कास्कीकाे भिँडाबारीमा बन्ने भो एन्फाको टेक्निकल सेन्टर

एन्फा टेक्निकल सेन्टर

कास्की – कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर (बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साढे तीन वर्षअघि भिँडाबारीमा प्राविधिक केन्द्र निर्माणका लागि प्रस्ताव गरे पनि…

पुरा खबर पढ्नुहोस्कास्कीकाे भिँडाबारीमा बन्ने भो एन्फाको टेक्निकल सेन्टर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अगामी बुद्धजयन्तीबाट नियमति उडान गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

निर्माण सुरु भएको ७ वर्षमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग पूरा भएको छ । विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको नेपाल नागरिक उड्यन प्राविधकरणले जनाएको छ । आउँदो बुद्धजयन्तीको दिन विमानस्थल उद्घाटन…

पुरा खबर पढ्नुहोस्गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अगामी बुद्धजयन्तीबाट नियमति उडान गर्ने तयारी

चुनाव नसार्न राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई दबाब

राष्ट्रपति विद्यादेवी भण्डारी

स्रोत- इकान्तिपुर कानुनी व्यवस्था सम्झाउँदै राष्ट्रपति, राष्ट्रपतिको भूमिकामा गठबन्धनको प्रश्न स्थानीय निर्वाचन तोकिएकै समयमा गर्नुस् ।– विद्यादेवी भण्डारी, राष्ट्रपति तीनै तहका निर्वाचन एकैसाथ गर्ने प्रयत्न भइरहेको छ ।– शेरबहादुर देउवा,प्रधानमन्त्री राष्ट्रपतिले दबाब दिन मिल्दैन, आफ्नो सीमामा बस्नुपर्छ । – माधव…

पुरा खबर पढ्नुहोस्चुनाव नसार्न राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई दबाब

बेलायतका लागि राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

ज्ञानचन्द्र आचार्य

काठमाडौँ । ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त भएका छन् । आज(शुक्रबार) एक विज्ञप्ती सहित राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले बताएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा…

पुरा खबर पढ्नुहोस्बेलायतका लागि राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

उपत्यकामा बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो

जोरबिजोर प्रणाली हट्यो

काठमाडौँ — उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका छन् । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो) मा लगाइएको जोर बिजोर…

पुरा खबर पढ्नुहोस्उपत्यकामा बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो

५ वर्षमा दुर्घटनामा मरे ६ सयभन्दा बढी वन्यजन्तु

६ सयभन्दा बढी वन्यजन्तु

सरकारले संरक्षित क्षेत्र घोषणासँगै विभिन्न कार्यक्रमका लागि बर्सेनि खर्च गरे पनि दुर्घटनाबाट जोगाउने पूर्वाधार निर्माणमा दिएन ध्यान २६ प्रतिशत वन्यजन्तु दुर्घटनाकै कारण मर्छन्, वन्यजन्तुमैत्री पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्मै थन्कियो काठमाडौँ — गत साउनमा चितवनमा बाघका गतिविधि अध्ययन गरिहेका संरक्षणकर्मीले एउटा…

पुरा खबर पढ्नुहोस्५ वर्षमा दुर्घटनामा मरे ६ सयभन्दा बढी वन्यजन्तु

बालुवाटारमा देउवा, दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेस बैठक बोलाएका छन् । बैठक भर्चुअल माध्यमबाट बस्नेछ । राष्ट्रिय सभाको निर्वाचनको समीक्षा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न देउवाले कांग्रेस केन्द्रीय समिति…

पुरा खबर पढ्नुहोस्बालुवाटारमा देउवा, दाहाल र नेपालबीच भेटवार्ता

श्रममन्त्री श्रेष्ठको एक्सनपछि दलालहरुको भागदौड

भिजिट भिसा

काठमाडौं । वैदेशिक रोजगारीको नाममा भइरहेका ठगीविरुद्ध श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कडाईका साथ उत्रिएका छन् ।ठगीमा परेकाहरुको उजुरी र जानकारी पाउनासाथ एक्सनमा उत्रिने गरेका श्रममन्त्री श्रेष्ठको कडाईका कारण पीडितहरुले राहतको अनुभूति समेत गर्न थालेका छन् ।मन्त्री श्रेष्ठ…

पुरा खबर पढ्नुहोस्श्रममन्त्री श्रेष्ठको एक्सनपछि दलालहरुको भागदौड

गौतमबुद्ध रंगशालामा खेलकुदमन्त्री, निर्माण अघि बढाउन निर्देशन

गौतमबुद्ध रंगशाला

धुर्मुस–सुन्तली फाउन्डेशनलाई हिसाब सार्वजनिक गर्न आग्रह भरतपुर । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले भरतपुरस्थित निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गरेका छन् । मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित बिहिबार चितवन पुगेको…

पुरा खबर पढ्नुहोस्गौतमबुद्ध रंगशालामा खेलकुदमन्त्री, निर्माण अघि बढाउन निर्देशन