मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता टोली गठन, प्रधानमन्त्री प्रचण्डले आजै भेट्ने

मिटरब्याज पीडित

काठमान्डौ- बर्दिबासबाट पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्‍याज पीडितसँग छलफल गर्न वार्ता टोली गठन भएको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव रूद्रादेवी शर्मा संयोजकत्वमा वार्ता टोली गठन भएको हो । टोलीमा गृह मन्त्रालयका उपसचिव दिलकुमार…

पुरा खबर पढ्नुहोस्मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता टोली गठन, प्रधानमन्त्री प्रचण्डले आजै भेट्ने

यसैगरी शीर्ष नेताहरुले घचेटिरहे नयाँ यात्रा थाल्ने भिम रावलको चेतावनी

भिम रावल

अछाम- नेकपा एमालेका नेता भीम रावलले अछाममा कार्यकर्ताबाट मिसन ग्रासरुटसम्बन्धी कार्यक्रम बिथोल्नुन शीर्ष नेताहरुकै गल्ती रहेको दाबी गरेका छन् । उनले आफूलाई एमालेबाट धकेलेको धकेल्यै गर्ने क्रम बढिरहेको पनि बताएका छन् । सोमबार कञ्चनपुरमा नेकपा एकीकृत समाजवादीका नेतासमेत सहभागी सम्बोधन…

पुरा खबर पढ्नुहोस्यसैगरी शीर्ष नेताहरुले घचेटिरहे नयाँ यात्रा थाल्ने भिम रावलको चेतावनी

रक्सौल र काठमाडौं जोड्ने रेलमार्गको डिपिआर बुझाउँदै भारत

काठमाडौं जोड्ने रेलमार्ग

तर, नेपाल सरकारसँग आयोजना बनाउने विषयमा कुनै ब्याकअप प्लान छैन भारतले नेपाल–भारत (रक्सौल–काठमाडौं) अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) एक महिनाभित्र नेपाललाई बुझाउने भएको छ । हाल भारतीय कम्पनी कोंकण रेलवे कर्पाेरेसन लिमिटेडले उक्त आयोजनाको डिपिआर बनाउने काम गरिरहेको छ ।…

पुरा खबर पढ्नुहोस्रक्सौल र काठमाडौं जोड्ने रेलमार्गको डिपिआर बुझाउँदै भारत

मन्त्रिपरिषद्लाई पूर्णता दिन फेरि मंगलबारसम्मको भाखा

मन्त्रिपरिषद् विस्तार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार नगर्ने भएका छन् । गठबन्धनमा आबद्ध दलहरुबीच मन्त्रालयको विषयमा भागबण्डा नमिलेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको हो । आज बिहान बसेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एसका…

पुरा खबर पढ्नुहोस्मन्त्रिपरिषद्लाई पूर्णता दिन फेरि मंगलबारसम्मको भाखा

नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा

एआइजीमा बढुवा

नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवाका लागि सिफारिस गरिएको छ । सोमबार बिहान बसेको बढुवा समितिले डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । यसअघि…

पुरा खबर पढ्नुहोस्नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा

सरकारको अरू काम अवरुद्ध तर सरुवा भने फटाफट

prime minister office nepal

१६ मन्त्रालयको जिम्मेवारी आफैंले लिएको मौकामा प्रधानमन्त्रीद्वारा धमाधम सरुवा काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालेका १६ मन्त्रालयमा एक महिनायता सुनसानप्रायः छन् । कर्मचारी सामान्य दैनिक प्रशासनिक काम चलाएर बसिरहेका छन् । विभागीय मन्त्री नभएर मन्त्रालयको कामकारबाही अवरुद्ध भएका बेला एउटा काम भने…

पुरा खबर पढ्नुहोस्सरकारको अरू काम अवरुद्ध तर सरुवा भने फटाफट

मन्त्री नहुँदा बजेट बनाउन अन्यौलमा अर्थ मन्त्रालय

अर्थ मन्त्रालय

आगामी आर्थिक वर्षको बजेट पेस गर्न दुई महिना बाँकी छ। संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संघीय संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ ।बजेटको तयारीका लागि अहिले लेखन समिति गठन गरी मन्त्री स्तरमा बजेट छलफल गर्ने समय हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको…

पुरा खबर पढ्नुहोस्मन्त्री नहुँदा बजेट बनाउन अन्यौलमा अर्थ मन्त्रालय

नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त

प्रहरीको महानिरीक्षक वसन्तबहादुर कुँवर

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त हुनुभएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी…

पुरा खबर पढ्नुहोस्नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, एमाले बाहिरियो

शालिकराम जम्कट्टेल

हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोश्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकिकृत समाजवादी तथा हाम्रो नेपाली पार्टीको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले माघ ३…

पुरा खबर पढ्नुहोस्बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, एमाले बाहिरियो