चुनावको मुखमा पनि दैनिक एक हजारले नेपाल छाड्छन् : बैदेशिक रोजगार

भन्छन- चुनावमा भोट हालेर गरिबीको ग्राफ मात्रै बढ्ने हो, मरुभूमिमा दु:ख गरे ऋणको भार अलि घट्छ कि ! काठमाडौँ- शिरमा ‘फोकस नेपाल’ लेखिएको टोपी छ । हातमा पासपोर्ट र सेतो कागज बोकेर उभिएका छन् उनी अर्थात अर्जुन मुखिया । त्रिभुवन…







