ललितपुर महानगरपालिकाले बिध्दुतीय बस संचालन गर्ने

बिध्दुतीय बस

रासस । ललितपुर । ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा दिने गरी विद्युतीय सवारीसाधन सञ्चालन गर्ने भएको छ । अन्य व्यक्तिका लागि भने सःशुल्क सेवा प्रदान गरिने भएको छ । “ललितपुर महानगरपालिकाले साझा यातायातसँग समन्वय गरेर विद्युतीय…

पुरा खबर पढ्नुहोस्ललितपुर महानगरपालिकाले बिध्दुतीय बस संचालन गर्ने

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

रानीमहल

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा — तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि हटेको छ । तानसेन नगरपालिकाले बतास समूहको स्वार्थअनुसार काम गर्न नदिने अडान लिएपछि सार्वजनिक निजी साझेदारी…

पुरा खबर पढ्नुहोस्रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

प्रधानमन्त्री देउवा आइसोलेसनमा

प्रधानमन्त्री शेरबहादुर देउवा

दाहालसहित माओवादीका आधा दर्जन नेता संक्रमित काठमाडौँ — सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोभिड संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । दाहालमा शनिबार बिहान कोभिड संक्रमण पुष्टि भएको थियो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री देउवा आइसोलेसनमा

माओवादी महाधिवेशन बन्याे काेभिडकाे ‘हटस्पट’

माओवादी महाधिवेशन

काठमाडौँ- नेकपा माओवादी केन्द्रको ११ पुसमा सुरु भएको आठौँ महाधिवेशन एक साता चलेर समापन भयो । समापन भएको केही दिनमै माओवादी केन्द्रीय कार्यालयका पदाधिकारीलाई काेभिड संक्रमण पुष्टि भयो । गत बिहीबार माओवादी केन्द्रीय कार्यालयका २२ जनामध्ये २० जनालाई काेभिड संक्रमण…

पुरा खबर पढ्नुहोस्माओवादी महाधिवेशन बन्याे काेभिडकाे ‘हटस्पट’

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता : कुन–कुन विषयमा भयो छलफल ?

देउवा–ओली भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपीशर्मा ओलीको साथ खोज्न थालेका छन् । लामो सयमसम्म संसद् अवरुद्ध बनेको र अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदनमा सत्ता गठबन्धन विभाजित बनेपछि देउवाले ओलीको साथ…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता : कुन–कुन विषयमा भयो छलफल ?

माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेता श्रेष्ठलाई कोरोना संक्रमण

अध्यक्ष ‘प्रचण्ड’ र नेता श्रेष्ठ

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही असहजता देखिएकोले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा दाहाललाई कोरोना पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको छ । दाहालले अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको र स्वास्थ्य अवस्था…

पुरा खबर पढ्नुहोस्माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेता श्रेष्ठलाई कोरोना संक्रमण

मोदीको विवादित अभिव्यक्ति : ‘लिपुलेक जोड्ने सडक विस्तार भइरहेको छ’

प्रधानमन्त्री नरेन्द्र मोदी

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक जोड्ने सडक विस्तारको कार्य भइरहेको बताएका छन् । नेपाली भूमिमा भारतले सडक निर्माण गरिरहेको छ । नेपालले दुई वर्ष अगाडि नै त्यसप्रति विरोध जनाएको थियो । पुस १५ मा उत्तराखण्डको हल्द्वानीमा विभिन्न परियोजनाको शिलान्यास गर्ने क्रममा…

पुरा खबर पढ्नुहोस्मोदीको विवादित अभिव्यक्ति : ‘लिपुलेक जोड्ने सडक विस्तार भइरहेको छ’

त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन निर्देशन

नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन् । भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गरेका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना…

पुरा खबर पढ्नुहोस्त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन निर्देशन

एमालेको जिल्ला अधिवेशन आज, ओलीले ‘भर्चुअल’ सम्बोधन गर्ने

एमालेको जिल्ला अधिवेशन

काठमाडौं : नेकपा एमालेको जिल्ला अधिवेशन आज हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल माध्यमबाट सम्बोधन गर्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेले शुक्रबार एकसाथ जिल्ला अधिवेशन…

पुरा खबर पढ्नुहोस्एमालेको जिल्ला अधिवेशन आज, ओलीले ‘भर्चुअल’ सम्बोधन गर्ने