एमसीसी बिरुध्द माओवादीका सात सांसदको विद्रोह

माओवादीका सात सांसद

काठमाडौँ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउने विषयमा नेकपा माओवादी केन्द्रका सात जना सांसदले विद्रोह गरेका छन् । गत ११–१९ पुसमा सम्पन्न महाधिवेशन र संसदीय दलको ४ फागुनको निर्णयविपरीत संशोधन र परिमार्जनविना नै एमसीसी अनुमोदन गर्ने अध्यक्ष…

पुरा खबर पढ्नुहोस्एमसीसी बिरुध्द माओवादीका सात सांसदको विद्रोह

महाशिवरात्रि मनाउन पशुपतिमा सम्पूर्ण तयारी पूरा

पशुपतिनाथ मन्दिर

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसर विभिन्न रङ्गका फूलहरुले सजिसजाउ छ । हिन्दू धर्मावलम्बीको पत्रिव पशुपात क्षेत्र महाशिवरात्रिको अवसरमा एक सातादेखि गुल्जार बनिसकेको छ । सधैँ भीडभाड भइरहने पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रिले छुट्टै रोनक थपेको छ । नेपालका विभिन्न…

पुरा खबर पढ्नुहोस्महाशिवरात्रि मनाउन पशुपतिमा सम्पूर्ण तयारी पूरा

एमसीसी अनुमोदनमा सहयोग गर्ने सबैलाई आभर, छिमेकी देशविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्नौं

मन्त्रिपरिषद्को बैठक

काठमाडौं । सरकारले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पु-याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तराष्ट्रिय संघ संस्थाहरुप्रति आभार व्यक्त गर्दछ गरेको छ । मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुसँग कुरागर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो…

पुरा खबर पढ्नुहोस्एमसीसी अनुमोदनमा सहयोग गर्ने सबैलाई आभर, छिमेकी देशविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्नौं

देश दुर्घटनाबाट बचाउन एमसीसी अनुमोदन गर्नुपरेको प्रचन्डको दावी

प्रचन्ड

काठमाडौं । नेकपाको सरकार भएपछि एमसीसी गम्भीर ढंगले विवादमा आयो, जतिबेला यसलाई आईपीएस (इन्डो प्यासेफिक स्ट्राटेजी) को अंग भनियो । स्वयं अमेरिकाका मन्त्रीहरुले र विदेश मन्त्रालयको दस्तावेजमा यो कुरा आयो । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली २५ वर्षपछि नेपालको तर्फबाट अमेरिकाको…

पुरा खबर पढ्नुहोस्देश दुर्घटनाबाट बचाउन एमसीसी अनुमोदन गर्नुपरेको प्रचन्डको दावी

एमसीसी पास गर्न प्रधानमन्त्रीको दौडधुप जारी

एमसीसी पास गर्न प्रधानमन्त्री

काठमाडौं : अमेरिकाले एमसीसी संसद्बाट अनुमोदन गर्न दिएको समयसीमा फागुन १६ मा सकिँदै छ। प्रतिनिधिसभा बैठकमा बिहीबार ‘सामान्य छलफल’को कार्यसूची तय भएको थियो। तर, दलहरूले बैठकै रोकेर चरण–चरणमा वार्ता गरे। यसमा दुई प्रयोजन देखिन्छ- एक, गठबन्धन जोगाउने, एमसीसी पास गर्ने…

पुरा खबर पढ्नुहोस्एमसीसी पास गर्न प्रधानमन्त्रीको दौडधुप जारी

सर्वोच्चका केही न्यायाधीशहरु एमालेलाई सिध्याउन लागेका छन : अध्यक्ष ओली

अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा बसेका केही न्यायाधीशहरु एमालेलाई सिध्याउन खुलेरै लागेको टिप्पणी गरेका छन् । एमाले सम्बद्ध प्रगतिशील पेशागत कानून व्यसायी संगठन(पिपिएलए)को दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अमेरिकाबाट…

पुरा खबर पढ्नुहोस्सर्वोच्चका केही न्यायाधीशहरु एमालेलाई सिध्याउन लागेका छन : अध्यक्ष ओली

एमसीसी पास गर्न माओबादीको लिखितम माइन्युट माग्यो : प्रधानमन्त्री देउवा

एमसीसी नेपाल

काठमाडौं । एमसीसी अनुमोदन पनि गर्ने र सत्ता गठबन्धन पनि जोगाउने उपायको खोजीमा रहेका माओवादी अध्यक्ष प्रचण्डसँग नेपाली कांग्रेसले संस्थागत निर्णय मागेको छ । शुक्रबार पटक पटक भएका छलफलमा प्रचण्डले माओवादी र नेकपा एसका मन्त्रीहरुले एमसीसी अनुमोदनका पक्षमा मत दिने…

पुरा खबर पढ्नुहोस्एमसीसी पास गर्न माओबादीको लिखितम माइन्युट माग्यो : प्रधानमन्त्री देउवा

एमसीसी सम्बन्धमा प्रचण्ड र प्रधानमन्त्री देउवा अ-आफ्नो अडानमा

प्रचण्ड र प्रधानमन्त्री देउवा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किएका छन्। बिहीबार बिहान देउवालाई भेट्न प्रचण्ड बालुवाटार गएको प्रचण्ड सचिवालयले पुष्टि जनाएको हो। संसद् बैठक बस्नु अगाडि कांग्रेसबाहेकका सत्ता गठबन्धनका तीन दलको बैठक बसेर छलफल गरेपश्चात…

पुरा खबर पढ्नुहोस्एमसीसी सम्बन्धमा प्रचण्ड र प्रधानमन्त्री देउवा अ-आफ्नो अडानमा

पक्राउ पूर्जी जारी भएपछि नायक पल शाह फरार

नायक पल शाह फरार

काठमाडौं : पक्राउ पूर्जी जारी भएपछि नायक पल शाह (पूर्ण विक्रम शाह) फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले अभिनेता पल शाह (पूर्ण विक्रम शाह)विरुद्ध पक्राउ पूर्जी जारी गरेपछि प्रहरीको सूचीमा उनी फरार रहेका हुन्। उमेर नपुगेकी किशोरीलाई यौन…

पुरा खबर पढ्नुहोस्पक्राउ पूर्जी जारी भएपछि नायक पल शाह फरार