटना

पाल्पा – पाल्पा बस दुर्घटनाका छ मृतकको सनाखत भएको छ । सात जनामध्ये एक जनाको सनाखत हुन सकेको छैन । सनाखत हुनेमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–२ का चार जना रहेका छन् । मालारानीका २८ वर्षीय भोजेन्द्र विश्वकर्मा, सोही स्थानका २५…

पुरा खबर पढ्नुहोस्पाल्पाको रिडीमा बस दुर्घटना, ७ जना मृतकको सनाखत

माओवादी केन्द्रको बन्दसत्र सुरु, अध्यक्ष प्रचण्डले जवाफ दिने

बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शुक्रबारको बन्दसत्र सुरु भएको छ । प्रज्ञाभवन कमलादीमा जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासाहरुको जवाफ दिने छन् । बन्दसत्रमा दिने जवाफबारे छलफल गर्न माओवादी स्थायी कमिटीको बैठक बसेको…

पुरा खबर पढ्नुहोस्माओवादी केन्द्रको बन्दसत्र सुरु, अध्यक्ष प्रचण्डले जवाफ दिने

आजको मन्त्रिपरिषद्का निर्णयहरु यी हुन

मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौं । मन्त्रिपरिषद बैठकले निर्वाचन आयोगसम्बन्धी विद्येयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विदेशमा चिकित्सा शिक्षा पढिरहेकाहरुका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन प्रयोगात्मक अभ्यास (इन्र्टनसिप) पूरा…

पुरा खबर पढ्नुहोस्आजको मन्त्रिपरिषद्का निर्णयहरु यी हुन

वाइडबडी जहाज मर्मतपछि र मौसमको सुधारपछि निगमले अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुरु

उडान सुरु

काठमाडौं । प्राविधिक समस्या भएपछि उडान गर्न नसकेको नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज मर्मतपछि नियमित उडान सुरु गरेको छ । निगमले विज्ञप्ति प्रकाशित गर्दे काठमाडौंबाट जापानको नारिता उडानको तयारीका क्रममा विमानमा आवश्यक चेकजाँच गर्दा वाइडबडी ३३० एन एएलवाइ विमानमा…

पुरा खबर पढ्नुहोस्वाइडबडी जहाज मर्मतपछि र मौसमको सुधारपछि निगमले अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुरु