विश्‍वभर तीन अर्ब २६ करोड डोज कोभिड खोप, कोरोनाको नयाँ औषधी सिफारिस

विश्‍वभर तीन अर्ब २६ करोड डोज कोभिड खोप

एजेन्सी । विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । कोभिडविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ३१ करोड ८४ लाख १७ हजार डोज कोभिडविरुद्ध खोप लगाइएको…

पुरा खबर पढ्नुहोस्विश्‍वभर तीन अर्ब २६ करोड डोज कोभिड खोप, कोरोनाको नयाँ औषधी सिफारिस

नेपालसहित पाँच राष्ट्रलाई यात्रा प्रतिबन्धित सुचिबाट हटाइदै जर्मनी

नेपालसहित पाँच राष्ट्रलाई यात्रा प्रतिबन्धित सुचिबाट हटाइदै जर्मनी

एजेन्सी । जर्मनीले नेपालसहितका राष्ट्रमाथि लगाइएको यात्रा प्रतिबन्ध खुला गर्ने भएको छ । कोभिड १९ महामारी र डेल्टा स्वरुपको सङ्क्रमण फैलिएको राष्ट्रहरुबाट जर्मनीले आगमन निषेध गरेको थियो । बीबीसीका अनुसार जर्मनीले नेपाल, भारत, रुस, पोर्चुगल र बेलायतको यात्रा प्रतिबन्ध खुला…

पुरा खबर पढ्नुहोस्नेपालसहित पाँच राष्ट्रलाई यात्रा प्रतिबन्धित सुचिबाट हटाइदै जर्मनी

आज विश्व योग दिवस : योग केवल आसन होइन

आज विश्व योग दिवस : योग केवल आसन होइन

आयुर्वेदमा भनिएको छ कि, जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको अर्को विकल्प छैन । नियमित अभ्यास र वैराग्यद्वारा योगको सम्पूर्ण लाभ लिन सकिन्छ । हाम्रा ऋषिमुनीले शरीरलाई नै ब्रम्हाण्डको सुक्ष्म नमुना मानेका थिए । यसको व्यापकतालाई बुझ्न अनि अनुभूत गर्नका…

पुरा खबर पढ्नुहोस्आज विश्व योग दिवस : योग केवल आसन होइन

मुस्ताङका स्वास्थ्यकर्मीहरुको कार्यलाई डब्ल्युएचओ महानिर्देशक ट्रेडोसले सरहाना

काठमाडौं । नेपालको मुस्ताङको लेतेमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासले विश्वको ध्यान खिचेको छ । कोरोना भ्याक्सिन तार्न स्वास्थ्यकर्मीले गरेको प्रयासको ट्विटरमा भेटिएको उक्त सानो टिकटक क्लिपको विश्व स्वास्थ्य संगठनका निर्देशक ट्रेडोस अडानम ग्रेबेयससले समेत तारिफ गरेका छन् । ट्विट…

पुरा खबर पढ्नुहोस्मुस्ताङका स्वास्थ्यकर्मीहरुको कार्यलाई डब्ल्युएचओ महानिर्देशक ट्रेडोसले सरहाना

‘ओ’ ब्लड ग्रुपका मानिसलाई कोरोनाको असर कम हुने दाबी

ओ’ ब्लड ग्रुपका मानिसलाई कोरोनाको असर कम हुने दाबी

एजेन्सी । प्रत्येक व्यक्तिको एउटा रगतको समुह हुन्छ । कोरोना भाइरसले केही रक्तसमुहका मानिसहरुलाई प्रभाव कम पार्छ भने केही रक्त समुहका मानिसहरुलाई गम्भिर असर पार्ने तथ्यं एक अनुसन्धानबाट पत्ता लागेको हो । संजय गान्धी स्नातकोत्तर आयुविज्ञान संस्थानका प्रो. अतुल सोनकरलाई…

पुरा खबर पढ्नुहोस्‘ओ’ ब्लड ग्रुपका मानिसलाई कोरोनाको असर कम हुने दाबी

सिनोभ्याकको खोपलाई डब्ल्यूएचओको अनुमति

सिनोभ्याकको खोपलाई डब्ल्यूएचओको अनुमति

एजेन्सी । चीनको अर्को एक कोरोनाविरुद्धको खोपलाई पनि आपतकालीन प्रयोग गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अनुमति दिएको छ ।चिनियाँ सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्यूएचओले अनुमति दिएको हो । यसअघि चीनकै सिनोफार्म खोपलाई पनि डब्ल्यूएचओले अनुमति दिएको थियो । यस्ता छन्…

पुरा खबर पढ्नुहोस्सिनोभ्याकको खोपलाई डब्ल्यूएचओको अनुमति

डब्लुएचओद्वारा कोरोना भाइरसका भेरियन्टको नामकरण, कुन भेरियन्टको नाम के?

डब्लुएचओद्वारा कोरोना भाइरसका भेरियन्टको नामकरण

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका भेरियन्टहरुको नामाकरणका लागि नयाँ प्रणाली घोषणा गरेको छ । डब्लुएचओले कोरोना भाइरसका भेरियन्टहरुलाई जनाउनका लागि ग्रीक अक्षरहरुको प्रयोग गर्ने भएको छ । बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई…

पुरा खबर पढ्नुहोस्डब्लुएचओद्वारा कोरोना भाइरसका भेरियन्टको नामकरण, कुन भेरियन्टको नाम के?

बेलायत सरकारले दिएको स्वास्थ्य सामग्री काठमाडौँ पुग्यो (भिडियोसहित)

बेलायतले दिएको स्वास्थ्य सामग्री काठमाडौँ पुग्यो

काठमाडौँ । बेलायत सरकारले नेपाललाई उपलब्ध गराएको कोरोना भाइरस विरुद्ध लड्न अत्यावश्यक स्वास्थ्य सामग्री काठमाडौँ पुगेको छ । एक विशेष कार्गो विमानमार्फत ती स्वास्थ्य सामग्री पुर्याइएको हो । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले यसको जानकारी दिँदै ट्विटरमा भिडियो समेत…

पुरा खबर पढ्नुहोस्बेलायत सरकारले दिएको स्वास्थ्य सामग्री काठमाडौँ पुग्यो (भिडियोसहित)

रामदेवको कोभिड औषधि, ‘कोरोनील’ वितरणमाथि भारतीय चिकित्सकले उठाए प्रश्न

रामदेवको कोभिड औषधि, ‘कोरोनील’

नयाँदिल्ली । बुधबार भारतीय चिकित्सकहरुले कोभिड–१९ को अप्रमाणित औषधि बिरामीहरुमा वितरण गर्नेसम्बन्धी छलफल गरेका छन् । हर्याना स्टेटमा निःशुल्क वितरण गरिने भनिएको ‘कोरोनील’ चर्चित योगगुरु रामदेवको कम्पनीले उत्पादन गरेको हो । यसअघि कोरोनीलका उत्पादकहरुले आधुनिक औषधिकै कारण बिरामीहरुको मृत्यु भएको…

पुरा खबर पढ्नुहोस्रामदेवको कोभिड औषधि, ‘कोरोनील’ वितरणमाथि भारतीय चिकित्सकले उठाए प्रश्न