आजदेखि माध्यमिक शिक्षा एसइइको परिक्षा शुरु, ५ लाख १४ हजार बढी विद्यार्थी सहभागी

एसइइको परिक्षा

भक्तपुर- आज देखि एसइइ परिक्षा देशभर शुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) को सम्पूर्ण तयारी पुरा गरेको छ । परिक्षा अहिले बिहान ८ बजे देखि सञ्चालन हुनेछ । देशभरका परीक्षा केन्द्रमा एकैसाथ…

पुरा खबर पढ्नुहोस्आजदेखि माध्यमिक शिक्षा एसइइको परिक्षा शुरु, ५ लाख १४ हजार बढी विद्यार्थी सहभागी

उपचुनावमा ‘क्लीन स्वीप’ गर्ने रास्वपाको लक्ष्य, उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते उपचुनाव हुने तीनवटै क्षेत्रमा प्रभावशाली उम्मेदवारहरू खडा गरेको छ । तीनवटै क्षेत्र जितेर ठूला दलहरूलाई चक्मा दिने रास्वपा नेताहरू बताउन थालेका छन् । करिब ८ महिना अगाडिमात्रै गठन भएको यस पार्टीले गत…

पुरा खबर पढ्नुहोस्उपचुनावमा ‘क्लीन स्वीप’ गर्ने रास्वपाको लक्ष्य, उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक

कांग्रेसबाट अलग भएको स्वर्णिम वाग्लेको घोषणा, रास्वपाबाट तनहुँ १मा उप-चुनाव लड्ने आकलन

स्वर्णिम वाग्ले

काठमाडौँ – डा. स्वर्णिम वाग्लेले कांग्रेसबाट अलग भएको घोषणा गरेका छन् । तनहुँ १ बाट उपचुनावमा स्वतन्त्र पार्टीबाट लड्न प्रस्ताव पाएका वाग्लेले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा घोषणा गर्दै पार्टी परित्याग गरेका हुन् । उनले कांग्रेस नेतृत्वबाट कार्यकर्ताको शिर निहुरिने काम…

पुरा खबर पढ्नुहोस्कांग्रेसबाट अलग भएको स्वर्णिम वाग्लेको घोषणा, रास्वपाबाट तनहुँ १मा उप-चुनाव लड्ने आकलन

दलहरुबिच मन्त्रालय बाँडफाँट टुंगियो‚ कसको भागमा कतिवटा मन्त्रालय ?

दलहरुबिच मन्त्रालय बाँडफाँट

काठमाडौँ — सत्ता गठनबन्धनमा दलहरूले पाउने मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ । स्रोतका अनुसार नेपाली कांग्रेसले ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय‚ एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने भएको छ । गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚…

पुरा खबर पढ्नुहोस्दलहरुबिच मन्त्रालय बाँडफाँट टुंगियो‚ कसको भागमा कतिवटा मन्त्रालय ?

सरकार र मिटरब्याजपीडितबीचको छलफल सकारात्मक [निर्णयसहित]

मिटरब्याजपीडित

काठमाण्डौ । सरकार र मिटरब्याजपीडितहरूबीचको छलफल सकारात्मक भएको छ। बिहीबार सिंहदरबारमा भएको छलफलमा चार बुँदे निर्णय भएकाे छ । सरकारले मिटरब्याजपीडितलाई न्याय प्रदान गर्न कानुनी, नीतिगत तथा व्यावहारिक सबै उपायको खोजी गर्न तत्पर रहेको बताएको छ । सरकारसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग…

पुरा खबर पढ्नुहोस्सरकार र मिटरब्याजपीडितबीचको छलफल सकारात्मक [निर्णयसहित]

एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र

एसइई परीक्षा

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि (शुक्रबार) बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । “परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७…

पुरा खबर पढ्नुहोस्एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र

भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार पेचिलो र ढिलो

मन्त्रिपरिषद् विस्तार

अर्थ र गृहमा सहमति, बाँकी मन्त्रालयको टुंगो लगाउन आज गठबन्धनको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत लिएको एक साता बित्दा पनि सत्तारूढ दलबीच मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेको छैन । सोमबार शीर्ष नेताबीच अर्थ, गृह र भौतिक पूर्वाधार मन्त्रालयबारे सहमति…

पुरा खबर पढ्नुहोस्भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार पेचिलो र ढिलो

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा पठाउने कांग्रेसको तयारी

पूर्णबहादुर खड्का

नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको छ । खड्कालाई उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारी दिएर कांग्रेसले सरकारमा पठाउने तयारी गरेको हो । कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम औपचारिक रुपमा टुंगो…

पुरा खबर पढ्नुहोस्उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा पठाउने कांग्रेसको तयारी

नक्कली शरणार्थी परिचयपत्र बनाईदिने गिरोहका प्रमुख नाइके केशब दुलाल

केशब दुलाल

विराटनगर — नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र बाँड्दै लाखौं ठगी गर्ने गिरोहका नाइके भनिएका केशव दुलाल आइतबारदेखि प्रहरी हिरासतमा छन् । उनी भर्खर मात्र पक्राउ परे पनि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाउने धन्दामा एक दशकअघि नै…

पुरा खबर पढ्नुहोस्नक्कली शरणार्थी परिचयपत्र बनाईदिने गिरोहका प्रमुख नाइके केशब दुलाल