प्रधानमन्त्री देउवाद्वारा शहीद स्तम्भमा माल्यार्पण

काठमाडौं, माघ १६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले, देशको स्वाधिनता र जनताको स्वतन्त्रताका लागि प्राणको आहुति दिने व्यक्तिहरु नै सच्चा शहीद भएको बताउनु भएको छ । शहीद र शहीद परिवारको सपना पूरा गराउन सरकारले उहाँहरुको सम्मानमा विभिन्न कार्यक्रम आयोजना गर्दै…






