मिडिया अवार्ड प्रकरणले पत्रकार महासंघमा भाँडभैलो, बैठक बस्न सकेन

त्रकार महासंघ

साताअघि सम्पन्न एउटा विवादित मिडिया अवार्डले नेपाल पत्रकार महासंघमा भाँडभैलो भएको छ । कपिलवस्तुमा शुक्रबारदेखि बस्ने भनिएको नेपाल पत्रकार महासंघको बैठकलाई १७ जना केन्द्रीय सदस्यहरुले बहिष्कार गरेका छन् । अध्यक्ष विपुल पोखरेलको संलग्नतामा आयोजित मिडिया अवार्डबारे प्रश्न उठाउँदै ती केन्द्रीय…

पुरा खबर पढ्नुहोस्मिडिया अवार्ड प्रकरणले पत्रकार महासंघमा भाँडभैलो, बैठक बस्न सकेन

आइसोलेसनपछि प्रधानमन्त्री देउवा नियमित काममा, आजै मन्त्रिपरिषद् बैठक बस्ने

प्रधानमन्त्री देउवा

काठमाडौँ । एक हप्ताभित्र दोस्रो पटक कोभिड परीक्षण गराउँदा नेगेटिभ आएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारबाट नियमित काममा आउने हुनुभएको छ । शुक्रबारलाई मन्त्रीपरिषदको बैठक पनि बोलाइएको छ भने सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हुने अरु कार्यक्रममा पनि प्रधानमन्त्री देउवाले सहभागिता…

पुरा खबर पढ्नुहोस्आइसोलेसनपछि प्रधानमन्त्री देउवा नियमित काममा, आजै मन्त्रिपरिषद् बैठक बस्ने

अर्थतन्त्र हालसम्मकै उच्च घाटामा

उच्च घाटामा

आर्थिक स्थायित्व कायम गर्ने र आर्थिक क्रियाकलापलाई निरन्तरता दिनुपर्ने चुनौती एकै पटक सबै सूचक धेरै ऋणात्मक भएको सम्भवतः यो पहिलो हो, समस्या समाधानमा नीति निर्माता थप जिम्मेवार हुनुपर्‍यो ।– मीनबहादुर श्रेष्ठ, पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग समष्टिगत आर्थिक स्थायित्वका परिसूचक निकै…

पुरा खबर पढ्नुहोस्अर्थतन्त्र हालसम्मकै उच्च घाटामा

आफ्नो कार्टून देखेर मख्ख भए मन्त्री आले

मन्त्री आले

काठमाडौँ । “मेरो कार्टुन बनाइदिन मिल्छ ?” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको आग्रहलाई कार्टुनिस्ट अबिन श्रेष्ठले स्वीकार्दै कार्टुन तयार गर्न थाल्नुभयो । कार्टुन कोरिरहँदा मन्त्री आलेले बीचबीचमा रमाइलो गर्नुहुन्थ्यो, “मेरो कार्टुन बनाउन पनि सजिलै होला । पुक्क गाला…

पुरा खबर पढ्नुहोस्आफ्नो कार्टून देखेर मख्ख भए मन्त्री आले

लिम्पियाधुरा-लिपुलेकबारे मोदीसँग सिधै वार्ता गर : उपसभापति धनराजको गुरुङ

धनराजको गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतीय प्रधानमन्त्रीसँग सिधा वार्ता गरेर सीमा विवाद टुंग्याउन सरकारसँग आग्रह गरेका छन् । नेपाल मुस्लिम संघ स्याङजाले बुधबार आयोजना गरेको स्वागत, बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यसो भनेका हुन् । गुरुङले नेपाली भूमि…

पुरा खबर पढ्नुहोस्लिम्पियाधुरा-लिपुलेकबारे मोदीसँग सिधै वार्ता गर : उपसभापति धनराजको गुरुङ

१० दिनमा ९ गुणाले बढ्यो संक्रमण

बढ्यो संक्रमण

संक्रमण तीव्र गतिमा फैलिए पनि परीक्षणको दायरा उस्तै, शुल्क महँगो भएकाले कन्ट्याक्ट ट्रेसिङ गर्न हच्किन्छन् सर्वसाधारणभण्डारमा खोप, केन्द्र सीमित हुँदा सर्वसाधारणको पहुँच बढेन काठमाडौँ — कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहे पनि सरकारले परीक्षणको दायरा बढाउन सकेको छैन । पछिल्ला १० दिनमा…

पुरा खबर पढ्नुहोस्१० दिनमा ९ गुणाले बढ्यो संक्रमण

लोसपामा विवाद चर्कियो- पूर्वकांग्रेस एकातिर, सद्भावना समूह अर्काेतिर

लोसपामा विवाद

नयाँ पार्टीका रुपमा मान्यता पाएको साढे ४ महिना नपुग्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्र तीव्र विवाद चुर्किएको छ। जसका कारण पार्टीका दुई गुटबीच विभाजनको रेखा देखिन थालेको छ । भदौ ९ मै स्थापना भएको नेकपा एकीकृत समाजवादी पार्टीले देशभर संगठन…

पुरा खबर पढ्नुहोस्लोसपामा विवाद चर्कियो- पूर्वकांग्रेस एकातिर, सद्भावना समूह अर्काेतिर

एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी

मनबहादुर गुरुङ

पोखरा । नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । निवर्तमान कार्यवाहक अध्यक्षसमेत रहेका गुरुङले ४५६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी दामोदर बैरागीले ४०७ मत पाएका छन् । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनले सर्वसम्मत…

पुरा खबर पढ्नुहोस्एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी

५ हत्या मुद्दाका आरोपित बादशाह भनिने ‘मोस्ट वान्टेड’ नसिम अहमद खानलाई सफाइ

नसिम अहमद खान

खानलाई चोख्याउन राजनीतिक चलखेल भएको पीडित परिवारको आरोप काठमाडौँ — बादशाह भनिने ‘मोस्ट वान्टेड’ नसिम अहमद खानले कर्तव्य ज्यानका ५ मुद्दामा एकै पटक सफाइ पाएका छन् । थुनामा रहेका उनीविरुद्ध कर्तव्य ज्यानका ६ मुद्दा थिए । ०६४ माघपछि ९/१० वर्षयता भएका ६…

पुरा खबर पढ्नुहोस्५ हत्या मुद्दाका आरोपित बादशाह भनिने ‘मोस्ट वान्टेड’ नसिम अहमद खानलाई सफाइ