व्यक्ति हत्याको धम्की दिने मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक अपिल

रेणु यादव

काठमाडौँ — नागरिक समूहले व्यक्ति हत्याको धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न सरकारसँग माग गरेको छ । माघ ५ गते रौतहटको गौरमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले सम्बोधन गर्ने क्रममा व्यक्तिहत्या र सामाजिक हिंसा फैलाउने…

पुरा खबर पढ्नुहोस्व्यक्ति हत्याको धम्की दिने मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक अपिल

बुध्द एयरको जहाज आकासमा होल्ड हुँदा आत्तिएर एक यात्रु बेहोस

बुध्द एयर

नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलको मौसम खराब हुँदा काठमाडौबाट नेपालगञ्ज आएको बुद्ध एअरको विमान अवतरण गर्न नसकेर होल्ड गरिएपछि आत्तिएर एक जना महिला यात्रु बेहोस हुनुभएको छ । उहाँ सामान्य उपचार पछि घर फर्कनु भएकाे छ । मौसम खराब हुँदा करिब…

पुरा खबर पढ्नुहोस्बुध्द एयरको जहाज आकासमा होल्ड हुँदा आत्तिएर एक यात्रु बेहोस

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौँ — सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । एमाले निकट अनेरास्ववियूले बिहीबार लैनचौरस्थित अस्कल क्याम्पस हाताभित्र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । सोही क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला…

पुरा खबर पढ्नुहोस्पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

गौर हत्याकाण्ड दोहोर्‍याउने मन्त्री रेणु यादवको धम्की (भिडिओ)

मन्त्री रेनु यादव

जनकपुरधाम । संघीय सरकारको महत्वपूर्ण मन्त्रालय सम्हालिरहेकी भौतिक पूर्वाधार मन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादवले हिंसा भड्काउने आपत्तिजनक अभिव्यक्ति दिएकी छन् । मधेश बलिदान दिवसका अवसरमा बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति आक्रोशित बनेकी…

पुरा खबर पढ्नुहोस्गौर हत्याकाण्ड दोहोर्‍याउने मन्त्री रेणु यादवको धम्की (भिडिओ)

सत्ता गठबन्धन भित्र बहस : संसदीय कि स्थानीय तहको निर्वाचन पहिले ?

गठबन्धनबीच सहमति

काठमाडौं : सरकार सञ्चालन गर्न गठित राजनीतिक समन्वय समितिको बैठक आज पनि बस्दैछ। समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो ४ बजे गठबन्धनको राजनीतिक समन्वय समितिको बैठक बस्न लागेको हो । आजको बैठकमा संसदीय निर्वाचन पहिले गर्ने…

पुरा खबर पढ्नुहोस्सत्ता गठबन्धन भित्र बहस : संसदीय कि स्थानीय तहको निर्वाचन पहिले ?

अर्थमन्त्री शर्माले आफ्नो भाग पाउने भएपछि बन्यो तीन एआईजी थप्ने सहमति

एआईजी थप्ने सहमति

काठमाडौँ- नेपाल प्रहरीमा तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेलगत्तै सुरु भएको दरबन्दी थपको अभ्यास अर्थमन्त्री जनार्दन शर्माका कारण रोकिँदै आएको थियो । शर्माले सुरुमा बजेटको समस्या हुने…

पुरा खबर पढ्नुहोस्अर्थमन्त्री शर्माले आफ्नो भाग पाउने भएपछि बन्यो तीन एआईजी थप्ने सहमति

डेरावालसँग बढी महसुल असुलेमा लाइन काटिने

विद्युत् प्राधिकरण

काठमाडौँ- घरधनीले घरभाडामा बस्ने व्यक्तिहरूसँग तोकिएको महसुलभन्दा बढी रकम असुल गरेमा विद्युत् प्राधिकरणले लाइन काट्ने भएको छ । घरधनीले डेरावालसँग महंगो विद्युतको महसुल असुल गरेको गुनासो आएपछि प्राधिकरणले तोकिएकोभन्दा बढी महसुल लिएको पाइएमा त्यस्ता घरधनीको लाइन काट्ने व्यवस्था गरेको हो…

पुरा खबर पढ्नुहोस्डेरावालसँग बढी महसुल असुलेमा लाइन काटिने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परिक्षण उडानको लागि एरोथाईको टोली माघ १० गते आउने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक परीक्षण (क्वालिब्रेसन फ्लाइट) का लागि एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई)को टोली माघ १० गते नेपाल आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार एरोथाईको टोली क्क्यालिब्रेसन…

पुरा खबर पढ्नुहोस्गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परिक्षण उडानको लागि एरोथाईको टोली माघ १० गते आउने

श्रमसम्झौता अनुसार आज पहिलो चोटि ९९ जना कामदार इजरयल जाँदै

कामदार इजरयल जाँदै

काठमाडौं । रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायल उड्ने वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बुधबार राति ११ बजे ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली कामदार इजरायलका लागि उड्ने जानकारी दिनुभयो…

पुरा खबर पढ्नुहोस्श्रमसम्झौता अनुसार आज पहिलो चोटि ९९ जना कामदार इजरयल जाँदै