नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख, पुरूषभन्दा ६ लाख बढी महिला

नेपालको नयाँ जनसंख्या

काठमाडौँ — नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो । यसपटक जनसंख्या वृद्धिदर भने घटेको…

पुरा खबर पढ्नुहोस्नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख, पुरूषभन्दा ६ लाख बढी महिला

नेपालमै मल उद्योग खोल्न प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मल उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपालले जहिले पनि रासायनिक मलको समस्या भोग्दैआएको स्मरण गर्नुहुँदै उहाँले रासायनिक मल उद्योग स्थापनाका लागि उद्योगी व्यापारी घरानासँग आग्रह गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार निजी क्षेत्रका…

पुरा खबर पढ्नुहोस्नेपालमै मल उद्योग खोल्न प्रधानमन्त्री देउवाको आग्रह

विदेशमा नेपालीलाई अलपत्र पार्ने म्यानपावरलाई कारबाही गर्छाैँ : मन्त्री श्रेष्‍ठ

मन्त्री कृष्णकुमार श्रेष्ठ

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरूलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । उनले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर दलालहरूले विभिन्न देशमा पुर्‍याइँ नेपाली युवाहरूलाई अलपत्र…

पुरा खबर पढ्नुहोस्विदेशमा नेपालीलाई अलपत्र पार्ने म्यानपावरलाई कारबाही गर्छाैँ : मन्त्री श्रेष्‍ठ

बाढीले क्षतिग्रस्त मेलम्ची आयोजना पुनर्निर्माण सुरु

मेलम्ची आयोजना

काठमाडौँ । बाढीले क्षतिग्रस्त मेलम्ची आयोजनाको काम पुनः सुरु भएको छ । राजधानीवासीलाई पानी पुनः वितरण गर्ने गरी फेरि काम सुरु भएको हो । २०७७ चैत १५ गते परीक्षणका रूपमा काठमाडौँका धारामा झरेको मेलम्चीको पानी स्थायी रूपमा वितरण गर्न नपाउँदै…

पुरा खबर पढ्नुहोस्बाढीले क्षतिग्रस्त मेलम्ची आयोजना पुनर्निर्माण सुरु

बतास ग्रुपसँग पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गरिने

पशुपति धर्मशाला

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गर्नुभएको छ । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी…

पुरा खबर पढ्नुहोस्बतास ग्रुपसँग पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गरिने

राष्ट्रिय सभा निर्वाचनको मतदान जारी

राष्ट्रिय सभा निर्वाचन

काठमाडौं : राष्ट्रिय सभा सदस्य चयनका लागी मतदान जारी रहेको छ। बिहान ९ देखि मतदाता मतदान केन्द्रमा लाइनमा बसेर मतदान गरिरहेका छन् । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा २ वटा मतदान केन्द्र र अन्य ६ वटा प्रदेशमा १/१ वटा…

पुरा खबर पढ्नुहोस्राष्ट्रिय सभा निर्वाचनको मतदान जारी

जनकपुरमा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप

जनमतका कार्यकर्ता

धनुषा — जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरी बीच झडप भएको छ । राष्ट्रिय सभाको मधेस प्रदेशको मतदानस्थलनजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानतर्फ जनमत पार्टीका कार्यकर्ताहरु बाँसको भाटा लिएर जान खोज्दा…

पुरा खबर पढ्नुहोस्जनकपुरमा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा, भोलि बिहान ९ बजेदेखि मतदान

राष्ट्रिय सभा निर्वाचन

काठमाडौं । बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले…

पुरा खबर पढ्नुहोस्राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा, भोलि बिहान ९ बजेदेखि मतदान

यो सरकार एमालेविरुद्ध षड्यन्त्रमा केन्द्रित : एमालेको सल्लाहकार परिषद (विज्ञप्तीसहित)

एमालेको सल्लाहकार परिषद

काठमाडौं, ११ माघ । नेकपा (एमाले) को सल्लाहकार परिषद्ले वर्तमान सरकार आफ्नो पार्टीविरुद्ध षड्यन्त्रमा केन्द्रित रहेको आरोप लगाएको छ । आज परिषद्का अध्यक्ष अमृत बोहोराले एक विज्ञप्ती जारी गर्दै यस्तो उल्लेख गरेका हुन् । उनले पाँच दलीय गठबन्धन सरकार राष्ट्र…

पुरा खबर पढ्नुहोस्यो सरकार एमालेविरुद्ध षड्यन्त्रमा केन्द्रित : एमालेको सल्लाहकार परिषद (विज्ञप्तीसहित)