नागरिकलाई मुक्का प्रहार गर्ने गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा

इलाम — फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरु)लाई कुटपिटको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । गत चैत १८ गते पालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको कक्षमा सोही पालिकाका वडा नम्बर १ का कृष्णबहादुर खड्कामाथि कुटपिट गरेको उजुरीका आधारमा उपाध्यक्ष राईलाई प्रहरीले नियन्त्रणमा…









