सरकारी सेवामा प्रबेश गरेको २ दशकमै ३२ स्थानमा घरजग्गा, १९ वटा बैंकमा रकम मौज्दात

हेमराज बिष्ट

६ करोड ८७ लाख रुपैयाँ बिगोसहित विशेष अदालतमा मुद्दा दर्ता कैलाली – सरकारी सेवामा प्रवेश गरेको दुई दशकमा उपसचिवस्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ । सुदूरपश्चिम प्रदेशको…

पुरा खबर पढ्नुहोस्सरकारी सेवामा प्रबेश गरेको २ दशकमै ३२ स्थानमा घरजग्गा, १९ वटा बैंकमा रकम मौज्दात

प्रधानमन्त्री देउवा पुस २५ गते आइतबार भारत भ्रमणमा जाने

प्रधानमन्त्री देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो पुस २५ गतेदेखि २७ गतेसम्म भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको हो । पाचौंपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । मन्त्रिपरिषद्को बुधबारको…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री देउवा पुस २५ गते आइतबार भारत भ्रमणमा जाने

नारायणहिटी दरबारभित्र क्याफे निर्माणबारे छानबिन समिति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

काठमाडौँ — बतास समूहलाई नारायणहिटी दरबार संग्रहालयको मूल गेटमा सञ्चालन गर्न दिइएको रोयल बगैंचा रेस्टुरेन्ट ठेक्का छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा बिहीबार छानबिन समिति बनाउने भएको छ । मन्त्रालय स्रोतका अनुसार, समितिमा मन्त्रालयकै…

पुरा खबर पढ्नुहोस्नारायणहिटी दरबारभित्र क्याफे निर्माणबारे छानबिन समिति

ओली–पौडेलबिच भेटवार्ता, संसद् र न्यायालयको विषयमा छलफल

ओली–पौडेल

काठमाडौँ — सत्तारुढ दल कांग्रेसका नेता एवं उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । पौडेलले ओली निवास बालकोटमै पुगेर प्रतिनिधिसभा र न्यायालय दुवैतर्फको अवरोध हटाउने सन्दर्भमा छलफल गरेका हुन्…

पुरा खबर पढ्नुहोस्ओली–पौडेलबिच भेटवार्ता, संसद् र न्यायालयको विषयमा छलफल

नेपाली काङग्रेस पार्टी विधिविधानसम्मत नचलेको कोइराला पक्षको निस्कर्ष

कोइराला पक्ष

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशन सकिएको दुई साता नबित्दै शेखर कोइराला समूहले पार्टी विधिविधानमा चल्ने संकेत नरहेको निष्कर्ष निकालेको छ । कोइराला पक्षीय नेताहरूको बुधबारको भेलाले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधिविधानमा आधारित भएर नचलाउने र प्रतिपक्षीलाई पेलेर जाने संकेत…

पुरा खबर पढ्नुहोस्नेपाली काङग्रेस पार्टी विधिविधानसम्मत नचलेको कोइराला पक्षको निस्कर्ष

वर्षमान पुनमा देखिएको ‘दुर्लभ’ स्वास्थ्य समस्या के हो?

वर्षमान पुन

काठमाडौंः नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीन र थाइल्याण्डमा उपचार गराएर तीन महिनापछि नेपाल फर्किँदैछन् । स्वास्थ्यमा समस्या आएपछि नेता पुनले पछिल्लो समय चीनको थर्ड पीपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका थिए । उपचारका लागि उनी गत असोज १३…

पुरा खबर पढ्नुहोस्वर्षमान पुनमा देखिएको ‘दुर्लभ’ स्वास्थ्य समस्या के हो?

नारायणहिटीमा रेस्टुरन्ट निर्माण प्रकरण

नारायणहिटीमा रेस्टुरन्ट

नारायणहिटी संग्रहालयभित्र रोयल बगैंचा रेस्टुरेन्ट सञ्चालन गर्न जम्मा तीन कम्पनीबीच प्रतिस्पर्धा, तीनै कम्पनी (बतास एसोसिएट्स, बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट र होटल आनन्द) बतास समूहका दरबारभित्रको बनिबनाऊ क्यान्टिन भवनका लागि मासिक न्यूनतम २ लाख २० हजार ४४० रूपैयाँ तोकिएकामा रहस्यमय रुपमा…

पुरा खबर पढ्नुहोस्नारायणहिटीमा रेस्टुरन्ट निर्माण प्रकरण

कांग्रेस जिल्ला सभापतिलाई ‘धम्क्याउने’ एसपी पाण्डे निलम्बित

एसपी पाण्डे निलम्बित

काठमाडौँ — प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको छ । सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवलाई धम्की दिएपछि छानबिनमा परेका एसपी पाण्डेलाई मंगलबार बेलुका निलम्बन गरिएको हो । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आचरणविपरीत…

पुरा खबर पढ्नुहोस्कांग्रेस जिल्ला सभापतिलाई ‘धम्क्याउने’ एसपी पाण्डे निलम्बित

बालुवाटार जग्गा प्रकरण : विजय गच्छदार, दीपकुमार बस्न्यातसहित तीन सय बढीलाई पक्राउ पूर्जी

बालुवाटार जग्गा प्रकरण

काठमान्डौ । बालुवाटार जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । अनुसन्धान सकिन लाग्दा तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी भएको ब्युरोका निर्देशक धिरजप्रताप सिंहले बताए । पक्राउ पूर्जी जारी भएकाहरू ‘हाइप्रोफाइल’ व्यक्ति छन् ।…

पुरा खबर पढ्नुहोस्बालुवाटार जग्गा प्रकरण : विजय गच्छदार, दीपकुमार बस्न्यातसहित तीन सय बढीलाई पक्राउ पूर्जी