संसद् बैठक छल्न पर्बत कुश्मा पुगे अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा

पर्वत — संघीय संसद् सचिवालयको सूचना अनुसार आज दिउँसो १ बजे अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) छलफलका लागि प्रस्ताव पेस गर्ने कार्यसूची तय गरिएको छ । तर, उनै अर्थमन्त्री शर्मा भने संसद् छलेर बुधबारदेखि पर्वतमा…

पुरा खबर पढ्नुहोस्संसद् बैठक छल्न पर्बत कुश्मा पुगे अर्थमन्त्री

एमालेले सहयोग गरे एमसीसी अनुमोदन सम्भब होइन भने सत्ता गठबन्धन पार्टी नै बिपक्षमा

एमसीसी नेपाल

कांग्रेसका ६१ सांसद मात्रै एमसीसी सम्झौताको पक्षमा प्रस्ट, माओवादी, एकीकृत समाजवादी र जनमोर्चासँगै नेमकिपा र राप्रपाका गरी कुल ७६ सांसद विपक्षमा रहने सम्भावना काठमाडौँ — अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता प्रतिनिधिसभामा आइतबार पेस गरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अनुमोदनको पक्षमा मत…

पुरा खबर पढ्नुहोस्एमालेले सहयोग गरे एमसीसी अनुमोदन सम्भब होइन भने सत्ता गठबन्धन पार्टी नै बिपक्षमा

प्रधानमन्त्रीको सन्देश लिएर गृहमन्त्री खाँणले बुधबार बिहानै ओली निवास बालकोटमा

गृहमन्त्री खाँण

काठमाडौँ — अमेरिकी अनुदान परियोजना संसद्‌बाट अनुमोदन गराउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार र विपक्षी दलहरूसँग संवाद बढाएका छन् । मंगलबार रातिसम्म सरकारी निवास बालुवाटारमै विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका देउवाले बुधबार बिहानैदेखि संवादलाई…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्रीको सन्देश लिएर गृहमन्त्री खाँणले बुधबार बिहानै ओली निवास बालकोटमा

कलाकार जयनन्द लामाको निधन

जयनन्द लामा

काठमाडौं : कलाकार तथा लोक गायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान आफ्नै घर अगाडि गाडीबाट ओर्लने क्रममा उनको लडेर निधन भएको हो । बुधबार बिहान २ बजे चलचित्रको बैठक सकेर भक्तपुरको कौशलटारमा रहेको घर फर्किँदा घरको गेटमा…

पुरा खबर पढ्नुहोस्कलाकार जयनन्द लामाको निधन

नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सम्पन्न

सुरुङ मार्ग

काठमाडौँ (नागढुङ्गा) । नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ मिटर चौडा…

पुरा खबर पढ्नुहोस्नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सम्पन्न

अगामी स्थानीय तह निर्वाचन गर्न आठ अर्ब ९५ करोड बजेट माग, दलहरुको संख्या १०९ पुग्यो

निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले…

पुरा खबर पढ्नुहोस्अगामी स्थानीय तह निर्वाचन गर्न आठ अर्ब ९५ करोड बजेट माग, दलहरुको संख्या १०९ पुग्यो

बतासको पक्षमा दिइएको अल्पकालीन अन्तरिम आदेश खारेज

अन्तरिम आदेश खारेज

पशुपति विकास कोषलाई कानुन बमोजिम अघि बढ्न बाटो खुला काठमाडौँ — पशुपति क्षेत्रमा धर्मशाला चलाउँदै आएको बतास समूहको पक्षमा उच्च अदालत पाटनले ९ दिनअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेश सोमबार खारेज गरिदिएको छ । बतास समूह पशुपतिमा धर्मशाला संचालनमा पर्यटन…

पुरा खबर पढ्नुहोस्बतासको पक्षमा दिइएको अल्पकालीन अन्तरिम आदेश खारेज

मन्त्री आलेको निर्देशनपछि क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

क्यासिनो

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८१ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए…

पुरा खबर पढ्नुहोस्मन्त्री आलेको निर्देशनपछि क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

अमित अग्रवाल

काठमाडौँ — बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई प्रहरीले प्रक्राउ गरेको छ । चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौंले अग्रवालाई पक्राउ गरेको हो । शनिबार पक्राउ परेका उनको आइतबारदेखि चार दिन म्याद मागेर अनुसन्धान…

पुरा खबर पढ्नुहोस्ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ