नेपाली कांग्रेस र माओवादी आ-आफ्ना चुनावी अभियानमा

चुनावी अभियानमा

काठमाडौँ — सत्तारूढ कांग्रेस र माओवादी केन्द्र आगामी वैशाख ३० मा हुने स्थानीय चुनावकेन्द्रित अभियानमा जुटेका छन् । कांग्रेसले मंगलबार पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यको अनौपचारिक बैठक बसेर फागुन २९ देखिको एकमहिने चुनावी अभियान घोषणा गरेको छ । माओवादी केन्द्रले भने केन्द्रीय…

पुरा खबर पढ्नुहोस्नेपाली कांग्रेस र माओवादी आ-आफ्ना चुनावी अभियानमा

सुनको भाउ अहिलेसम्मकै उच्च, नयाँ रेकर्ड

सुनको भाउ

काठमाडौँ — बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो मंगलबार १ लाख ३ हजार कायम भएको थियो ।…

पुरा खबर पढ्नुहोस्सुनको भाउ अहिलेसम्मकै उच्च, नयाँ रेकर्ड

तनहुँ सदरमुकाम दमाैलीमा भीषण आगोलागी

दमाैलीमा भीषण आगोलागी

दमौली । तनहुँको सदरमुकाम दमौलीमा पर्ने व्यास नगरपालिका–४ मेनरोडमा आगोलागी हुँदा अबौंको क्षति भएको छ । भुपाल हार्डवर्यरबाट आइतबार विहान १० बजेबाट सुरु भएको आगो ज्योति जनरल सप्लायर्स हुँदै आसपासका करीव दुई दर्जन घरमा क्षति पुगिको छ । तीन वटा…

पुरा खबर पढ्नुहोस्तनहुँ सदरमुकाम दमाैलीमा भीषण आगोलागी

५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यमा

नेपाली नागरिक

रासस । रुस–युक्रेन द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ । हालसम्म ५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्च स्तरीय समितिका…

पुरा खबर पढ्नुहोस्५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यमा

नवनिर्वाचित १९ सदस्य राष्ट्रिय सभाका सांसदले शपथ लिए

सांसदले शपथ

काठमाडौँ — राष्ट्रिय सभामा नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार उनीहरुलाई शपथ दिलाएका हुन् । अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसदहरूलाई संघीय संसदकाे लाेगाे पनि प्रदान गरेका छन् । शपथग्रहण कार्यक्रम संघीय संसद् सचिवालय सिंहदरबारमा भएको…

पुरा खबर पढ्नुहोस्नवनिर्वाचित १९ सदस्य राष्ट्रिय सभाका सांसदले शपथ लिए

माओवादी केन्द्रीय समितिको बैठकमा स्थानीय चुनावबारे छलफल, गठबन्धन चुनावसम्मै

माओवादी केन्द्रीय समितिको बैठक

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थानीय चुनाव केन्द्रित भएको छ । शुक्रबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय चुनावको तयारीमा केन्द्रित हुन जोड दिनुभएको हो । नेता देव गुरुङका अनुसार बैठकमा…

पुरा खबर पढ्नुहोस्माओवादी केन्द्रीय समितिको बैठकमा स्थानीय चुनावबारे छलफल, गठबन्धन चुनावसम्मै

नेपालमै पहिलोपटक (टाभी) प्रबिधीबाट मुटुको भल्भको सफल प्रत्यारोपण

मुटुको भल्भको सफल प्रत्यारोपण

काठमाडौं । नेपालमा पहिलोपटक दुलर्भ ट्याभी (टीएभीआई) पद्धतिमार्फत मुटुको भल्भको सफल प्रत्यारोपण गरिएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एक ८० वर्षीया वृद्धाको ट्याभी पद्धतिमार्फत मुटुको भल्भ फेरिएको हो । दुई वर्षको प्रयासपछि ट्याभी पद्धतिमार्फत मुटुको भल्भ प्रत्यारोपणमा सफलता…

पुरा खबर पढ्नुहोस्नेपालमै पहिलोपटक (टाभी) प्रबिधीबाट मुटुको भल्भको सफल प्रत्यारोपण

उपत्यकामा कोभिड सम्बन्धि सबै प्रतिबन्धात्मक व्यवस्था हट्यो

उपत्यकामा कोभिड

काठमाडौं । कोरोना रोकथामका लागि काठमाडौंमा लागू भएका प्रतिबन्ध पूर्ण रुपमा हटाइएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश जारी गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू भएका सम्पूर्ण प्रतिबन्धात्मक व्यवस्था हटाइएको जानकारी गराएको हो । काठमाडौंका प्रमुख जिल्ला…

पुरा खबर पढ्नुहोस्उपत्यकामा कोभिड सम्बन्धि सबै प्रतिबन्धात्मक व्यवस्था हट्यो

सामाजिक संजालमा अफवाह फैलाउनेलाई कारबाही, गोपनियता हनन् हुने सामग्री प्रकाशन/प्रसारण नगर्न अनुरोध

संजालमा अफवाह

काठमाडौँ — सामाजिक सञ्जालमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग लगायत सुरक्षा निकायसँग सम्बन्धी भिडियो तथा तस्बिरको दुरुपयोग गरी अफवाह फैलाउने तथा समाजमा खलल पुर्‍याउने काम नगर्न सरकारले सचेत गराएको छ । यदि कसैले फेसबुक, युट्युब,…

पुरा खबर पढ्नुहोस्सामाजिक संजालमा अफवाह फैलाउनेलाई कारबाही, गोपनियता हनन् हुने सामग्री प्रकाशन/प्रसारण नगर्न अनुरोध