नेपाली नयाँ वर्षको अवसरमा कलाकारको भ्याइनभ्याइ

कलाकारको भ्याइनभ्याइ

काठमाडौँ । कोरोनाका कारण बन्द भएको स्टेज कार्यक्रम (साङ्गीतिक कार्यक्रम) सुचारु भएसँगै कलाकारको भ्याइनभ्याइ भएको छ । नयाँ वर्ष २०७९ सालका लागि गायक–गायिकाले आफ्नो प्रस्तुति दिन आआफ्नो गन्तव्यतिर लाग्दै हुनुहुन्छ । दशैँ–तिहारदेखि कलाकारले विभिन्न जिल्लामा थुप्रै साङ्गीतिक कार्यक्रम दिएका थिए,…

पुरा खबर पढ्नुहोस्नेपाली नयाँ वर्षको अवसरमा कलाकारको भ्याइनभ्याइ

गायक सपुतले ‘पिर’बाट हटाए विवादित दृश्य

प्रकाश सपुत

पहिलो भिडियो १ करोड पटक हेरिएपछि परिमार्जित भिडियो अपलोड गरेका छन् काठमाडौँ — अत्यधिक चर्चामा रहेको गीत ‘पिर’को भिडियोबाट विवादित दृश्य हटाइएको छ । गायक प्रकाश सपुतले भिडियोमा विवादित बनेको यौनकर्मी पूर्वलडाकूको दृश्य हटाएर नयाँ भिडियो अपलोड गरेका छन् ।…

पुरा खबर पढ्नुहोस्गायक सपुतले ‘पिर’बाट हटाए विवादित दृश्य

पोल्याण्डकी क्यारोलिना बनिन् विश्व सुन्दरी

क्यारोलिना बनिन् विश्व सुन्दरी

एजेन्सी । यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्याण्डकी क्यारोलिना बेइलावस्काले जितेकी छन् । बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वर्ल्डको ग्रान्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन् । अमेरिकाकी श्री साइनी फस्ट रनरअप र…

पुरा खबर पढ्नुहोस्पोल्याण्डकी क्यारोलिना बनिन् विश्व सुन्दरी

प्रकाश सपुतको गीत ‘पिर’ मा माओवादी एकातिर, अरू अर्कातिर

प्रकाश सपुतको गीत 'पिर'

काठमाडौँ — गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भएपछि शनिबारदेखि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा यो चर्चाको विषय बनेको छ । आइतबार बिहानसम्म युट्युबमा १३ लाख मानिसहरूले हेरिसकेको उक्त गीत अहिले भाइरल भएको छ । माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक…

पुरा खबर पढ्नुहोस्प्रकाश सपुतको गीत ‘पिर’ मा माओवादी एकातिर, अरू अर्कातिर

युट्युबमा युवापुस्तालाई प्रेरणा जगाउने अभिमुखीकरण कार्यक्रम ल्याउदै महानायक राजेश हमाल

महानायक राजेश हमाल

काठमाडौं । गुगलको भिडियो सेयरिङ साइट युट्युबलाई लिएर बहस भइरहँदा अभिनेता राजेश हमालले यो प्लेटफर्ममा डेब्यु गरेका छन् । पहिलो भिडियोअन्तर्गत उनले आफ्नो दिनचर्याबारेको भ्लगको ट्रेलर उक्त च्यानलमा सार्वजनिक गरेका छन् । हमालको युट्युब च्यानलको ह्याण्डल छ- ‘राजेश हमाल अफिसियल’…

पुरा खबर पढ्नुहोस्युट्युबमा युवापुस्तालाई प्रेरणा जगाउने अभिमुखीकरण कार्यक्रम ल्याउदै महानायक राजेश हमाल

सलमान खान फेरी नेपाल आउँदै, दशरथ रंगशालामा सांगीतिक कार्यक्रम हुने

सलमान खान

दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका कलाकार आउने काठमाडौँ — कोरोनाले सुस्ताएको नेपालको पर्यटन बजार चलायमान बनाउन आगामी वैशाख ३…

पुरा खबर पढ्नुहोस्सलमान खान फेरी नेपाल आउँदै, दशरथ रंगशालामा सांगीतिक कार्यक्रम हुने

रचनाले होइन मेरै स्वरमा न बिर्सें तिमीलाई पुन गाउने सहमति भएको थियो- अन्जु पन्त

अन्जु पन्त

काठमाडौं । गायिका अञ्जु पन्तले गीतकार विपीन किरणले आफूसँग सल्लाह नगरी न बिर्सें तिमीलाई न पाएँ तिमीलाई…को नयाँ भर्सन सार्वजनिक गरेको बताएकी छन् । विपीन किरणले आफूले अञ्जुसँग अनुमति लिएर नै गीत रचना रिमाललाई गाउन लगाएको बताएका थिए । विपीन…

पुरा खबर पढ्नुहोस्रचनाले होइन मेरै स्वरमा न बिर्सें तिमीलाई पुन गाउने सहमति भएको थियो- अन्जु पन्त

चर्चित गायिका लता मंगेशकरकाे निधन

लता मंगेशकर

भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । कोभिड संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । केहि हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएको थियो । आइतबार बिहान…

पुरा खबर पढ्नुहोस्चर्चित गायिका लता मंगेशकरकाे निधन

दुर्गेश थापाको नयाँ गीत “पैसा” प्रसारण रोक्न माग

दुर्गेश थापा

काठमान्डौ । वैज्ञानिक समाजवादी महिला सङ्गठनले भर्खरै सार्वजनिक भएको गायक दुर्गेश थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको छ । सङ्गठनले आज विज्ञप्ति जारी गरी हालचालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य…

पुरा खबर पढ्नुहोस्दुर्गेश थापाको नयाँ गीत “पैसा” प्रसारण रोक्न माग