अमेरिकामा ३८ प्रतिशत जनसंख्यालाई कोरोना बिरुध्दको दुबै खोप दिइयो

अमेरिकामा ३८ प्रतिशत जनसंख्यालाई दुबै खोप दिइयो

एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट २७ हजार १९१ जना संक्रमित भएका छन् । यो अवधिमा कोरोना भाइरस सङ्क्रमित ५८९ जनाको मृत्यु भएको छ । कोरोनाबाट संक्रमण हुनेको संख्यामा विगत दुई हप्तामा ३८ प्रतिशतले कमी आएको पनि अमेरिकन…

पुरा खबर पढ्नुहोस्अमेरिकामा ३८ प्रतिशत जनसंख्यालाई कोरोना बिरुध्दको दुबै खोप दिइयो

भारतमा कोभिड संक्रमितको संख्या घट्दै

भारतमा कोभिड संक्रमितको संख्या घट्दै

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय संकट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप दुई लाख ८१ हजार ३६८ जना संक्रमित थपिएका छन् । यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा…

पुरा खबर पढ्नुहोस्भारतमा कोभिड संक्रमितको संख्या घट्दै

कोरोनाविरुद्धको नयाँ औषधि बनाएको भारतको दाबी, आपत्‌कालीन प्रयोगको लागि स्विक्रिती

कोरोनाविरुद्धको नयाँ औषधि बनाएको भारतको दाबी

एजेन्सी । भारतले कोभिड–१९ का लक्षणको उपचार गर्ने नयाँ स्थानीय औषधिबारे घोषणा गरेको छ । आधिकारिक निकायले २–डीजी नामक सो औषधि आपत्कालीन प्रयोगका लागि स्वीकृत गरेको हो र अब त्यसलाई दिल्लीभरका अस्पतालहरुमा प्रयोग गरिने बताइएको छ । सरकारको बयान अनुसार…

पुरा खबर पढ्नुहोस्कोरोनाविरुद्धको नयाँ औषधि बनाएको भारतको दाबी, आपत्‌कालीन प्रयोगको लागि स्विक्रिती

‘नरेन्द्र मोदी माफी पाउन लायक रहेनन्‌’

‘नरेन्द्र मोदी माफी पाउन लायक रहेनन्‌’

विश्वकै प्रख्यात मेडिकल जर्नल द ल्यान्सेटले कोरोना महामारी नियन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उदासीनतामाथि कटू आलोचना गरेको छ । एक सम्पादकीयमा सो म्यागेजिनले यतिखेर मोदी कोरोना भाइरस नियन्त्रणभन्दा पनि ट्वीटरमार्फत आफ्ना आलोचकलाई दबाउन लागिरहेका लेखेको छ । उनले कोरोना महामारीभन्दा…

पुरा खबर पढ्नुहोस्‘नरेन्द्र मोदी माफी पाउन लायक रहेनन्‌’

भारतमा एकै दिन झण्डै चार हजारको मृत्यु, चार लाख १२ हजार संक्रमित

भारतमा एकै दिन झण्डै चार हजारको मृत्यु

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९ सय ८० जनाको मृत्यु भएको हो । योसँगै भारतमा…

पुरा खबर पढ्नुहोस्भारतमा एकै दिन झण्डै चार हजारको मृत्यु, चार लाख १२ हजार संक्रमित

भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित भेटिए

भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित भेटिए

भारतमा कोरोनाको दोस्रो लहरमा ब्रेक लाग्ने कुनै छाँटकाँट छैन । ३ दिन लगातार नयाँ संक्रमितमा गिरावट आइरहेकोमा मंगलबार पुनः नयाँ संक्रमितको आँकडामा वृद्धि देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना पुष्टि भयो…

पुरा खबर पढ्नुहोस्भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित भेटिए

धनी देशका कारण कोभ्याक्स ओझेलमा- डब्लुएचओ

धनी देशका कारण कोभ्याक्स ओझेलमा- डब्लुएचओ

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप पहुँच विश्वका गरिब देशमा पनि समान रुपमा पुर्‍याउने अभियानका लागि थप ३५–४५ अर्ब डलर आवश्यक पर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । धनी देशमा जस्तै गरिब देशका नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने…

पुरा खबर पढ्नुहोस्धनी देशका कारण कोभ्याक्स ओझेलमा- डब्लुएचओ

नक्कली मास्क लगाएर प्य्रांक गर्ने युटुबरहरुलाई कारबाही

नक्कली मास्क लगाएर प्य्रांक गर्ने युटुबरहरुलाई कारबाही

जकार्ता । कोरोना सम्बन्धी स्थानीय नियमको उल्लंघन गर्दै ‘फेक मास्क’ लगाएको प्य्रांक गर्ने दुईजना युटुबरहरुलाई इन्डोनेशियाको बालीमा कारबाही हुने भएको छ । त्यही प्रयांक भिडियोका कारण अहिले स्थानीय सरकारले जोश पेलेर लिन र लेइआ सेको पासपोर्ट जफत गरेको छ र…

पुरा खबर पढ्नुहोस्नक्कली मास्क लगाएर प्य्रांक गर्ने युटुबरहरुलाई कारबाही

पाकिस्तानमा पनि कोरोनाको दोस्रो लहर : बिरामीको संख्या ५७ प्रतिशतले बढी

पाकिस्तानमा पनि कोरोनाको दोस्रो लहर

इस्लामाबाद । पाकिस्तानमा कोभिड–१९ को अघिल्लो वर्षको भन्दा गम्भीर बिरामी हुने व्यक्तिको संख्या कम्तीमा पनि ५७ प्रतिशतले बढेको देखिएको बताइएको छ । यहाँका अधिकारीहरुले पाकिस्तानमा अघिल्लो वर्षमा भएका बिरामीहरुको तुलनामा यस वर्ष कम्तीमा पनि ५७ प्रतिशतले बिरामी बढेको पाइएको बताएका…

पुरा खबर पढ्नुहोस्पाकिस्तानमा पनि कोरोनाको दोस्रो लहर : बिरामीको संख्या ५७ प्रतिशतले बढी