कांग्रेसका कारण सरकार विस्तार अलपत्र, संवादमै छैनन् देउवा र कोइराला

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनले १५ चैतमै मन्त्रालय बाँडफाँटको टुंगो लगाएपनि गठबन्धनको ठूलो दल कांग्रेसले मन्त्रीहरूको नाम नदिएका कारण अझै छ वटा मन्त्रालय रिक्त छन्…






