नेपाल–बेलायत श्रम वार्ता : एक साताभित्र श्रम समझदारीको मस्यौदा तयार हुने

नेपाल–बेलायत श्रम वार्ता

काठमाडौँ – रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको…

पुरा खबर पढ्नुहोस्नेपाल–बेलायत श्रम वार्ता : एक साताभित्र श्रम समझदारीको मस्यौदा तयार हुने

लिपुलेकमा भारतले सडक निर्माण गर्दा सरकार मौन बसेको भन्दै राप्रपाले जनायो आपत्ति

राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको भन्दै आपत्ति जनाएको छ । ‘नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र…

पुरा खबर पढ्नुहोस्लिपुलेकमा भारतले सडक निर्माण गर्दा सरकार मौन बसेको भन्दै राप्रपाले जनायो आपत्ति

एकै गाउँका छ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर

बन्दीपुर गाउँपालिका

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले ६ जनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ । साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा छ जनाको मृत्यु भएपछि बन्दीपुर शोकमा…

पुरा खबर पढ्नुहोस्एकै गाउँका छ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर

माघी पर्वले राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न योगदान गरिरहेको छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारी

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे सङ्क्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न…

पुरा खबर पढ्नुहोस्माघी पर्वले राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न योगदान गरिरहेको छ : राष्ट्रपति भण्डारी

संसद् अवरोध खुलाउन एमाले टस न मस

संसद् अवरोध

देउवाले निवासमै गएर भेटे पनि ओली १४ सांसदको पदमुक्ति वा सभामुख सापकोटाको राजीनामासम्बन्धी अडानमा यथावत् काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीबीच ६ महिनाको संवादहीनता अन्त्य भए पनि संसद् अवरोध हट्ने संकेत देखिएको…

पुरा खबर पढ्नुहोस्संसद् अवरोध खुलाउन एमाले टस न मस

स्वर्गद्वारीको १८० बिघा बिचौलियाको कब्जामा

जमिन भूमाफियाको कब्जामा

दाङ : दाङको स्वर्गद्वारी आश्रमको १ सय ८० बिघा जमिन भूमाफियाको कब्जामा छ । लमही नगरपालिकाको अर्नहवा र घोराही उपमहानगरपालिकाको रामपुर क्षेत्रमा रहेको आश्रमको जमिन बढी अतिक्रमणमा परेको हो । ती जग्गामा ठूल्ठुला घर बनेका छन् । अतिक्रमित जग्गाको मूल्य खर्बोपर्ने आश्रमका अधिकारीहरू…

पुरा खबर पढ्नुहोस्स्वर्गद्वारीको १८० बिघा बिचौलियाको कब्जामा

कोरोना नियन्त्रणमा ‘मेरो पार्टी, तेरो पार्टी’ नभनी सबै एकजुट हौँ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा

सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमालेले कोभिड नियन्त्रणका विषयमा बुझाएको ज्ञापन पत्र बुझ्दै…

पुरा खबर पढ्नुहोस्कोरोना नियन्त्रणमा ‘मेरो पार्टी, तेरो पार्टी’ नभनी सबै एकजुट हौँ : प्रधानमन्त्री

एमाले नेता सूर्य थापाको गगन र विश्वप्रकाशलाई प्रश्‍न

सूर्य थापा

काठमाडौँ- भारतले लिपुलेकमा सडक विस्तारबारे कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले ‘लिपुलेक प्रकरण उपर नेपाली कांग्रेसको धारणा’ सार्वजनिक गरेपछि एमाले नेता सूर्य थापाले प्रश्‍न गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मौन र परराष्ट्र मन्त्रालय बेखबर भएकाले उनीहरूको वक्तव्यबाजी रमिता…

पुरा खबर पढ्नुहोस्एमाले नेता सूर्य थापाको गगन र विश्वप्रकाशलाई प्रश्‍न

लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक : महामन्त्रीद्वय नेपाली कांग्रेस

महामन्त्रीद्वय नेपाली कांग्रेस

तिलोत्तमा सिटी,३०पौष २०७८। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको बताएको छ । सडक निर्माण रोक्न माग गरेको उसले नेपाल र भारतको सीमासम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनैतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ…

पुरा खबर पढ्नुहोस्लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक : महामन्त्रीद्वय नेपाली कांग्रेस