शिवपुरी नागार्जुन निकुञ्जभित्र बाटो र पानीको मुहान मासेर जग्गा प्लटिङ

नगरपालिकाको कार्यविधि मिचेर प्लानिङ, प्लटिङ क्षेत्र जाने बाटो बनाउँदा खोल्सासमेत पुरियो काठमाडौँ — शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा घाँसदाउरा लिन जाँदा स्थानीयले कैयन् पटक थुनिनुपरेको छ । निउरो टिप्न जाँदा, गुराँस फुलेको हेर्न जाँदा पनि उनीहरू निकुञ्जको निगरानीमा पर्छन् । तर आफ्नै जमिनमा…






