काङग्रेसले सभामुख हटाए सहयोग गर्न एमाले तयार, टोपबहादुर रायमाझी

सचिव टोपबहादुर रायमाझी

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले एमसीसीमा सभामुख अग्निप्रसाद सापकोटाले अवरोध गरे महाभियोग (आचरणविरुद्धको प्रस्ताव) ल्याउनुपर्ने बताएका छन् । उनले सभामुखविरुद्ध कांग्रेसले प्रस्ताव ल्याए एमालेले साथ दिने बताएका हुन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा एमाले सचिव रायमाझीले…

पुरा खबर पढ्नुहोस्काङग्रेसले सभामुख हटाए सहयोग गर्न एमाले तयार, टोपबहादुर रायमाझी

जनमत पार्टीका कार्यकर्ताद्वारा तेल ट्यांकर तोडफोड, एक दर्जन कार्यकर्ता पक्राउ

जनमत पार्टीका कार्यकर्ता

सिरहाको पूर्व–पश्चिम राजमार्ग अन्तरगत सडकमा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् । बिहीबार नरहा गाउँपालिकामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्यांकर तोडफोड भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध पारी आन्दोलन…

पुरा खबर पढ्नुहोस्जनमत पार्टीका कार्यकर्ताद्वारा तेल ट्यांकर तोडफोड, एक दर्जन कार्यकर्ता पक्राउ

एमसीसी पास गर्न महन्थ ठाकुरसँग प्रधानमन्त्रीले मागे सहयोग

महन्थ ठाकुर

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संसद‍्बाट एमसीसी पारित गर्ने विषयमा सहयोग गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार देउवा र ठाकुरबीच एमसीसीलगायत पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले बताएको छ…

पुरा खबर पढ्नुहोस्एमसीसी पास गर्न महन्थ ठाकुरसँग प्रधानमन्त्रीले मागे सहयोग

देशैभर वायु प्रदूषणको दर उच्च, सबैभन्दा धेरै पोखरामा

वायु प्रदूषणको दर उच्च

काठमाडौं । लगातार न्यूनतम तापक्रममा कमी आएसँगै पछिल्लो सातादेखि देशैभरको वायुप्रदूषणको उच्च बन्दै गएको छ । वातावरण विभागका अनुसार बिहीबार पोखराको वायु प्रदूषण सबैभन्दा उच्च छ । विभागको तथ्याङ्क अनुसार देशैभरको वायु प्रदूषणको दर उच्च हुँदा वायु गुणस्तरमा कमी आएको…

पुरा खबर पढ्नुहोस्देशैभर वायु प्रदूषणको दर उच्च, सबैभन्दा धेरै पोखरामा

बागमती किनार अतिक्रमणको चपेटामा, सुचना जारी गर्दा नि खाली भएनन

बागमती किनार

काठमाडौँ । बागमती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना खाली गर्न सूचना गरिए पनि बस्ती भने हटेका छैनन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ १७ गतेसम्म गुह्येश्वरीदेखि थापाथली पुलसम्मको नदी किनारका अस्थायी संरचना खाली गर्न सूचना त…

पुरा खबर पढ्नुहोस्बागमती किनार अतिक्रमणको चपेटामा, सुचना जारी गर्दा नि खाली भएनन

बेलायतमा नेपाली वस्तुको प्रवर्द्धन गराउन नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यसँग अनुरोध

राजदुत ज्ञानचन्द्र आचार्य

काठमाडौँ — बेलायतमा नेपाली वस्तुको प्रवर्द्धन गराउन उद्योगी व्यवसायीहरूले बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग आग्रह गरेका छन् । उद्योग वाणिज्य महासंघ तथा उद्योग परिसंघका पदाधिकारीसँग आचार्यले गरेको छुट्टाछुट्टै भेटवार्ताका क्रममा यस्तो आग्रह गरिएको हो । महासंघका अध्यक्ष शेखर गोल्छाले…

पुरा खबर पढ्नुहोस्बेलायतमा नेपाली वस्तुको प्रवर्द्धन गराउन नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यसँग अनुरोध

राजश्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने : अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्मा

काठमाडौँ — राजश्व राष्ट्रको रगत, पसिना रहेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन् । मंगलबार केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकलाई भर्चुअल माध्यममार्फत् सम्बोधन गर्दै उनले राजश्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने बताए ।…

पुरा खबर पढ्नुहोस्राजश्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने : अर्थमन्त्री शर्मा

एमसीए-नेपालले भन्यो कुनै पनि गोप्य दस्तावेज लुकाइएका छैनन्

एमसीए-नेपाल

काठमाडौं । सरकार र निर्वाचन आयोगबीच आगामी वर्षको जेठ ४ गते निर्वाचन सम्पन्न गर्ने समझदारी बनेसँगै देशमा निर्वाचनको माहोल सुरू भएको छ । यसै आर्थिक वर्षभित्र स्थानीय चुनाव हुने भएपछि अर्थ मन्त्रालयका अधिकारीहरू भने बजेट व्यवस्थापनको दबाबमा परेका छन् ।सरकारले…

पुरा खबर पढ्नुहोस्एमसीए-नेपालले भन्यो कुनै पनि गोप्य दस्तावेज लुकाइएका छैनन्

स्थानीय चुनावमा मात्रै २६ अर्ब खर्च हुने

निर्वाचन आयोग

काठमाडौं । सरकार र निर्वाचन आयोगबीच आगामी वर्षको जेठ ४ गते निर्वाचन सम्पन्न गर्ने समझदारी बनेसँगै देशमा निर्वाचनको माहोल सुरू भएको छ । यसै आर्थिक वर्षभित्र स्थानीय चुनाव हुने भएपछि अर्थ मन्त्रालयका अधिकारीहरू भने बजेट व्यवस्थापनको दबाबमा परेका छन् ।सरकारले…

पुरा खबर पढ्नुहोस्स्थानीय चुनावमा मात्रै २६ अर्ब खर्च हुने