भ्रष्टाचार हुने मुलुकमा नेपाल उस्तै, ११७ औं स्थानमा

भ्रष्टाचार हुने मुलुक

डेनमार्क, फिनल्यान्ड र न्यूजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक काठमाडौँ — ट्रान्सपरेन्सी इन्टरनेसनल(टीआई)को पछिल्लो रिपोर्टअनुसार नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपाल गत वर्षकै…

पुरा खबर पढ्नुहोस्भ्रष्टाचार हुने मुलुकमा नेपाल उस्तै, ११७ औं स्थानमा

केशर महललाई पनि ब्यपारिक प्रयोजनमा लगाउने ब्यपारीहरुको दाउ

केशर महल

रासस । काठमाडौँ । वि.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण जारी छ । पुनर्निर्माण नसकिँदै त्यसको उपयोगिताका सम्बन्धमा व्यापारिक दाउ सुरु भएको छ । यस कार्यमा पर्यटन क्षेत्रमा संलग्न व्यक्ति र सरकारी अधिकारीहरू पनि जोडिएका छन् । त्यसै…

पुरा खबर पढ्नुहोस्केशर महललाई पनि ब्यपारिक प्रयोजनमा लगाउने ब्यपारीहरुको दाउ

२० वटा देशहरुमा अझै पनि नेपाली राजदूत पदहरु खाली

नेपाली राजदूत पद

रासस । काठमाडौँ । विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ । कोभिड–१९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने समयमा राजदूत पद नै रिक्त…

पुरा खबर पढ्नुहोस्२० वटा देशहरुमा अझै पनि नेपाली राजदूत पदहरु खाली

केएमसी र नोबेलको सम्बन्धन खारेज गर्न विद्यार्थी संगठनको माग

विद्यार्थी संगठन

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज (केएमसी) र मोरङको नोबेल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेको छ । मंगलबार काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापालाई ज्ञापनपत्र बुझाउँदै आठ विद्यार्थी संगठनका नेताले यस्तो माग गरेका हुन् ।…

पुरा खबर पढ्नुहोस्केएमसी र नोबेलको सम्बन्धन खारेज गर्न विद्यार्थी संगठनको माग

भरतपुर महानगरको गल्तीले एउटा गैंडाको दुःखद निधन

गैंडाको दुःखद निधन

चितवन: सडकको नाली बनाउँदाको खाल्डोमा परेर गैंडा मरेको छ । भरतपुर महानगरपालिका-९ गोन्द्राङमा पूर्व पूर्वपश्चिम राजमार्गमा सडक विस्तारको लागि बनाइएको नाली छेउको खाल्डोमा परेर अन्दाजी १२ वर्षको भाले गैंडा मरेको हो । नजिकैको वनदेवी सामुदायिक वनबाट भाग्ने क्रममा दिउँसो खाल्डोमा…

पुरा खबर पढ्नुहोस्भरतपुर महानगरको गल्तीले एउटा गैंडाको दुःखद निधन

नेपालमा चुनाव: सधैँ सत्ताको तजबिजमा

नेपालमा चुनाव

धेरै मुलुकहरुमा आवधिक निर्वाचन गर्ने अधिकार निर्वाचन आयोगलाई दिइएको हुन्छ । तर नेपालमा चुनाव सधैँ सत्ताको तजबिजमा भर पर्छ । पटक-पटक बहस भएपनि चुनावको मितिको घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दलहरु दिनै चाहेनन् । त्यसैको परिणाम अहिले स्थानीय तहको निर्धारित…

पुरा खबर पढ्नुहोस्नेपालमा चुनाव: सधैँ सत्ताको तजबिजमा

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनलाई पछि धकेल्न ऐन संशोधन गर्ने

सत्ता गठबन्धन

काठमाडौँ — सत्ता गठबन्धनले वैशाखका लागि प्रस्तावित स्थानीय तहको निर्वाचनलाई पछि धकेल्न ऐन संशोधन गर्ने निष्कर्ष निकालेको छ । पाँच दलीय गठबन्धनका नेताहरुले आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा कानुनविद्हरूसँग छलफलपछि संविधान र कानुनमा भएका व्यवस्थाहरु एकअर्कामा बाझिएको भन्दै संविधानअनुसार ऐनका…

पुरा खबर पढ्नुहोस्सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनलाई पछि धकेल्न ऐन संशोधन गर्ने

‘सेटिङ’मा लुम्बिनीको जग्गा पनि हत्याउने प्रपञ्च

लुम्बिनीको जग्गा

आध्यात्मिक अभ्यासका लागि खुला राखिएको जग्गामा गुरूयोजनाविपरीत रिसोर्ट चलाउन दिने प्रक्रिया‚‍चार बिघा सार्वजनिक जग्गा दिन खुला प्रतिस्पर्धा होइन, सुरज वैद्यको कम्पनीसँग मात्र प्रस्ताव मागियो लुम्बिनी — सार्वजनिक सम्पत्ति ‘सेटिङ’ मा दोहन गर्ने/गराउने खेल लुम्बिनी पनि पुगेको छ । संसारभरिका बौद्धमार्गीको आस्थाको…

पुरा खबर पढ्नुहोस्‘सेटिङ’मा लुम्बिनीको जग्गा पनि हत्याउने प्रपञ्च

एसईई परीक्षा वैशाखमा, कक्षा १२ को जेठमा हुने

एसईई परीक्षा

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी वैशाखमा सञ्चालन गर्ने निर्णय गरेको छ। कक्षा १२ को परीक्षा भने आगामी जेठमा सञ्चालन हुने भएको छ। शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने…

पुरा खबर पढ्नुहोस्एसईई परीक्षा वैशाखमा, कक्षा १२ को जेठमा हुने