KhabarUK

KhabarUK

एकीकृत समाजवादी पार्टीको निर्वाचन घोषणापत्र सार्वजनिक (घोषणापत्रसहित)

कीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रियसभा गृहमा मङ्गलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म बिजुली निःशुल्क दिने उल्लेख गरिएकाे…

काभ्रेपलान्चोक रोशी गाँउपालिका अध्यक्ष पदको लागि बिजय लामाद्वारा स्वतन्त्र उम्मेदवार घोषणा

बिजय लामा

काभ्रेपलान्चोक । आसन्न स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरु उम्मेदवार छनौट प्रक्रियामा व्यस्त छन । उम्मेदवारका आकांक्षी पार्टी र नेतासँग प्रभावित गरेर आफ्नो पक्षमा टिकट ल्याउन लागिपरेका छन । यसैबीच रोशी गाँउपालिकामा भने एक युवा; विजय लामा स्वतन्त्र…

शंकास्पद रकम फुकुवा गर्न सर्वोच्चद्वारा फेरि अस्वीकार

सर्वोच्च अदालत

काठमाडौं : सर्वोच्च अदालतले विवादास्पद व्यापारी पृथ्वीबहादुर शाहको शंकास्पद रकम फुकुवा गर्न फेरि अस्वीकार गरेको छ। बैंक खाता रोक्का राख्ने राष्ट्र बैंकको निर्णयविरुद्ध ३४ वर्षीय शाह सर्वोच्च गएका थिए। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले सोमबार अन्तरिम आदेश…

रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन, भावुक समबेदना प्रकट

रोनाल्डोका जुम्ल्याहा

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ । म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् ।‘ आफ्नो बच्चाको निधनबारे हामीले…

गठबन्धनको बैठक सारेर गण्डकी कांग्रेसका नेताहरुसंग छलफल गर्दै प्रधानमन्त्री देउवा

गठबन्धनको बैठक

काठमाडौं – पाँच दलीय गठबन्धनको बैठक मंगलबार दिउँसो २ बजेलाई सरेको छ । बिहान साढे ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेलाई सरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । गठबन्धनमा महानगर र…

एमालेका व्यक्तिहरूलाई कद नघटाउन प्रमुख निर्वाचन आयुक्तकाे अनुरोध

निर्वाचन आयुक्त

काठमाडाैं: प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले स्थानीय तहकाे निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेकाे भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेकाे भाेलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘निर्वाचन…

पोखरा महानगरको विवाद मिलाउन देउवाले गण्डकी सभापतिसहितलाई बोलाए

पोखरा महानगरको विवाद

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरा महानगरपालिकासहितको विवाद मिलाउन गण्डकी प्रदेशका पार्टी सभापति शुक्रराज शर्मासहितको टोलीलाई बोलाएका छन् । पोखरामा कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को विवाद चर्किएर छुट्टाछुट्टै लड्ने घोषणासहित वक्तव्यबाजी भएपछि एकीकृत समाजवादीलाई दिने भनिएको…

पोखराको मेयर नपाए एमालेसँग मिल्ने कास्की एसका अध्यक्षको धम्की !

पोखराको मेयर

पोखरा – आगामी निर्वाचनमा गठबन्धन गर्ने विषयमा सोमबार कास्की चर्चामा रह्यो। कांग्रेस सचिवद्वयको विज्ञप्तिले बिच्किएको गठबन्धनमा अर्को एउटा समस्या थपियो । घटना थियो एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यको वक्तब्य । उनले मेयर आफूले नपाए एमाले जानसक्ने धम्की दिए ।…

मधेशमा गठबन्धन नहुने संकेत: सबैले आ-आफ्नै उम्मेदवार उठाउँदै

स्थानीय तह निर्वाचन

जनकपुरधाम – आगामी स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनबीच भएको चुनावी तालमेलको सहमति मधेश प्रदेशमा कार्यान्वयन नहुने अवस्था देखिएको छ । गठबन्धनभित्र रहेका दलहरूले मधेशका अधिकांश पालिकामा आ-आफ्ना उम्मेदवार घोषणा गरिरहेका छन् भने कतिपय ठाउँमा त अधिकारिक निर्णय नै गरिसकेका…

विदेशिएका प्राचीन मुर्तीहरु नेपाल फर्काइदै

प्राचीन मुर्तीहरु

काठमाडौँ । नेपालबाट गैरकानुनी रूपमा विदेशिएका लिच्छवि र मल्लकालीन मूर्ति फिर्ता गर्ने कार्यले पछिल्लो समय गति लिएको छ । अमेरिका, फ्रान्स, बेलायत, जर्मनलगायत देशबाट ७९ वटा मूर्ति फिर्ता ल्याइसकिएको छ । बेलायतका एक नागरिकको निजी सङ्ग्रहमा रहेका तीन मूर्ति फिर्तासम्बन्धी सम्झौतापत्रमा विश्व…