राष्ट्रियसभा निर्वाचन : गण्डकीमा एमालेको उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचन

पोखरा : राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा नेकपा एमालेका ३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । खुलाबाट कास्कीका पुण्यप्रसाद पौडेल, महिलातर्फ नवलपुरकी लीला थनेत र दलितमा स्याङ्जाका अर्जुनकुमार सुनामको उम्मेदवारी दर्ता भएको हो। एमाले नेताहरुको टोलीसहित गएका उम्मेदवारले बिहान ११…

पुरा खबर पढ्नुहोस्राष्ट्रियसभा निर्वाचन : गण्डकीमा एमालेको उम्मेदवारी दर्ता

माओवादी केन्द्रको अध्यक्षमा पुन: प्रचण्ड सर्वसम्मत चयन, चुनौती र अबसर दुबै

अध्यक्षमा पुन: प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन पश्चात् सोमबार बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन गरेको छ । पार्टी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएपछि बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले नेतृत्वका लागि आफूलाई अन्तिम अवसर प्राप्त भएको…

पुरा खबर पढ्नुहोस्माओवादी केन्द्रको अध्यक्षमा पुन: प्रचण्ड सर्वसम्मत चयन, चुनौती र अबसर दुबै

नेकपा एमालेले १९, नेकपा एसले ४ र नेपाली काङग्रेसले ६ प्रदेशबाट राष्ट्रिय सभा उम्मेदवारहरु मनोनयन

राष्ट्रिय सभा उम्मेदवारहरु

काठमाडौं । प्रमुख राजनितिक पार्टीहरु नेकपा एमाले, नेकपा एस र नेपाली काङग्रेसले राष्ट्रिय सभा उम्मेदवारहरु मनोनयन गरेका छन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी माघ १२ गते हुुने राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशको उम्मेदवार टुंग्याएको छ । एमालेले…

पुरा खबर पढ्नुहोस्नेकपा एमालेले १९, नेकपा एसले ४ र नेपाली काङग्रेसले ६ प्रदेशबाट राष्ट्रिय सभा उम्मेदवारहरु मनोनयन

निर्वाचन आयोगद्वारा मिलन पाण्डेको उजुरी खारेज

मिलन पाण्डे

काठमाण्डौ । निर्वाचन आयोगको पार्टीका तत्कालीन संयोजक मिलन पाण्डेले दिएको उजुरी खारेज गरिदिएको छ। विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित पाण्डेले आयोगमा उजुरी दिएका थिए । विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन…

पुरा खबर पढ्नुहोस्निर्वाचन आयोगद्वारा मिलन पाण्डेको उजुरी खारेज

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा सिट बाँडफाँड

राष्ट्रिय सभा

कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५-५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याइएको छ । काठमाडौँ — सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति भएको छ । सोमबार बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकले…

पुरा खबर पढ्नुहोस्राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा सिट बाँडफाँड

आक्रमण गर्ने शेर्पाले पञ्चसामु एक वोतल रक्सी राखेर शिर उठाइदिए राजेशको

राजेश पायल राई

न्यु योर्क । केही दिन यता गायक राजेश पायल राई चर्चामा छन् । अमेरिकामा कार्यक्रममा सहभागी हुन पुगेका पायल माथि भएको एउटा घटना चर्चामा आएको छ । उनका एक जना फ्यानले स्टेजमै चढेर पायल माथि गरेको एउटा घटना सार्वजनिक भएपछि…

पुरा खबर पढ्नुहोस्आक्रमण गर्ने शेर्पाले पञ्चसामु एक वोतल रक्सी राखेर शिर उठाइदिए राजेशको

‘पिर्के सलामी’ले मन्त्री रामकुमारी झाँक्री विवादमा

पिर्के सलामी

गुल्मी । स्थानिय तहका पदाधिकारीले पिर्के सलामी लिएकोमा विरोध गर्दै आएकी शहरी विकास मन्त्री रामकुमार झाँक्री आफैं सलामीका कारण विवादमा तानिएकी छिन् । गृहजिल्ला गुल्मी पुगेको बेला इलाका प्रहरी कार्यालय मदानेमा मन्त्री झाँक्रीले सलामी ग्रहण गरेकी थिइन् । रातो कपडाले…

पुरा खबर पढ्नुहोस्‘पिर्के सलामी’ले मन्त्री रामकुमारी झाँक्री विवादमा

रेशम चौधरीले आज नयाँ दल दर्ता गर्दै, झाँकीसहित निर्वाचन आयोग जाँदै

रेशम चौधरी

काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का नेता रेशम चौधरीले आज नयाँ दल दर्ता गर्ने भएका छन् । चौधरी हाल कारगारमै रहेकाले उनकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नयाँ दल दर्ता हुन लागेको हाे । दल दर्ताका लागि बाजागाजा एवं सांस्कृतिक…

पुरा खबर पढ्नुहोस्रेशम चौधरीले आज नयाँ दल दर्ता गर्दै, झाँकीसहित निर्वाचन आयोग जाँदै

माओवादी केन्द्रीय समितिमा १२ दम्पती, त्यस्तै श्रीमान् एमाले श्रीमती माओवादी

१२ दम्पती

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा १२ दम्पती निर्वाचित भएका छन् । खुला र विभिन्न कलस्टरबाट उनीहरू केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । हितमान शाक्य खुल्लाबाट केन्द्रीय सदस्य बन्दा अमृता थापा जनजाति महिलाबाट पहिलो नम्बरमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्…

पुरा खबर पढ्नुहोस्माओवादी केन्द्रीय समितिमा १२ दम्पती, त्यस्तै श्रीमान् एमाले श्रीमती माओवादी