भारतमा कोरोनाको कहर : दिल्लीका अस्पतालमा बेड छैन, घाटमा लास जलाउने प्लेटफर्म खोजिदै

भारतमा कोरोनाको कहर

एजेन्सी । दिल्लीमा बितेको २४ घण्टामा तीन सय ९५ जनाको कोरोनाबाट ज्यान गएको छ। कोरोनाका बिरामीले दिल्लीका सबै अस्पतालहरू भरिएका छन् नै लास जलाउने घाटमा पालो कुर्नपर्ने अवस्था आएको छ । दिल्लीको सराय काले खान शवगृहमा शवहरूको दाहसंस्कारका लागि २७…

पुरा खबर पढ्नुहोस्भारतमा कोरोनाको कहर : दिल्लीका अस्पतालमा बेड छैन, घाटमा लास जलाउने प्लेटफर्म खोजिदै

भारतीय सञ्चार माध्यम ‘आजतक’ का पत्रकार रोहितको मृत्यु

आजतक' का पत्रकार रोहितको मृत्यु

एजेन्सी । भारतीय सञ्चार माध्यम ‘आजतक’ का पत्रकार रोहित शरदानाको मृत्यु भएको छ । ४१ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार मृत्यु भएको हो।बिहीबार राति शरीरमा असहज महसुस भई उनी नोयडा अस्पतालमा भर्ना भएका थिए । केही दिनअघि उनलाई कोभिड संक्रमण…

पुरा खबर पढ्नुहोस्भारतीय सञ्चार माध्यम ‘आजतक’ का पत्रकार रोहितको मृत्यु

भारतमा एकै दिन तीन लाख ८६ हजार कोरोना सङ्क्रमित, २४ घण्टामा तीन हजार ४९८ जनाको मृत्यु

४ घण्टामा तीन हजार ४९८ जनाको मृत्यु

रासस- एएनआई । नयाँ दिल्ली, १७ बैशाख ः भारतमा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । तिब्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको महामारी फैलिएदेखि…

पुरा खबर पढ्नुहोस्भारतमा एकै दिन तीन लाख ८६ हजार कोरोना सङ्क्रमित, २४ घण्टामा तीन हजार ४९८ जनाको मृत्यु

अमेरिकाले ६ करोड डोज खोप अन्य देशलाई बाँड्ने

अमेरिकाले ६ करोड डोज खोप अन्य देशलाई बाँड्ने

एजेन्सी । अमेरिकाले उसको खाद्य तथा औषधि नियामक निकायले सुरक्षा मूल्याङ्कन सम्पन्न गरेपछि आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई बाँड्ने घोषणा गरेको छ ।​ ह्वाइटहाउसको विज्ञप्तिअनुसार करिब ६ करोड मात्राको खोप केही महिनाभित्र उसले निर्यात गर्न सक्नेछ । विश्वभरि आस्ट्राजेनेकाको खोप…

पुरा खबर पढ्नुहोस्अमेरिकाले ६ करोड डोज खोप अन्य देशलाई बाँड्ने

भारतमा चौबीस घण्टामा तीन लाख ५३ हजारमा कोरोना संक्रमण, दुई हजार ८१२ को मृत्यु

भारतमा चौबीस घण्टामा तीन लाख ५३ हजारमा कोरोना संक्रमण

एजेन्सी । तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ९५ हजार १२३ पुगेको छ । हरेकदिन भारतमा कोरोना संक्रमण संक्रमण र…

पुरा खबर पढ्नुहोस्भारतमा चौबीस घण्टामा तीन लाख ५३ हजारमा कोरोना संक्रमण, दुई हजार ८१२ को मृत्यु

भारतको स्थिती देखेर डब्ल्यूएचओ प्रमुख गेब्रिएसएसद्वारा दु:ख ब्यक्त

डब्ल्यूएचओ प्रमुख गेब्रिएसएसद्वारा दु:ख ब्यक्त

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा सङ्क्रमणदर र मृत्युदर बढिरहेकोप्रति चिन्ता व्यक्त गरेको छ । डब्ल्यू्एचओका प्रमुख ट्रेडोस अदानोम गेब्रिएसएसले भारतको अवस्था अत्यन्तै खराब हुँदै गएको महत्वपूर्ण उपकरण आपूर्ति सुनिश्चित गर्न लागिपरेको बताएका छन् । अक्सिजन, मोबाइल अस्पताल…

पुरा खबर पढ्नुहोस्भारतको स्थिती देखेर डब्ल्यूएचओ प्रमुख गेब्रिएसएसद्वारा दु:ख ब्यक्त

अन्डरवर्ल्ड डन छोटा राजनलाई कोरोना संक्रमण

अन्डरवर्ल्ड डन छोटा राजनलाई कोरोना संक्रमण

मुम्बई । अन्डरवर्ल्ड डन राजेन्द्र निकलजे अर्थात् छोटा राजन कोरोना संक्रमित भएका छन् । राजन कोरोना संक्रमित भएपनि उपचारका लागि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन् । ​तिहाड जेलका अधिकारीहरुले उनी अस्पताल भर्ना भएको जानकारी दिँदै स्वास्थ्य अवस्था स्थिर रहेको…

पुरा खबर पढ्नुहोस्अन्डरवर्ल्ड डन छोटा राजनलाई कोरोना संक्रमण

कोभिड-१९ बाट नराम्ररी प्रभावित भारतलाई विश्वभरिबाट सहयोग

कोभिड-१९ बाट नराम्ररी प्रभावित भारतलाई विश्वभरिबाट सहयोग

एजेन्सी । कोरोनाभाइरस महामारीका कारण गम्भीर रूपमा प्रभावित भारतलाई अमेरिकासहित कैयन् देशहरूले आपत्कालीन मेडिकल सहयोगको वाचा गरेका छन् । भारतमा आस्ट्राजेनेका खोप निर्माणका निम्ति खट्किएका कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध अमेरिकाले हटाइदिएको छ । यूकेले त्यहाँ भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर…

पुरा खबर पढ्नुहोस्कोभिड-१९ बाट नराम्ररी प्रभावित भारतलाई विश्वभरिबाट सहयोग

बागदादको कोरोना अस्पतालमा अक्सिजन ट्यांक बिस्फोट, २३ को मृत्यु

बागदादको कोरोना अस्पतालमा अक्सिजन ट्यांक बिस्फोट, २३ को मृत्यु

एजेन्सी । इराकको बग्दादस्थित कोरोना अस्पतालमा अक्सिजन ट्यांक बिस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । बिस्फोटमा दर्जनौ घाइते भएका छन् । बग्दादमा रहेको खातिब अस्पतालमा आइसियु वार्ड बाहिर अक्सिजन ट्यांक बिस्फोट र आगलागीमा मृत्यु हुनेमा अधिकांश आइसीयुमा उपचाररत बिरामी…

पुरा खबर पढ्नुहोस्बागदादको कोरोना अस्पतालमा अक्सिजन ट्यांक बिस्फोट, २३ को मृत्यु