यस्तो छ नेकपा एमालेको चुनावी घोषणा पत्र : समृद्धिको सपना (घोषणा पत्रसहित)

प्रत्येक पालिकामा आधारभूत अस्पताल सम्पन्न गर्ने, विपन्न परिवारलाई निःशुल्क बिजुली उपलब्ध गराउनेदेखि जथाभावी डोजर प्रयोगलाई निरूत्साहित गर्नेसम्मका योजना काठमाडौँ — एमालेले २०७४ को स्थानीय निर्वाचनमा जस्तै मुलुकको समृद्धिको वाचा घोषणापत्रमा दोहोर्याएको छ । शुक्रबार सार्वजनिक घोषणापत्रमा शिक्षा, स्वास्थ्यदेखि औद्योगिकीकरण र रोजगारीसम्मका…








