बेनी–जोमसोम–कोरला सडक अन्तर्गत भीरकाटेमा सुरुङमार्ग बनाइने

भीरकाटेमा सुरुङमार्ग

बेनी । राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसोम–कोरला सडक अन्तर्गत भीरकाटेमा सुरुङमार्ग बनाइने भएको छ । भौगोलिक कठिनाई र नदीकटानका कारण सडक दिगो नहुने भएकाले भीरकाटेमा तीनसय मिटर सुरुङमार्ग बनाउन लागिएको हो । अन्नपूर्ण गाउँपालिका ६ भीरकाटेमा कालिगण्डकी नदी र दोबा खोलाको…

पुरा खबर पढ्नुहोस्बेनी–जोमसोम–कोरला सडक अन्तर्गत भीरकाटेमा सुरुङमार्ग बनाइने

ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति चोरी

मन्दिरको मूर्ति चोरी

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको तीन सय वर्ष पुरानो मूर्ति चोरी भएको छ । गएराति १ बजेदेखि ३ बजेको समयबीच धातुको मूर्ति चोरी भएको ललितपुर प्रहरीले जनाएको छ । ललितपुर प्रहरीका प्रवक्ता सिद्धिविक्रम शाहले मूर्ति चोरी भएको थाहा पाएपछि खोजिकार्य थालिएको…

पुरा खबर पढ्नुहोस्ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति चोरी

प्रधानमन्त्री देउवाको सम्बोन्धनमा सरकार सफल भएको पुष्टि गर्ने प्रयास

प्रधानमन्त्री देउवा

सम्बोधन गर्ने क्रममा नीतिगतभन्दा सानातिना कार्यमूलक प्रगति प्रस्तुत काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा नीतिगतभन्दा सानातिना कार्यमूलक प्रगति सुनाएर सफलता पुष्टि गर्ने प्रयास गरेका छन् । करिब आधा घण्टा लामो सम्बोधनमा उनले ६ महिने अवधिमा कोभिड–१९…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री देउवाको सम्बोन्धनमा सरकार सफल भएको पुष्टि गर्ने प्रयास

सर्वदलीय बैठक बोलाइएकै थिएन, नेकपा एमालेलाई पनि कुनै जानकारी नआएको

प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले सर्वदलीय बैठक नबोलाइएको बताएको छ । आज बिहान ९ बजे बैठक बस्ने खबरहरु बिभिन्न सञ्चारमाध्यममा आएपछि खबरहबले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवालाई टेलिफोनमार्फत सोधेको थियो । जवाफमा उनले भने, ‘आज बैठक बोलाइएकै छैन।’…

पुरा खबर पढ्नुहोस्सर्वदलीय बैठक बोलाइएकै थिएन, नेकपा एमालेलाई पनि कुनै जानकारी नआएको

उपत्यकामा आजबाट थप कडाई, सवारीमा जोरबिजोर प्रणाली लागू (आदेशसहित)

सवारीमा जोरबिजोर

२० जनाभन्दा बढी जम्मा हुन नपाइने, खोप कार्ड अनिवार्य काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि शनिबारबाट थप कडाई गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण बढेकाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठक बसेर आदेश…

पुरा खबर पढ्नुहोस्उपत्यकामा आजबाट थप कडाई, सवारीमा जोरबिजोर प्रणाली लागू (आदेशसहित)

पेरिसडाँडामा माओवादी बैठक : निर्वाचनको विषयमा छलफल

पेरिसडाँडा

प्रचण्डको सचिवालय भन्छ- बालुवाटार बैठकको जानकारी छैन काठमाडौं – नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय आयोगका अध्यक्षको बैठक पेरिसडाँडामा सुरु भएको छ । पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा भर्खरै पेरिसडाँडामा बैठक सुरु भएको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बैठकमा…

पुरा खबर पढ्नुहोस्पेरिसडाँडामा माओवादी बैठक : निर्वाचनको विषयमा छलफल

गण्डकी प्रदेशमा तीन सातामा २६८ स्वास्थ्यकर्मी सङ्क्रमित

स्वास्थ्यकर्मी सङ्क्रमित

गण्डकी । पछिल्लो समय देशभर कोरोना सङ्क्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ । कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा तीन साताको अवधिमा चिकित्सक, स्टाफ नर्सलगायत २६८ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्…

पुरा खबर पढ्नुहोस्गण्डकी प्रदेशमा तीन सातामा २६८ स्वास्थ्यकर्मी सङ्क्रमित

प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन्। उनले अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।सरकार गठन भएको ६ महीना पुगेको सन्दर्भमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले सम्बोधनको क्रममा…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै

स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्‍चालन गर्न दिनुपर्ने व्यवसायीहरूको माग

व्यवसायीहरू

काठमाडौँ – कोभिड महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरुले सरकारले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । विभिन्न पेशामा आबद्ध व्यवसायीहरुले कोभिडको भयावह अवस्था देखिएपछि विगतका दिनमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले अर्थतन्त्रमा ठूलो असर…

पुरा खबर पढ्नुहोस्स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्‍चालन गर्न दिनुपर्ने व्यवसायीहरूको माग