डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी र विजुलाई

हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार प्रशारण हुँदै आएको रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’ नेपाली संकरणको उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । शनिबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका…

पुरा खबर पढ्नुहोस्डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी र विजुलाई

बब डीलनको गीतहरुको सर्बाधिकार ३ सय मिलियन डलरमा खरिद गरेको अनुमान

नोबेल पुरस्कार विजेता संगीतज्ञ बब डीलनका ६ सय गीतको प्रतिलिपि अधिकार युनिभर्सल म्युजिकले खरिद गरेको छ । यसलाई संगीत इतिहासकै सर्वाधिक ठूलो कारोबार मानिएको छ । एक विज्ञप्ती जारी गर्दै युनिभर्सल म्युजिकले डीलनको गीतको क्याटालग खरिद गर्नेबारे सम्झौता गरिएको जनाएको…

पुरा खबर पढ्नुहोस्बब डीलनको गीतहरुको सर्बाधिकार ३ सय मिलियन डलरमा खरिद गरेको अनुमान

ब्यक्ती र पैसा हेरेरा काम गर्नुपर्ने बाध्यता: प्रकाश सपुत

गायक प्रकाश सपुतले गायिका अनिता चलाउनेसँग सहकार्य गरेर ‘फुटेको चुरा’ बोलको गीत सार्वजनिक गरे । यो गीतले दर्शकको राम्रो साथ पाइरहेको छ । तर, यो गीतमा प्रकाश र अनिताको सहकार्य हुन भने लामो समय लाग्यो । प्रकाशले अनिताको स्वरमा गीत…

पुरा खबर पढ्नुहोस्ब्यक्ती र पैसा हेरेरा काम गर्नुपर्ने बाध्यता: प्रकाश सपुत

सिध्दबाबाको सफाइमा चित्त नबुझे पछी पीडित महिला प्रधानन्यायधिश समक्ष पुगिन

२३ मंसिर, काठमाडौं । जिल्ला अदालत, सुनसरीले बलात्कारको मुद्दामा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएपछि पीडित प्रधानन्यायाधीशसामू पुगेकी छन् । आफूमाथि अन्याय भएको भन्दै पीडित महिलाले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्न सर्वोच्च अदालत पुगेकी हुन् । आफ्ना श्रीमानलाई लिएर सर्वोच्च…

पुरा खबर पढ्नुहोस्सिध्दबाबाको सफाइमा चित्त नबुझे पछी पीडित महिला प्रधानन्यायधिश समक्ष पुगिन