KhabarUK

KhabarUK

निर्वाचनको रकेट उडिसक्यो, अझै हुँदैन भन्ने भ्रममा नपरौ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त

बिराटनगर – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले अझै पनि निर्वाचन हुँदैन कि भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् । मंगलबार बिराटनगरमा आयोजित निर्वाचन आचारसंहिताबारे मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको रकेट उडिसकेकोले त्यसलाई यताउता गर्नै नसकिने…

मनोनीत राष्ट्रियसभा सदस्य दाहालद्वारा शपथ

दाहालद्वारा शपथ

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराउनुभएको हो । शपथपछि अध्यक्ष तिमिल्सिनाले…

विल स्मिथलाई ओस्करमा १० वर्ष प्रतिबन्ध

विल स्मिथ

एजेन्सी — हलिउड अभिनेता विल स्मिथलाई ओस्कर अवार्ड र एकेडेमीका अन्य कार्यक्रममा १० वर्ष सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइएको छ । एकेडेमीद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘९४औं ओस्कर अवार्ड स्मिथले स्टेजमा देखाएको अस्वीकार्य र हानिकारक व्यवहारका कारण छायाँमा पर्‍यो…

नेपाली नयाँ वर्षको अवसरमा कलाकारको भ्याइनभ्याइ

कलाकारको भ्याइनभ्याइ

काठमाडौँ । कोरोनाका कारण बन्द भएको स्टेज कार्यक्रम (साङ्गीतिक कार्यक्रम) सुचारु भएसँगै कलाकारको भ्याइनभ्याइ भएको छ । नयाँ वर्ष २०७९ सालका लागि गायक–गायिकाले आफ्नो प्रस्तुति दिन आआफ्नो गन्तव्यतिर लाग्दै हुनुहुन्छ । दशैँ–तिहारदेखि कलाकारले विभिन्न जिल्लामा थुप्रै साङ्गीतिक कार्यक्रम दिएका थिए,…

ज्याक्सन बनिन् अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश

ब्राउन ज्याक्सन

एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतमा कन्टाजी ब्राउन ज्याक्सन न्यायाधीश बन्ने पहिलो अश्वेत महिला बनेकी छन्। अमेरिकी सिनेटले शुक्रबार ज्याक्सनको नाम न्यायाधीशमा अनुमोदन गरेपछि सर्वोच्च अदालतको २३३ वर्षको इतिहासमा अश्वेत महिला न्यायाधीशका रूपमा ज्याक्सनले नाम लेखाउन सफल भएकी हुन्। सर्वोच्च अदालतको…

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित, यस्ता छन आरोपहरु

महाप्रसाद अधिकारी

सरकारले जाँचबुझ समिति समेत गठन । काठमाडौँ — सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया सुरु गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले जाँचबुझ समिति गठन गरेसँगै उनी स्वत: निलम्बनमा परेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार…

नेपाल सरकारको राजदूत नियुक्तिमा निर्देशिका एकातिर, सिफारिस अर्कोतिर

परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध

ओलीको शासनलाई गलत र मनोमानी भन्दै अरोप लगाएका अहिलेका नेताहरु आफू सत्तामा आएपछि त्यही व्यवहारलाई दोहोर्‍याएका छन् काठमाडौँ — सरकारले राजदूत नियुक्ति सम्बन्धी निर्देशिका–२०७५ लाई लत्याउँदै बिहीबार चीनसहित १२ मुलुकमा रिक्त रहेका राजदूत पदमा राजनीतिक नियुक्तिको लागि सिफारिस गर्दा ‘राम्रोभन्दा…

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको विभूषण ‘स्थगित’

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका लागि घोषणा गरिएको विभूषण ‘महाउज्ज्वल राष्ट्रदीप’ स्थगित हुने भएको छ । संविधान दिवसको अवसर पारेर २०७८ असोज ३ मा घोषणा गरिएका ९ सयभन्दा बढी मानपदवी/अलंकार र पदक (विभूषण) नेपाली नयाँ वर्ष २०७९ वैशाख १…

प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्य मनोनीत

नारायण दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण प्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनीत गरेकी हुन् । नेपालको संविधानको धारा ८६ को…

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग उद्योगी व्यवसायीको भेट

उद्योगी व्यवसायी

काठमाडौँ — उद्योगी व्यवसायीले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर आफ्ना समस्या सुनाएका छन् । उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघले मन्त्री बडूलाई छुट्टाछुट्टै भेटेर निजी क्षेत्रका समस्याबारे अवगत गराएका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको…