अगामी उपनिर्वाचनमा रास्वपाले गठबन्धन नगर्ने, तीनै क्षेत्रमा उम्मेदवारी दिने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई मतदान गरेर सत्ता गठबन्धनमा सामेल भएको रास्वपाले गठबन्धन गरेर उम्मेदवारी दिन सक्ने चर्चा भइरहेका बेला शुक्रबार बसेको केन्द्रीय कार्यसमिति…






