गठबन्धन भत्किने डरले प्रचन्ड र माधव नेपालले सहमति जनाए

सत्ता गठबन्धन

काठमाडौँ — तत्कालीन नेकपा नेतृत्वको सरकारले अनुमोदनका लागि संसद्मा दर्ता गरेको एमसीसी सम्झौताले आइतबार संसद्‌मा प्रवेश पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दबाबको रणनीति अख्तियार गर्दै सत्ता–सहयात्री दलहरूलाई एमसीसी संसद्मा प्रवेश गराउन मनाएका हुन् ।अनुमोदन प्रक्रियामा सहमति जुट्ने/नजुट्नेबारे अझै अन्योल छ । कांग्रेस…

पुरा खबर पढ्नुहोस्गठबन्धन भत्किने डरले प्रचन्ड र माधव नेपालले सहमति जनाए

एमसीसी जबर्जस्ती अगाडि बढायो कृष्ण बहादुर महरा, सरकारबाट बहिरिन्न मेटमणी चौधरी

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसी सरकारले जबर्जस्ती अगाडि बढाउन खोजेको आरोप लगाएको छ । गठबन्धनको बैठकमा संसदमा एमसीसी अनुमोदन नगर्न स्पष्ट रुपमा भनेको र कार्यव्यवस्था परामर्श समितिमा पनि लिखित असहमति जनाएको भएपनि सरकारले जबर्जस्ती गरेकाे माओवादीकाे आरोप छ ।…

पुरा खबर पढ्नुहोस्एमसीसी जबर्जस्ती अगाडि बढायो कृष्ण बहादुर महरा, सरकारबाट बहिरिन्न मेटमणी चौधरी

एमसीसी टेबल गर्नेबारे खनाल र नारायण काजीको असहमति

खनाल र नारायण काजी

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौता संसदमा टेबुल हुन नसक्ने दाबी गरेका छन् । ईकान्तिपुरसँग कुरा गर्दै नेता खनालले सम्झौता परिमार्जन गर्ने निर्णयमा भएको सहमति पार्टी…

पुरा खबर पढ्नुहोस्एमसीसी टेबल गर्नेबारे खनाल र नारायण काजीको असहमति

प्रतिनिधि सभामा एमसीसी टेबल गर्ने सत्ता गठबन्धनको निर्णय

एमसीसी टेबल गर्ने

काठमाडौँ — सत्ता गठबन्धनमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्‍मा टेबल गर्ने सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा…

पुरा खबर पढ्नुहोस्प्रतिनिधि सभामा एमसीसी टेबल गर्ने सत्ता गठबन्धनको निर्णय

एमसीसी नेपालको लागि उपहार, अनुमोदन गर्ने वा नगर्ने नेपालकै निर्णय : अमेरिका

अमेरिका

‘यो एमसीसीको ५० करोड डलर अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो, यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो’ काठमाडौँ — अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता अनुमोदनका विषयमा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा नेपालले…

पुरा खबर पढ्नुहोस्एमसीसी नेपालको लागि उपहार, अनुमोदन गर्ने वा नगर्ने नेपालकै निर्णय : अमेरिका

अमेरिकाकाे धम्कीपूर्ण कूटनीति’को चीन विरोध गर्छ’ चीन

धम्कीपूर्ण कूटनीति'को चीन

चीनले नेपालमा एमसीसी सम्झौता पारित गर्न अमेरिकाले ‘जबरदस्ती कूटनीति’ गरेको भन्दै विरोध जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई फेब्रुअरी २८ सम्ममा अनुमोदन गर्न आग्रह गरेको समाचारमा टिप्पणी गर्दै चीनले जबरदस्ती…

पुरा खबर पढ्नुहोस्अमेरिकाकाे धम्कीपूर्ण कूटनीति’को चीन विरोध गर्छ’ चीन

एमसीसीको विषयमा हिंसा भड्काउने विचार स्वीकार्य हुँदैन: अमेरिकी राजदूत

अमेरिकी राजदूत

काठमाडौँ — नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले एमसीसीको विषयलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा दूतावासको आधिकारिक अकाउन्टबाट ट्वीट गर्दै राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार राख्ने छुट…

पुरा खबर पढ्नुहोस्एमसीसीको विषयमा हिंसा भड्काउने विचार स्वीकार्य हुँदैन: अमेरिकी राजदूत

गौतमबुद्ध विमानस्थलमा आजदेखि क्यालिब्रेसन फ्लाइट, ३० घण्टाभन्दा बढी उडान

गौतमबुद्ध विमानस्थल

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) आजबाट शुरु भएको छ । उक्त उडानका लागि ल्याएको जहाजले ३० घण्टाभन्दा बढी उडान गरेर जडित यन्त्रहरुको परीक्षण सम्पन्न गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आजबाट शुरु भएको…

पुरा खबर पढ्नुहोस्गौतमबुद्ध विमानस्थलमा आजदेखि क्यालिब्रेसन फ्लाइट, ३० घण्टाभन्दा बढी उडान

मन्‍त्रिपरिषद्‍ निर्णय : विश्व बैंकको दुई अर्ब बढी ऋण स्वीकृत

मन्‍त्रिपरिषद्‍ निर्णय

काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त १८ मिलियन अमेरिकी डलर (२ अर्ब १४ कराेड रुपियाँ) ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ आकस्मिक प्रतिकार्य तथा…

पुरा खबर पढ्नुहोस्मन्‍त्रिपरिषद्‍ निर्णय : विश्व बैंकको दुई अर्ब बढी ऋण स्वीकृत