नेपालबाट ६ सय मेगावाट बिजुली निर्यात गर्न दिन भारत सहमत

बिजुली निर्यात

ढल्केबर-मुजफ्फपुर लाइन क्षमता ६ सय मेगावाट कायम काठमाडौँ- सीमापार प्रसारण लाइनबाट बिजुली आयात मात्र भइरहेका बेला भारतले नेपालबाट ६ सय मेगावाटसम्मको बिजुली निर्यात गर्न सकिने गरी सहमति गरेको छ । हिजो भएको दुवै देशको सहसचिव स्तरीय संयुक्त प्राविधिक समितिको बैठकमा…

पुरा खबर पढ्नुहोस्नेपालबाट ६ सय मेगावाट बिजुली निर्यात गर्न दिन भारत सहमत

वैशाखमा स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनबीच सहमति

गठबन्धनबीच सहमति

काठमाडौँ — सत्तारूढ गठबन्धनबीच आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा सहमति भएको छ। मिति तय गर्नेलगायतका विषयमा आगामी बैठकमा छलफल हुने बताइएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमा स्थानीय तहको चुनाव गर्ने…

पुरा खबर पढ्नुहोस्वैशाखमा स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनबीच सहमति

सर्वोच्चका ३५ कर्मचारीलाई कोरोना संक्रमण, सेवा कटौतीका लागि पूर्ण बैठक बोलाइयो

सर्वोच्च अदालत

काठमाडौँ — कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि सर्वोच्च अदालतको पूर्ण बैठकका लागि पत्राचार गरिएको छ । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले अदालतका ३५ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको जानकारी दिए । यस्तै, अन्य ३०भन्दा बढी कर्मचारीहरुमा कोरोनाको लक्षण देखिएको, स्वाब परीक्षण…

पुरा खबर पढ्नुहोस्सर्वोच्चका ३५ कर्मचारीलाई कोरोना संक्रमण, सेवा कटौतीका लागि पूर्ण बैठक बोलाइयो

प्रदेश २ को नाम- मधेस, राजधानी जनकपुरधाम : खुसीयालीमा भोलि सार्वजनिक बिदा

प्रदेश २

जनकपुर — प्रदेश सभामा सोमबार भएको मतदानमा प्रदेश २ को नाम मधेस पारित भएको छ । दुई तिहाई बहुमतले पारित भएपछि अब प्रदेश २ को नाम मधेस प्रदेश भएको छ । झन्डै ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी…

पुरा खबर पढ्नुहोस्प्रदेश २ को नाम- मधेस, राजधानी जनकपुरधाम : खुसीयालीमा भोलि सार्वजनिक बिदा

मानहुँकोट बतास समुहलाई लिजमा दिने प्रक्रिया तत्काल अगाढी नबढाउन अन्तरिम आदेश

सर्वोच्च अदालत

तनहुँको पर्यटकीय स्थल मानहुँकोटलाई लिजमा दिने प्रक्रिया तत्काल अगाढी नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधिश इश्र्वरप्रसाद खतिवडाको एकल इजलाशले सोमबार मानहुकोट बतास समुहलाई लिजमा दिने ब्यास नगरपालिकाको निर्णय तत्काल अगाढी नबढाउन अल्पकालिन अन्तरिम आदेश दिएको हो ।…

पुरा खबर पढ्नुहोस्मानहुँकोट बतास समुहलाई लिजमा दिने प्रक्रिया तत्काल अगाढी नबढाउन अन्तरिम आदेश

धुर्मुस-सुन्तलीमाथि ठगी आरोप : रकम दुरूपयोगबारे सोच्न पनि सक्दैनौँ !

धुर्मुस-सुन्तली

काठमाडौं : धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)माथि आर्थिक अपचलन तथा ठगीको आरोप लागेको छ । बाग्मती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष अनिल अधिकारीले धुर्मुस-सुन्तलीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् । तर, धुर्मुस-सुन्तली फाउन्डेसनले…

पुरा खबर पढ्नुहोस्धुर्मुस-सुन्तलीमाथि ठगी आरोप : रकम दुरूपयोगबारे सोच्न पनि सक्दैनौँ !

पशुपतिस्थित धर्मशालाको सम्झौता भङ्ग गर्न छानविन समितिको सिफारिस

पशुपति धर्मशाला

काठमाडौं बतास समूहसँग भएको नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्ध गर्न छानविन समितिले सुझाव दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशनमा नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गठित समितिले सो सुझाव प्रस्तुत गरेको हो । सोमबार…

पुरा खबर पढ्नुहोस्पशुपतिस्थित धर्मशालाको सम्झौता भङ्ग गर्न छानविन समितिको सिफारिस

तारागाउँको १४८ रोपनी जग्गा कौडीको भाउमा

बौद्धस्थित हायात होटेल

सरकारलाई टेरेन हायात होटेलले काठमाडौं – काठमाडौंको बौद्धस्थित हायात होटेलले प्रतिरोपनी १० हजार रुपैयाँ तिर्ने गरी १४८ रोपनी जग्गाको भोगचलन गर्दै आएको छ । यो भाडा अति नै सस्तो भएको भन्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान…

पुरा खबर पढ्नुहोस्तारागाउँको १४८ रोपनी जग्गा कौडीको भाउमा

पर्यटन बोर्डका पुर्ब सीईओ रेग्मी सुन अवैध चाेरी पैठारीमा मुछिए

धनञ्जय रेग्मी

काठमाडाैँ – पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मी सुनको अवैध चाेरी पैठारीमा मुछिएका छन् । रेग्मीले अवैध सुन ल्याएर जरिजाना तिरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पुष्टि गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सीईओ रेग्मीमाथि…

पुरा खबर पढ्नुहोस्पर्यटन बोर्डका पुर्ब सीईओ रेग्मी सुन अवैध चाेरी पैठारीमा मुछिए