बेलायतले अक्सफोर्डद्वारा निर्मित एस्ट्राजेनिक खोप प्रयोगको लागि अनुमोदन

बेलायतले अक्सफोर्डद्वारा निर्मित कोरोना भाईरस बिरुध्दको एस्ट्राजेनिक खोप प्रयोगको लागि अनुमोदन गरेको छ । मेडिसिन र हेल्थकेयर उत्पादन नियामक एजेन्सी (MHRA) ले यसलाई प्रयोगको लागि अनुमोदन गरिएको हो । क्सफोर्ड विश्वविद्यालयद्वारा विकसित AZD1222 वा ChAdOx1 nCoV-19 को कोडनाम नामक यो…

पुरा खबर पढ्नुहोस्बेलायतले अक्सफोर्डद्वारा निर्मित एस्ट्राजेनिक खोप प्रयोगको लागि अनुमोदन

कोरोना बिरुध्दको पहिलो खोप लगाएकी मार्गरेट केननले आज दोस्रो मात्रा पनि लागाइन

फाइजर र बायोएनटेकद्वार उत्पादित कोरोना बिरुध्दको पहिलो खोप लगाएकी ९१ नब्बे बर्षिय मार्गरेट केननले आजा खोपको दोस्रो मात्रा (अन्शा) लगाएकी छिन् । बेलायतमा ८ डिसेम्बरबाट कोरोना बिरुध्द खोप लगाउन शुरु गरिएको थियो, यस अवधिमा बेलायतमा झन्डै पाँच लाख बिस हाजर…

पुरा खबर पढ्नुहोस्कोरोना बिरुध्दको पहिलो खोप लगाएकी मार्गरेट केननले आज दोस्रो मात्रा पनि लागाइन

नयाँ प्रारुपको भाईरसका कारण बेलायतबाट फर्किएका यात्रुहरुलाई उच्च निगरानीमा

काठमाडौं । तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ । ती मध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो…

पुरा खबर पढ्नुहोस्नयाँ प्रारुपको भाईरसका कारण बेलायतबाट फर्किएका यात्रुहरुलाई उच्च निगरानीमा

प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषदको बैठक पुनर्गठनको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा पुनर्गठन गर्न लागेको उच्च स्रोतले जनाएको छ । आजै मन्त्रिपरिषद विस्तारको तयारी रहेको स्रोतले नेपाल प्रेसलाई जानकारी दिएको छ । नेताहरुसँग परामर्श टुंगिएमा आजै नयाँ मन्त्री थपिने स्रोतले बतायो । २५…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषदको बैठक पुनर्गठनको तयारी

अमेरिकाले कोरोनाबिरुध्दको दोस्रो खोप मोर्डनालाई स्विक्रित

अमेरिकाले मोर्डनाले तयार पारेको कोरोना भाइरसविरुद्धको अर्को खोपलाई आपतकालीन प्रयोगको स्वीकृति दिएको छ । योसंगै अमेरिकी विज्ञहरुको सिफारिसमा दोस्रो चरणको खोपको पनि आपतकालीन स्वीकृति दिने तयारी भएको बताइएको छ । खाद्य तथा औषधिसम्बन्ध प्रशासनिक निकायले चाँडै नै दोस्रो खोपको पनि…

पुरा खबर पढ्नुहोस्अमेरिकाले कोरोनाबिरुध्दको दोस्रो खोप मोर्डनालाई स्विक्रित

अमेरिकाले पनि फाइजरको कोभिड खोपलाई अनुमती दियो

अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाभाररसविरोधी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ। खोपलाई अनुमति दिन एफडीएलाई ट्रम्प प्रशासनले दबाव दिएको बताइएको छ । एफडीएका प्रमुख स्टेफन हानलाई शुक्रवारसम्म खोपलाई अनुमति दिन वा…

पुरा खबर पढ्नुहोस्अमेरिकाले पनि फाइजरको कोभिड खोपलाई अनुमती दियो

कोभिड-१९ ले फोक्सोमा दीर्घकालीन असर पार्ने

  कोभिड-१९ ले सङ्क्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन् । अक्सफोर्ड विश्वविद्यालयमा १० जना बिरामीमाथि एउटा नौलो प्रविधि प्रयोग गरेर परीक्षण गर्दा साधारण स्क्यानले पत्ता लगाउन नसकेका क्षति देखिएका थिए । यो…

पुरा खबर पढ्नुहोस्कोभिड-१९ ले फोक्सोमा दीर्घकालीन असर पार्ने

नेपालमा पनि युरोप अमेरिकामा जस्तो कोरोनाको दोश्रो लहर आउन सक्ने- डाक्टर शेर बहादुर पुन

२५ मंसिर, काठमाडौं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन युरोप र अमेरिकामा जस्तै नेपालमा पनि दोस्रो चरणमा कोरोना महामारीको समस्या नआउला भन्न सकिने अवस्था नरहेको बताउँछन् । यसबाट बच्न जनस्वास्थ्यको मापदण्डको पालना नै प्रमुख शर्त रहेको उनको भनाइ छ…

पुरा खबर पढ्नुहोस्नेपालमा पनि युरोप अमेरिकामा जस्तो कोरोनाको दोश्रो लहर आउन सक्ने- डाक्टर शेर बहादुर पुन

भारतको सेरम इन्स्टिट्युटले अक्सफोर्डद्वारा निर्मित खोपको परिक्षण गर्न आबेदन

नेपालमा आजदेखी पत्रकारलाई पनि कोरोनाविरुद्धको खोप लगाइदै

२३ मंसिर, काठमाडौं । भारतको सेरम इन्स्टिच्युट अफ इन्डयाले अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर बनाएको कोरोना भाइरस (कोभिड–१९) खोप आपतकालीन प्रयोगका लागि स्वीकृति दिन आवेदन दिएको छ । सेरम विश्वको सबैभन्दा धेरै खोप उत्पादन गर्ने कम्पनी हो । कम्पनीका सीईओ अदर…

पुरा खबर पढ्नुहोस्भारतको सेरम इन्स्टिट्युटले अक्सफोर्डद्वारा निर्मित खोपको परिक्षण गर्न आबेदन