एमसीसीसम्बन्धी देउवा-दाहालकाे पत्रले माओवादीमा खैलाबैला

अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौँ- सत्ता साझेदार दल माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालको पनि हस्ताक्षर रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी एउटा पत्र आइतबार सार्वजनिकपछि त्यसबारे केन्द्रीय समितिमा छलफल हुने भएको छ । माओवादीको केन्द्रीय समिति बैठक आगामी २७ माघमा बस्दै छ । पत्र…

पुरा खबर पढ्नुहोस्एमसीसीसम्बन्धी देउवा-दाहालकाे पत्रले माओवादीमा खैलाबैला

नेपाली काँग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त

डा. प्रकाशशरण महत

काठमाडौँ — कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले सोमबार महतलाई पार्टीको प्रवक्तामा नियुक्त गरेका हुन् । देउवाको सचिवालयले महतलाई पार्टीको प्रवक्तामा नियुक्त गरिएको जनाएको छ । पूर्वसहमहामन्त्री महत यसअघि मंसिरमा भएको १४ औं महाधिवेशनमा पार्टीको…

पुरा खबर पढ्नुहोस्नेपाली काँग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त

एमसीसी पास गर्न देउवा र प्रचण्डद्वारा हस्ताक्षरित ‘अति गोप्य’ पत्र सार्वजनिक (पत्रसहित)

देउवा र प्रचण्ड

काठमाडौंः सत्ता गठबन्धन दलले संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने प्रतिबद्धता जनाउँदै वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयलाई पठाएको संवेदनशिल र अतिगोप्य पत्र सार्वजनिक भएको छ । जवाफमा एमसीसीले यही फेब्रुअरी २८ तारिखभित्र एमसीसीबारे टुङ्गो लगाउन जवाफ पठाएको…

पुरा खबर पढ्नुहोस्एमसीसी पास गर्न देउवा र प्रचण्डद्वारा हस्ताक्षरित ‘अति गोप्य’ पत्र सार्वजनिक (पत्रसहित)

आज सरस्वती पूजाको दिन, बालकदेखी ब्रिध्दसम्म सरस्वतीको शरणमा (फोटो फिचर)

सरस्वती पूजा

आइतबार बसन्त पञ्चमी अर्थात विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईदैछ । यसै अवसरमा आइतबार देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्नेको भिड लाग्ने गर्दछ । आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ…

पुरा खबर पढ्नुहोस्आज सरस्वती पूजाको दिन, बालकदेखी ब्रिध्दसम्म सरस्वतीको शरणमा (फोटो फिचर)

प्रदेश एकमा मुख्यमन्त्री राइले ७ मन्त्रालय फुटाएर १३ बनाउदै

मुख्यमन्त्री राइ

मोरङ — मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रिपरिषद विस्तार गर्दै छन् । प्रदेश प्रमुख कार्यालयको सचिव तुलसीराम सेढाईंले बिहान ११ बजे मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी गरिएको बताए । मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तारका लागि ८ जनालाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी…

पुरा खबर पढ्नुहोस्प्रदेश एकमा मुख्यमन्त्री राइले ७ मन्त्रालय फुटाएर १३ बनाउदै

कन्सल्टेन्सीको लापर्बाही : बेलायती अध्यगमनबाटै फर्किए ८४ नेपाली बिद्यार्थी

फर्किए ८४ नेपाली बिद्यार्थी

अध्ययनका लागि बेलायत पुगेका नेपाली विद्यार्थी बेलायती अध्यागनबाटै फर्काइएका छन् । शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी)को लापरबाहीका कारण नेपाली विद्यार्थी अध्यागमनबाट बेलायतमा प्रवेश नै नपाई फर्कन बाध्य भएका हुन् । गलत कागजात (फेक डकुमेन्ट) बनाएर नेपालका कन्सल्टेन्सीले विद्यार्थीलाई बेलायत…

पुरा खबर पढ्नुहोस्कन्सल्टेन्सीको लापर्बाही : बेलायती अध्यगमनबाटै फर्किए ८४ नेपाली बिद्यार्थी

एमसीसी र निर्वाचनको कारण राजदूत नियुक्ति ओझेलमा

राजदूत नियुक्ति ओझेलमा

काठमाडौं । अष्ट्रेलिया, अष्ट्रिया, ब्राजिल, बङ्गलादेश, बहराइन, चीन, डेनमार्क, इजिप्ट, इजरायल, जापान, मलेसिया, म्यानमार, ओमान, कतार, रुस, श्रीलङ्का, दक्षिण अफ्रिका, साउदी अरेबिया, दक्षिण कोरिया र स्पेन गरी २० देशको रिक्त रहेको राजदूत पदमा अझै पदपूर्ति हुन सकेको छैन । राष्ट्रिय…

पुरा खबर पढ्नुहोस्एमसीसी र निर्वाचनको कारण राजदूत नियुक्ति ओझेलमा

बागमति प्रदेशको मुख्यमन्त्री पाण्डेले भने- ‘मन्त्रालय विभाजन गरेकोमा पश्चताप छैन’

मुख्यमन्त्री पाण्डे

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय विभाजन गरेको विषयमा आफूलाई पश्चताप नभएको टिप्पणी गरेका छन् । गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका पाण्डेले ७ वटा मन्त्रालय फुटाएर १४ वटा पुर्‍याएसँगै उनको चौतर्फीरुपमा आलोचना भइरहेको छ । हाल वाग्मती प्रदेशमा…

पुरा खबर पढ्नुहोस्बागमति प्रदेशको मुख्यमन्त्री पाण्डेले भने- ‘मन्त्रालय विभाजन गरेकोमा पश्चताप छैन’

कमिसन एकलौटी गर्ने लोभमा आफ्नै तीन साझेदारको हत्या

साझेदारको हत्या

विराटनगर । साझेदार भनिएको कारोबारमा आउने कमिसन एकलौटी बनाउने उद्देश्यले फरक–फरक स्थान र मितिमा तीनजनाको हत्या गरेको आरोपमा मुख्य योजनाकारलाई मोरङ प्रहरीले सार्वजानिक गरेको छ । प्रहरीले शुक्रबार घटनामा संलग्न मुख्य योजना भनिएका सिरहा नगरपालिका–२१ घर भई हाल काठमाण्डौं बस्दै…

पुरा खबर पढ्नुहोस्कमिसन एकलौटी गर्ने लोभमा आफ्नै तीन साझेदारको हत्या