एमसीसी बिरुध्दको नेताहरु संगठित हुँदै, भोली टुँडीखेलमा बिरोध सभा

एमसीसी बिरुध्दको नेताहरु

काठमाडौँ – संसद्‍बाट एमसीसी अनुमौन भएपछि संघर्ष गरिरहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहितको मोर्चाले शुक्रबार काठमाडौँको खुलामन्चमा विरोध सभा गर्दैछ। ६ दल दुई मोर्चाको आयोजनामा हुने विरोध सभामा सत्तारुढ नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठदेखि एकीकृत समाजवादीका नेता झलनाथ खनाल र एमाले…

पुरा खबर पढ्नुहोस्एमसीसी बिरुध्दको नेताहरु संगठित हुँदै, भोली टुँडीखेलमा बिरोध सभा

एमसीसी अनुमोदन गर्न सहयोग गर्नुभएकोमा धन्यवाद दिँदै कार्यान्वयनमा ध्यान दिऔं : प्रधानमन्त्री देउवा

एमसीसी पास गर्न प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग (एमसीसी)सँगको सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनको प्रक्रियामा सहयोगी सबैलाई धन्यवाद प्रकट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनमा सहयोग पुर्‍याउने सबै राजनीतिक दल र…

पुरा खबर पढ्नुहोस्एमसीसी अनुमोदन गर्न सहयोग गर्नुभएकोमा धन्यवाद दिँदै कार्यान्वयनमा ध्यान दिऔं : प्रधानमन्त्री देउवा

संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ देशद्वारा यूक्रेन हमलाको निन्द, भारत भने तठस्थ

संयुक्त राष्ट्रसंघमा नेपाल

संयुक्त राष्ट्रसंघको आपत्कालीन महासभामा नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गर्दा दुई छिमेकी मुलुकहरू भारत र चीन भने मतदानमा सहभागी भएनन् । न्यूयोेर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बुधबार राती भएको मतदानमा नेपालले प्रस्तावको पक्षमा मतदान गरेको हो ।…

पुरा खबर पढ्नुहोस्संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ देशद्वारा यूक्रेन हमलाको निन्द, भारत भने तठस्थ

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन वार्ता

टेलिफोन वार्ता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ । नेपालको संघीय संसद्को प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको दुई दिनपछि विदेश मन्त्री ब्लिन्केनले देउवासँग टेलिफोन संवाद गरेका हुन्…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन वार्ता

एमसीसी मुख्यालयले एमसीसी अनुमोदन स्वीकार, अब सम्झौता कार्यान्वयन तर्फ

एमसीसी नेपाल

काठमाडौँ — अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले आफू र नेपाल सरकारबीचको ५० करोड अमेरिकी डलरबराबरको अनुदान सम्झौता नेपालको संघीय संसद्बाट अनुमोदन भएको स्वीकार गर्दै अब कार्यान्वयनको दिशातिर भएको जनाएको छ ।एमसीसी मुख्यालयले मंगलबार राति विज्ञप्ति जारी गर्दै…

पुरा खबर पढ्नुहोस्एमसीसी मुख्यालयले एमसीसी अनुमोदन स्वीकार, अब सम्झौता कार्यान्वयन तर्फ

मन्त्रिपरिषद्‌ बैठकका आजको निर्णयहरु

मन्त्रिपरिषद्‌ बैठक

काठमाडौँ — सरकारले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई प्रतिनिधिसभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरिएको भन्दै सम्बद्ध सबैलाई धन्यवाद व्यक्त गरेको छ । फागुन १६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी…

पुरा खबर पढ्नुहोस्मन्त्रिपरिषद्‌ बैठकका आजको निर्णयहरु

शिवरात्रिका दिन पशुपति क्षेत्रको राैनक, तीन लाख भक्तजनले गरे दर्शन

शिवरात्रिका दिन पशुपति क्षेत्र

काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ । बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरेका छन् । बिहान आठ बजेसम्म भक्तजनले सहज रुपमा लाइनमा बसेर दर्शन गर्न पाएका थिए । बिहान आठ…

पुरा खबर पढ्नुहोस्शिवरात्रिका दिन पशुपति क्षेत्रको राैनक, तीन लाख भक्तजनले गरे दर्शन

एमसीसी बिरुध्द देशका प्रमुख शहरहरुमा प्रदर्शन कायमै, कर्फ्यु जारी

एमसीसी बिरुध्द

सोमबारदेखि अहिलेसम्म २० जना बन्दकर्ता पक्राउ, ७ जना प्रहरी घाइते सुर्खेत । सोमबार दिनभर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको अवस्था तनावग्रस्त बन्यो । एमसीसी सम्झौता संसद्‍बाट पारित गरेको विरोधमा आह्वान गरिएको नेपाल बन्दको क्रममा आयोजित प्रदर्शन प्रहरीसँगको झडपमा परिणत भएको थियो…

पुरा खबर पढ्नुहोस्एमसीसी बिरुध्द देशका प्रमुख शहरहरुमा प्रदर्शन कायमै, कर्फ्यु जारी

एमसीसी अनुमोदनपछि धमाधम राजनीतिक दलले प्रस्टीकरण दिँदै

राजनीतिक दल

काठमाडौँ- लामो समयदेखि आन्तरिक बिबादमा फसेको अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राजनीतिक दलका प्रस्टीकरण आउने क्रम जारी छ । नेपाली राजनीतिमा सबैभन्दा बढी विवादमा परेकामध्येको एक एमसीसीका बारेमा राष्ट्रिय रूपमा तल्लो तहसम्म जनमानस धुव्रीकृत भएपछि राजनीतिक दलले प्रस्टीकरणको…

पुरा खबर पढ्नुहोस्एमसीसी अनुमोदनपछि धमाधम राजनीतिक दलले प्रस्टीकरण दिँदै