‘कबड्डी-४’ र पूरै सिरिजको अहिलेसम्मकाे कमाइ कति?

कबड्डी-४

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी ४’ ले घरेलु बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड राखेको छ । सर्वाधिक कमाइ गर्ने फिल्मले चौथो साता पनि दर्शकको राम्रो साथ पाइरहेको छ । यो फिल्मले तेस्रो सातासम्म २१ करोड ३७ लाख…

पुरा खबर पढ्नुहोस्‘कबड्डी-४’ र पूरै सिरिजको अहिलेसम्मकाे कमाइ कति?

पितालाई मुद्दा हराएपछि आफ्नो प्रेमीसँग विवाह गर्दै ब्रिटनी

ब्रिट्नी स्पेयर्स

एजेन्सी । हलिउड पपस्टार ब्रिट्नी स्पेयर्सले प्रेमी साम अस्गरीका साथ अमेरिकाको लस एन्जलसमा हालै विवाह गरेकी छन् । ४० वर्षीया ब्रिट्नी र २८ वर्षीय अस्गरी पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहे पनि ब्रिट्नी पिताको संरक्षणमा रहेकाले उनीहरुले विवाह गरेका थिएनन् ।…

पुरा खबर पढ्नुहोस्पितालाई मुद्दा हराएपछि आफ्नो प्रेमीसँग विवाह गर्दै ब्रिटनी

प्रेमी शरदसँग आजै लगनगाँठो कस्दै गायिका इन्दिरा जोशी

गायिका इन्दिरा जोशी

चर्चित गायिका इन्दिरा जोशीले आज (मंगलबार) विवाह गर्दैछिन् । प्रेमी शरद केडियासँग उनले लगनगाँठो कस्न लागेकी हुन् । उनको विवाहको स्थान भने अहिले गोप्य राखिएको छ । मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जनकारी उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड…

पुरा खबर पढ्नुहोस्प्रेमी शरदसँग आजै लगनगाँठो कस्दै गायिका इन्दिरा जोशी

लण्डनमा सुटिङ गरिएको नेपाली फिल्महरु खासै चलेनन, कर छुटको फाईदा

लण्डनमा सुटिङ

एबी इन्टरनेसनलले महामारीअघि नै निर्माण गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको पालो कुरेर बसेको छ । बारम्बार रोकिएर बल्ल बल्ल सुटिङ सम्पन्‍न भएको फिल्म कहिले प्रदर्शन हुन्छ टुंगो छैन । तर एबी इन्टरनेसनलले ‘सम्हालिन्छ कहिले मन’ रिलिज नगर्दै थप दुई…

पुरा खबर पढ्नुहोस्लण्डनमा सुटिङ गरिएको नेपाली फिल्महरु खासै चलेनन, कर छुटको फाईदा

सनमन गुरुङको “सपनाको गहिराई” गीत सार्वजनिक

सपनाको गहिराई

लन्डन । लन्डन निवासी सनमन गुरुङले आफ्नै रचना अनि संगीतमा “सपनाको गहिराई” गीत सार्वजनिक गरेका छन । आफ्नै युट्युब च्यानल मेरो संसार मार्फत सार्वजनिक गरेको उक्त गीतमा नेपाल आइडल सिजन-२ को उप-बिजेता बिक्रम बरालको स्वर रहेको छ । गीतलाई देउराली…

पुरा खबर पढ्नुहोस्सनमन गुरुङको “सपनाको गहिराई” गीत सार्वजनिक

तमु समाज युकेको पन्ध्रौं साधारण सम्पन्न, नेपाली र अङ्ग्रेजी भाषाको कक्षाहरु संचालन गर्ने

तमु समाज युके

नारायण सिंह गुरुङ- मिडिया सचिब तमु समाज युके ५ जुन २०२२ आईतबार, वेम्बली । तमु समाज यूकेले ५ जुन २०२२ आईतबार वेम्बली स्थित बारहम पार्कको आफ्नै भवनमा समाजको पन्ध्रौ वार्षिक साधारण सभा-२०२२ भब्यताको साथ सम्पन्न गरेको छ । समाजको अध्यक्ष…

पुरा खबर पढ्नुहोस्तमु समाज युकेको पन्ध्रौं साधारण सम्पन्न, नेपाली र अङ्ग्रेजी भाषाको कक्षाहरु संचालन गर्ने

बेलायतबासी गीतकार जगदिश गुरुङको “जिन्दगीको भर छैन” बोलको गीत सार्वजनिक

गीतकार जगदिश गुरुङ

लण्डन । बेलायत निवासी गीतकार जगदिश गुरुङले “जिन्दगीको भर छैन” बोलको गीत बजारमा ल्याएको छ । पहिलो गीत “तिमी फुल बनेर” को सफलतापछि गीतकार गुरुङले दोस्रो गीत बजारमा ल्याएका हुन । चर्चित नेपाली युट्युब च्यानल OSR Digital Entertaining The Nation…

पुरा खबर पढ्नुहोस्बेलायतबासी गीतकार जगदिश गुरुङको “जिन्दगीको भर छैन” बोलको गीत सार्वजनिक

केकीले बिहे गरेको हल्ला चल्यो, रहेछ मेहेन्दी उत्सव

केकीले बिहे

काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेको चर्चाले बुधबार दिनभर फिल्म क्षेत्र गर्मायो । तर उनले बुधबार विवाह नभई मेहेन्दी उत्सव गरेकी छन् । उनको विवाह भने भोलि (बिहीबार) हुँदैछ । केकीले प्रेमी रोहित तिवारीसँग विवाह गर्ने जनाइएको छ ।…

पुरा खबर पढ्नुहोस्केकीले बिहे गरेको हल्ला चल्यो, रहेछ मेहेन्दी उत्सव

विल स्मिथलाई ओस्करमा १० वर्ष प्रतिबन्ध

विल स्मिथ

एजेन्सी — हलिउड अभिनेता विल स्मिथलाई ओस्कर अवार्ड र एकेडेमीका अन्य कार्यक्रममा १० वर्ष सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइएको छ । एकेडेमीद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘९४औं ओस्कर अवार्ड स्मिथले स्टेजमा देखाएको अस्वीकार्य र हानिकारक व्यवहारका कारण छायाँमा पर्‍यो…

पुरा खबर पढ्नुहोस्विल स्मिथलाई ओस्करमा १० वर्ष प्रतिबन्ध