शिक्षा मन्त्री पौडेल केएमसीमा, २४ घन्टाभित्र शुल्कबारे रिपोर्ट दिन निर्देशन

शिक्षा मन्त्री पौडेल

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल काठमाडौं मेडिकल कलेजमा पुगेका छन् । कलेजले अतिरिक्त शुल्क लिएको विद्यार्थीहरूले उजुरी र गुनासो गरेपछि बुझ्न मन्त्री पौडेल आज भक्तपुरस्थित मेडिकल कलेज पुगेका हुन् । मन्त्री पौडेलले कलेज प्रशासन, विद्यार्थी र…

पुरा खबर पढ्नुहोस्शिक्षा मन्त्री पौडेल केएमसीमा, २४ घन्टाभित्र शुल्कबारे रिपोर्ट दिन निर्देशन

सीआईबीले ललिता निवास जग्गा प्रकारणबारे अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो

सीआईबी

पाँच पूर्व सचिवसहित करिब ३ सय ६० जनाविरुद्ध किर्तेमा मुद्दा चलाउन सिफारिस काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ । पाँच पूर्वसचिवसहित करिब…

पुरा खबर पढ्नुहोस्सीआईबीले ललिता निवास जग्गा प्रकारणबारे अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो

राजधानीको रबिभवन स्थित लिंकन स्कूलको कर छुटको लागि कुटनितीक दबाब

लिंकन स्कूल

कानून विपरीत उन्मुक्ति दिलाउन प्रधानमन्त्री पत्नीदेखि उच्च पदस्थको दबाब काठमाडौं । रविभवनस्थित लिंकन स्कूललाई कुटनीतिक नियोगसरहको उन्मुक्ति दिने गरी ‘माथिको दबाबमा’ मा शिक्षा मन्त्रालयबाट फाइल अघि बढेको छ । मासिक २ लाख रुपैयाँसम्म शुल्क लिएर ब्यापार गर्दै आएको स्कूललाई कर…

पुरा खबर पढ्नुहोस्राजधानीको रबिभवन स्थित लिंकन स्कूलको कर छुटको लागि कुटनितीक दबाब

सरकारी सेवामा प्रबेश गरेको २ दशकमै ३२ स्थानमा घरजग्गा, १९ वटा बैंकमा रकम मौज्दात

हेमराज बिष्ट

६ करोड ८७ लाख रुपैयाँ बिगोसहित विशेष अदालतमा मुद्दा दर्ता कैलाली – सरकारी सेवामा प्रवेश गरेको दुई दशकमा उपसचिवस्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ । सुदूरपश्चिम प्रदेशको…

पुरा खबर पढ्नुहोस्सरकारी सेवामा प्रबेश गरेको २ दशकमै ३२ स्थानमा घरजग्गा, १९ वटा बैंकमा रकम मौज्दात

प्रधानमन्त्री देउवा पुस २५ गते आइतबार भारत भ्रमणमा जाने

प्रधानमन्त्री देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो पुस २५ गतेदेखि २७ गतेसम्म भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको हो । पाचौंपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । मन्त्रिपरिषद्को बुधबारको…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री देउवा पुस २५ गते आइतबार भारत भ्रमणमा जाने

नारायणहिटी दरबारभित्र क्याफे निर्माणबारे छानबिन समिति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

काठमाडौँ — बतास समूहलाई नारायणहिटी दरबार संग्रहालयको मूल गेटमा सञ्चालन गर्न दिइएको रोयल बगैंचा रेस्टुरेन्ट ठेक्का छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा बिहीबार छानबिन समिति बनाउने भएको छ । मन्त्रालय स्रोतका अनुसार, समितिमा मन्त्रालयकै…

पुरा खबर पढ्नुहोस्नारायणहिटी दरबारभित्र क्याफे निर्माणबारे छानबिन समिति

ओली–पौडेलबिच भेटवार्ता, संसद् र न्यायालयको विषयमा छलफल

ओली–पौडेल

काठमाडौँ — सत्तारुढ दल कांग्रेसका नेता एवं उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । पौडेलले ओली निवास बालकोटमै पुगेर प्रतिनिधिसभा र न्यायालय दुवैतर्फको अवरोध हटाउने सन्दर्भमा छलफल गरेका हुन्…

पुरा खबर पढ्नुहोस्ओली–पौडेलबिच भेटवार्ता, संसद् र न्यायालयको विषयमा छलफल

नेपाली काङग्रेस पार्टी विधिविधानसम्मत नचलेको कोइराला पक्षको निस्कर्ष

कोइराला पक्ष

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशन सकिएको दुई साता नबित्दै शेखर कोइराला समूहले पार्टी विधिविधानमा चल्ने संकेत नरहेको निष्कर्ष निकालेको छ । कोइराला पक्षीय नेताहरूको बुधबारको भेलाले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधिविधानमा आधारित भएर नचलाउने र प्रतिपक्षीलाई पेलेर जाने संकेत…

पुरा खबर पढ्नुहोस्नेपाली काङग्रेस पार्टी विधिविधानसम्मत नचलेको कोइराला पक्षको निस्कर्ष

वर्षमान पुनमा देखिएको ‘दुर्लभ’ स्वास्थ्य समस्या के हो?

वर्षमान पुन

काठमाडौंः नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीन र थाइल्याण्डमा उपचार गराएर तीन महिनापछि नेपाल फर्किँदैछन् । स्वास्थ्यमा समस्या आएपछि नेता पुनले पछिल्लो समय चीनको थर्ड पीपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका थिए । उपचारका लागि उनी गत असोज १३…

पुरा खबर पढ्नुहोस्वर्षमान पुनमा देखिएको ‘दुर्लभ’ स्वास्थ्य समस्या के हो?