आइफोन १३ मा नेटवर्क नभए पनि फोन र म्यासेज गर्न मिल्ने

आइफोन १३

एजेन्सी । आइफोन सिरिज १३ देखि २० सेप्टेम्बरभित्रमा आइफोन १३ सार्वजनिक हुने सक्ने सिनेटले जनाएको छ । गत वर्ष कोभिड-१९ का कारण प्रडक्सन ढिला भएको आइफोन १२ अक्टोबर २३ मा सार्वजनिक भएको थियो तर यो वर्ष भने एप्पल पुरानै स्थितिमा…

पुरा खबर पढ्नुहोस्आइफोन १३ मा नेटवर्क नभए पनि फोन र म्यासेज गर्न मिल्ने

टिकटकले बन्द गरिदियो बालबालिकाका ७३ लाख एकाउन्ट

टिकटकले बन्द गरिदियो बालबालिकाका ७३ लाख एकाउन्ट

बि.बि.सी । १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ । यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको…

पुरा खबर पढ्नुहोस्टिकटकले बन्द गरिदियो बालबालिकाका ७३ लाख एकाउन्ट

थुप्रै बिशेषतासहित माइक्रोसफ्टको विन्डोज ११, डेस्कटपमै ५ लाख एन्ड्रोइड एप चलाउन सकिने

थुप्रै बिशेषतासहित माइक्रोसफ्टको विन्डोज ११

एजेन्सी । दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गरेको छ । एक भर्चुअल समारोहमार्फत् माइक्रोसफ्टले आफ्नो नयाँ पुस्ताको अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो । विश्वको सर्वाधिक लोकप्रिय कम्प्युटर अपरेटिङ सिस्टमको रुपमा रहेको विन्डोज…

पुरा खबर पढ्नुहोस्थुप्रै बिशेषतासहित माइक्रोसफ्टको विन्डोज ११, डेस्कटपमै ५ लाख एन्ड्रोइड एप चलाउन सकिने

के हो क्लब हाउस ? कसरी खोल्ने ?

के हो क्लब हाउस ? कसरी खोल्ने ?

विश्वभर सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालहरूको संख्या पनि बढ्दो क्रममा छ । सामाजिक सञ्जालमध्ये पछिल्लो समय नेपालमा क्लब हाउस एप चर्चित बन्दै गएको छ । धेरै नेपाली प्रयोगकर्ता यो सामाजिक सञ्जालसँग जोडिएका छन् । यससञ्जालमा प्रयोगकर्ता विभिन्न विषयमा आ-आफ्नै छुट्टाछुट्टै…

पुरा खबर पढ्नुहोस्के हो क्लब हाउस ? कसरी खोल्ने ?

अमेरिकी पूर्ब राष्ट्रपति ट्रम्पको फेसबुक खाता दुई वर्षका लागि निलम्बित

ट्रम्पको फेसबुक खाता दुई वर्षका लागि निलम्बित

एजेन्सी । फेसबुकले अमेरिकाका पूर्ब राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक खाता दुई वर्षका लागि निलम्बन गरेको छ । रोयटर्सका अनुसार फेसबुकले एक ब्लग पोष्टमा अमेरिकी पूर्ब राष्ट्रपति ट्रम्पको खाता आगामी दुई वर्षका लागि निलम्बन गरिएको जनाएको छ । गत् जनवरी छ…

पुरा खबर पढ्नुहोस्अमेरिकी पूर्ब राष्ट्रपति ट्रम्पको फेसबुक खाता दुई वर्षका लागि निलम्बित

कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकर समूहलाई ६ करोड फिरौती बुझायो

ह्याकर समूहलाई ६ करोड फिरौती बुझायो

एजेन्सी । अमेरिकामा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने सबैभन्दा ठूलो पाइपलाइन प्रणालीको रुपमा रहेको कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकरहरुलाई अमेरिकाले ६ करोड रुपैयाँभन्दा धेरै रकम फिरौती बुझाएको छ । कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकर समूह डार्कसाइडलाई कोलोनियल कम्पनीले ५ लाख डलर…

पुरा खबर पढ्नुहोस्कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकर समूहलाई ६ करोड फिरौती बुझायो

अब मनपर्ने ट्वीटेलाई नगद सहयोग गर्न पाइने, ट्विटरको नयाँ फिचर

अब मनपर्ने ट्वीटेलाई नगद सहयोग गर्न पाइने

माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्नो प्लेटफर्ममा नयाँ फिचर शुरु गरेको छ । ‘टिप जार’ भनिएको उक्त फिचरमार्फत ट्वीटर प्रयोगकर्ताले आफूलाई मनपर्ने कुनै ट्वीटर प्रयोगकर्तालाई नगद टिप दिन सक्नेछन् । ट्वीटरको प्लेटफर्ममा अनुपम सिर्जनाहरु पस्किएर संवादलाई जीवन्त राख्नेहरुलाई सहयोग गर्नका लागि…

पुरा खबर पढ्नुहोस्अब मनपर्ने ट्वीटेलाई नगद सहयोग गर्न पाइने, ट्विटरको नयाँ फिचर

यी हुन् विश्वका टपटेन स्मार्टफोन ब्राण्ड

यी हुन् विश्वका टपटेन स्मार्टफोन ब्राण्ड

कोरोना महामारीका कारण थलिएको विश्व स्मार्टफोन बजार सन् २०२१ को सुरुवातसँगै पुनरागमन गर्ने संकेत देखिएको छ । लण्डनस्थित कन्सल्टेन्सी कम्पनी ओमडियाको पछिल्लो रिपोर्ट अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा विश्व स्मार्टफोन बजारमा गत वर्षको सोही अवधिको तुलनामा २८.१ प्रतिशतले वृद्धि…

पुरा खबर पढ्नुहोस्यी हुन् विश्वका टपटेन स्मार्टफोन ब्राण्ड

एलजीले अब उपरान्त मोबाइल उत्पादन नगर्ने

एलजीले अब उपरान्त मोबाइल उत्पादन नगर्ने

दक्षिण कोरियाको इलेक्ट्रोनिक्स कम्पनी एलजीले अब उपरान्त मोबाइल उत्पादन नगर्ने जनाएको छ । सोमबार वक्तव्य जारी गरेर कम्पनीका अरु ब्राण्डमा ध्यान केन्द्रित गर्दै घाटामा गइरहेको मोबाइल विभाग बन्द गर्ने निर्णय गरिएको जनाएको हो । मोबाइल बजारबाट पूर्ण रुपमा बाहिरिने एलजी…

पुरा खबर पढ्नुहोस्एलजीले अब उपरान्त मोबाइल उत्पादन नगर्ने