स्थानीय तह निर्वाचन गर्न तयारी अवस्थामा छौं : आयोग [विज्ञप्ति]

राष्ट्रिय सभा निर्वाचन

काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्नका लागि तयार रहेको जनाएको छ । सामान्यतया निर्वाचन गर्न १२० दिन तयारीका लागि आवश्यक पर्नेमा मतदाता नामावली लगायतका काम निरन्तर भइरहेकाले आयोगले स्थानीय तहको निर्वाचन गर्न तयार रहेको जनाएको हो ।स्थानीय तहको…

पुरा खबर पढ्नुहोस्स्थानीय तह निर्वाचन गर्न तयारी अवस्थामा छौं : आयोग [विज्ञप्ति]

स्थानीय तहको निर्वाचन जेठ ४ गते बुधबार एकै चरणमा गर्न छलफल (पूर्णपाठ)

सरकार र निर्वाचन आयोग

काठमाडौँ — सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी बनेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको…

पुरा खबर पढ्नुहोस्स्थानीय तहको निर्वाचन जेठ ४ गते बुधबार एकै चरणमा गर्न छलफल (पूर्णपाठ)

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थ

काठमाडौँ — नेपाल आयल निगमले फेरि पेट्राेलियम पदार्थको मूल्य बढाएको छ । डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ ।अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिक मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो ।…

पुरा खबर पढ्नुहोस्पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

एकैपटक स्याङ्जाका ३४ र गुल्मीका २७ जना‍ शाखा अधिकृतमा सिफारिस

शाखा अधिकृत

काठमाडौँ — निजामती सेवामा खुला प्रतिस्पर्धाबाट छनोट गरिने निजामती सेवा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदमा एकैपटक स्याङ्जाका ३४ र गुल्मीका २७ जनाको नाम सिफारिस भएको छ । आयोगले आइतबार प्रकाशित गरेको पदपूर्तिसम्बन्धी नतिजाअनुसार प्रशासन, लेखा, लेखापरीक्षण, राजस्व र संसद्…

पुरा खबर पढ्नुहोस्एकैपटक स्याङ्जाका ३४ र गुल्मीका २७ जना‍ शाखा अधिकृतमा सिफारिस

देउवा, दाहाल र नेपालबीच के के कुरामा छलफल भयो ?

सत्तारुढ तीन दल

काठमाडौँ– सत्तारुढ तीन दलका शीर्ष नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । शनिबारको सत्ता गठबन्धनको बैठक लगत्तै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भएको…

पुरा खबर पढ्नुहोस्देउवा, दाहाल र नेपालबीच के के कुरामा छलफल भयो ?

अनलाइनमार्फत जुवा खेल्ने ७४ जना पक्राउ

जुवा खेल्ने ७४ जना पक्राउ

काठमाडौँ — कोरोना महामारापछि सेमिनार, बैठक र वार्ताहरू भर्चुअल रूपमा हुने गरेका छन् । महामारी न्यूनीकरणका लागि सरकारले पनि सकेसम्म भर्चुअल रूपमा काम गर्न आग्रह गरेको छ । तर पछिल्लो समय अनलाइन माध्यमबाट जुवा खेल्नेहरू पनि बढेका छन् । पछिल्लो…

पुरा खबर पढ्नुहोस्अनलाइनमार्फत जुवा खेल्ने ७४ जना पक्राउ

राप्रपा अध्यक्ष लिङ्देनले २४ पदाधिकारी मनोनित, निवर्तमान अध्यक्ष थापाद्वारा चेतावनी (पूर्णपाठ)

अध्यक्ष लिङ्देन तथा थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले २४ जनालाई पदाधिकारीमा मनोनित गरेका छन् । लिङ्देनले उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री, सहायक महामन्त्री गरि २४ जनालाई मनोनित गरेका हुन् । जसअनुसार उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी…

पुरा खबर पढ्नुहोस्राप्रपा अध्यक्ष लिङ्देनले २४ पदाधिकारी मनोनित, निवर्तमान अध्यक्ष थापाद्वारा चेतावनी (पूर्णपाठ)

पशुपति क्षेत्रका अतिक्रमित टहरा हटाउन मन्त्री आलेको निर्देशन

मन्त्री आले

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन् । आइतबार उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा गएका मन्त्री आलेले पशुपतिनाथ क्षेत्रमा रहेका सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका…

पुरा खबर पढ्नुहोस्पशुपति क्षेत्रका अतिक्रमित टहरा हटाउन मन्त्री आलेको निर्देशन

समतामूलक र सभ्य समाजले मात्रै सहिदको आकांक्षा पूरा हुन्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाजले मात्रै सहिदको आकांक्षा पूरा हुने बताएकी छन् । सहिद दिवसको अवसरमा आइतबार सन्देश दिँदै राष्ट्रपति भण्डारीले समतामूलक र सभ्य समाजले मात्रै सहिदहरुको आकांक्षा पूरा हुने बताएकी हुन् । राष्ट्रपति…

पुरा खबर पढ्नुहोस्समतामूलक र सभ्य समाजले मात्रै सहिदको आकांक्षा पूरा हुन्छ : राष्ट्रपति