प्रेम सम्बन्ध प्रगाढ बनाउने “भ्यालेन्टाइनस डे” आज

भ्यालेन्टाइनस डे

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमिल मनका लागि निकै महत्त्वपूर्ण मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि…

पुरा खबर पढ्नुहोस्प्रेम सम्बन्ध प्रगाढ बनाउने “भ्यालेन्टाइनस डे” आज

म दुःखी छैन, दलहरूले संवैधानिक प्रक्रिया सुरु गरेहुन्छ : जबराको टिप्पणी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा

काठमाडौं : राष्ट्रिय झन्डा हल्लाउँदै सर्वोच्च अदालत पुग्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नैविरुद्ध नारावाजी सुने। संसद्मा महाभियोग प्रस्ताव दर्तापछि पनि आइतबार दिनभरि बसे। महाभियोगको पत्र बुझे। झन्डा छोपिएको गाडी चढेर फर्किए। नेपालको न्यायिक इतिहासमा विरलै देखिने दृश्य आइतबार सर्वोच्च अदालतमा देखियो।…

पुरा खबर पढ्नुहोस्म दुःखी छैन, दलहरूले संवैधानिक प्रक्रिया सुरु गरेहुन्छ : जबराको टिप्पणी

सर्वदलीय बैठकमा एमाले नजाने, चार न्यायाधीशविरुद्ध पनि महाअभियोग ल्याउने

नेकपा एमाले

काठमाडौँ — सभामुख अग्नि प्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ । सोमबार दिउँसो २ बजेका लागि सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए । तर एमालेले सभामुखको भूमिका, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायत कारण देखाउँदै सर्वदलीय बैठकमा…

पुरा खबर पढ्नुहोस्सर्वदलीय बैठकमा एमाले नजाने, चार न्यायाधीशविरुद्ध पनि महाअभियोग ल्याउने

नेकपा एमालेले प्रधानन्यायाधीशबिरुध्द ल्याएको महाअभियोगको सशक्त प्रतिवाद गर्ने

प्रधानन्यायाधीश

राजनीतिक, कानुनी वा संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने भन्ने संसदीय दल बैठकले टुंगो लगाउने काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तारूढ गठबन्धनले ल्याएको महाअभियोग प्रस्तावको सशक्त प्रतिवाद गर्ने बताए पनि ठोस निर्णय भने सोमबार गर्ने बताएको छ ।…

पुरा खबर पढ्नुहोस्नेकपा एमालेले प्रधानन्यायाधीशबिरुध्द ल्याएको महाअभियोगको सशक्त प्रतिवाद गर्ने

प्रधानन्यायाधीश जबरा स्वतः निलम्बित, दीपककुमार कार्की कायममुकाय

प्रधानन्यायाधीश जबरा

काठमाडौँ – प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट स्वतः निलम्बित भएका छन् । संवैधानिक निकायका प्रमुखमाथि संसदमा महाअभियोगलगायत मुद्दा दर्ता हुनेवित्तिकै स्वतः निलम्बन हुने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुसार प्रधानन्यायाधीश जबराको निलम्बनसँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश…

पुरा खबर पढ्नुहोस्प्रधानन्यायाधीश जबरा स्वतः निलम्बित, दीपककुमार कार्की कायममुकाय

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग दर्ता [ पूर्ण पाठ ]

चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग

काठमाडौं, फागुन १ गते । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग दर्ता भएको छ । बिहान ११ बजे महाभियाेग दर्ता भएकाे संसद सचिवालयका प्रवक्ता राेजनाथ पाण्डेले बताउनुभयाे । साे प्रस्तावमा सांसदहरू पुष्पा भुषाल, देव गुरूङ् र जीवनराम श्रेष्ठले हस्ताक्षर गर्नुभएकाे…

पुरा खबर पढ्नुहोस्प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग दर्ता [ पूर्ण पाठ ]

एमसीसीबारे नेतृत्वलाई दोहोरो दबाब : एकातिर अमेरिकाको चेतावनी, अर्कातिर जनमत

नेतृत्वलाई दोहोरो दबाब

उद्धव थापा, लोकान्तर अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रमुख ३ दलका शीर्ष नेतालाई फोन गरेर अनुमोदनका लागि दबाब दिएसँगै मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)सम्बन्धी विषय थप पेचिलो बनेको छ । लूले बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष…

पुरा खबर पढ्नुहोस्एमसीसीबारे नेतृत्वलाई दोहोरो दबाब : एकातिर अमेरिकाको चेतावनी, अर्कातिर जनमत

एमाले अध्यक्ष ओलीलाई प्रचण्डको फोन : ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’

ओली प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेका छन् । बिहीबार साँझ टेलिफोनमा प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को बिषयमा निर्णय गर्न भन्दै ओलीलाई टेलिफोन गरेको एमाले प्रचारविभाग उपप्रमुख विष्णु…

पुरा खबर पढ्नुहोस्एमाले अध्यक्ष ओलीलाई प्रचण्डको फोन : ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको फोन, एमसीसी पास नगरे नेपालसँगको सम्बन्ध पुनरावलोकन

डोनाल्ड लु

काठमाडौँ — एमसीसीको विषयमा नेपालले ५ वर्षअघि गरेको प्रतिबद्धता पूरा नगरे अमेरिकाले नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्नसक्ने भन्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरुलाई चेतावनी दिएका छन् । अमेरिकी सहायक विदेशमन्त्री लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका…

पुरा खबर पढ्नुहोस्अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको फोन, एमसीसी पास नगरे नेपालसँगको सम्बन्ध पुनरावलोकन