KhabarUK

KhabarUK

नेपाल सरकारद्वारा २० देशका लागि राजदूतहरु सिफारिस [सुचीसहित]

राजदूतहरु सिफारिस

सिफारिस राजदूतहरुमा माधव नेपालका ज्वाइँदेखि शर्मिला पराजुलीसम्म, माओवादी नेत्री पम्फा भुसालको बहिनी ज्वाँई पनि राजदूतमा सिफारिस । बेलायतका लागि पूर्व राजदुत डा दुर्गा बहादुर सुबेदी जापनको लागि राजदुत सिफारिस काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता लाग्नु अघि व्यापक राजनीतिक नियुक्तिहरु गरेको…

‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउँदै

बीबीसी मास्टर सेफ

काठमाडौँ । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउँदैछ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरुलाई नेपाल ल्याउन लागिएको हो…

चुनावको मुखमा पनि दैनिक एक हजारले नेपाल छाड्‍छन् : बैदेशिक रोजगार

भन्छन- चुनावमा भोट हालेर गरिबीको ग्राफ मात्रै बढ्‍ने हो, मरुभूमिमा दु:ख गरे ऋणको भार अलि घट्‍छ कि ! काठमाडौँ- शिरमा ‘फोकस नेपाल’ लेखिएको टोपी छ । हातमा पासपोर्ट र सेतो कागज बोकेर उभिएका छन् उनी अर्थात अर्जुन मुखिया । त्रिभुवन…

च्याम्पियनस लिगमा चेल्सी र बायर्न म्युनिक पराजित

च्याम्पियनस लिग

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले जित निकालेको छ । बुधबार राति भएको खेलमा स्पेनिस क्लब रियलले साविक विजेता तथा इंग्लिस क्लब चेल्सीलाई ३-१ गोल अन्तरले हराएको हो । चेल्सीको मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले ह्याट्रिक…

सर्लाहीमा दलका प्रतिनिधिहरू टिकट ताक्दै पार्टी फेर्दै

निर्वाचन

सर्लाही — स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सर्लाहीका विभिन्न दलका प्रतिनिधिहरू चुनावी रणनीतिमा जुट्न थालेका छन् । गाउँ तथा टोलमा पुगेर मतदाता रिझाइरहेका दलका नेताहरू आफू जित्नका लागि पार्टी परिवर्तनसम्मको रणनीतिमा छन् । उनीहरू एक पार्टीमा लागे पनि जित्ने आधार नभेटिएपछि अन्य…

भरतपुरको मेयर नछाड्ने कांग्रेसको अडान, लाचिलो हुन प्रचण्डको अग्राह

प्रचण्ड

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमै पुगेर गठबन्धनलाई सफल पार्न सबै ललिचो हुनुपर्ने बताएका छन् । चितवन कांग्रेसले भरतपुर महानगरपालिकाको प्रमुखमा नछाड्ने दाबी गरिरहँदा भरतपुरमै आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सबैले त्यागको भावना लिनुपर्ने धारणा…

वायुसेवा सञ्चालक संघले पनि पत्रकार ऋषि धमलाको ब्यबहार असभ्य भएको भनि ध्यानाकर्षण

ऋषि धमला

काठमाडौँ – वायुसेवा सञ्चालक संघले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा नेपाल वायुसेवा निगमको विमानमा प्राइम टेलिभिजनका पत्रकार ऋषि धमलाले गरेको क्रियाकलापप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्रीसहितको भीभीआइपी उडानका क्रममा धमलाले असभ्य र उडान सुरक्षामा गम्भिर असर पुग्ने…

मासु-भातको लोभमा भोट दिँदा जनताले दु:ख पाए : राजेन्द्र लिङ्देन

राजेन्द्र लिङ्देन

‘चुनावमा मासु र भात खुवाउने पार्टी नै सबैभन्दा ठूलो पार्टी भन्ने संस्कृति अझै छ’ मोरङ — राप्रपाका अध्यक्ष राजेन्द्रकुमार लिङ्देनले अझै पनि चुनावमा मासु र भात खुवाउने पार्टी सबैभन्दा ठूलो पार्टी भन्ने संस्कृति रहेको भन्दै यस्तो प्रवृत्ति हटाउनुपर्ने बताएका छन्…

नवलपुरमा पनि पल शाहलाई थुनामा पठाउन आदेश

पल शाह

नवलपुर : तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको नवलपुर जिल्ला अदालतले पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । उनलाई पुनः तनहुँको दमौली कारागारमै फिर्ता पठाउने आदेश दिइएको हो । शाहमाथि एक किशोरी गायिकालाई बलात्कार गरेको…

सम्झाएको कुरालाई मन्त्रीले कुट्यो भनेर समाचार बनाएछ : मन्त्री मनाङ्गे

मन्त्री मनाङ्गे

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेलाई आफ्नै कर्मचारीमाथि कुटपिट गरेको आरोप लाग्यो । मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझाले आफुलाई मन्त्रीले कुटपिट गरेको बताएका थिए । मंगलबार फाइल बोकेर मन्त्रीको कार्यकक्षमा प्रवेश गरेपछि आफुमाथि हातपात…