KhabarUK

KhabarUK

आज पनि मनोनयनपत्र दर्ता, उम्मेदवारको सूची आजै प्रकाशन गर्ने

स्थानीय तहको निर्वाचन

काठमाडौँ । स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता आज अपराह्न ५ सम्म तोकिएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सक्नेछन् । निर्वाचन…

विराटनगरमा एमालेले टुंगायो उम्मेदवार : मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्की

एमालेले टुंगायो उम्मेदवार

विराटनगर : नेकपा (एमाले)ले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापालाई उम्मेदवार बनाउने भएको छ। विराटनगर–४ का थापा पार्टीको महानगर कमिटी अध्यक्ष हुन्। एमाले मोरङका सचिव रूपेश खतिवडाले पार्टीको केन्द्रीय कमिटीले महानगरमा मेयरको टिकट थापालाई दिने निर्णय गरेको बताए। थापाले २ महिनाअघिदेखि…

सुन चोरेको आरोप लागेका पौडेलको टिकट खोसियो, पोखराको टिकट कृष्ण थापालाई

पोखरा महानगरमा एमाले

पोखरा- पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । शनिबार पौडेललाई टिकट दिएपछि उनको विरोध भएको थियो । उनलाई सुन चोरेको आरोप लागेको थियो । सुन चोरेको पूरानो भिडियोहरू सेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको…

यस्तो छ नेपाली काङग्रेसको चुनावी घोषणापत्र (घोषणापत्रसहित)

काङग्रेसको चुनावी घोषणापत्र

ललितपुर । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचन घोषणापत्र जारी गर्दै ‘अबको यात्रा र एजेण्डा : समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प’ अगाडि सारेको छ। काँग्रेसले संविधान सभामार्फत् जारी भएको संविधानप्रति पूर्ण प्रतिबद्धता जनाउँदै अबको नयाँ यात्राको खाका सार्वजनिक गरेको हो । ८८…

देशभर १० हजार ५ सय ३३ जनाको उम्मेदवारी दर्ता

स्थानीय तहको निर्वाचन

काठमाडौँ – यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने पहिलो दिन अपेक्षा गरेभन्दा निकै थोरै संख्यामा उम्मेदवारी परेको छ । मनोनयन दर्ताको पहिलो दिन मुख्य दलले कतै पनि उम्मेदवारी दिएनन् भने स्वतन्त्र र साना दलले…

यस्तो छ मेयरका आकांक्षी बालेन शाहको घोषणापत्र

बालेन शाह

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका युवा बालेन शाहले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । उनले घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको कल्पना गरेका छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि उनले महत्वाकांक्षी योजना अघि…

स्थानीय तह निर्वाचन : आजदेखि उम्मेदवारी दर्ता

आजदेखि उम्मेदवारी दर्ता

काठमाडौँ – स्थानीय तहको निर्वाचनका लागि आज (आइतबार)बाट उम्मेदवारको मनोनयन दर्ता सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारको मनोनयन दर्ताका लागि दुई दिनको समय तोकिएको छ । आइतबार र सोमबार दिउँसोसम्म मनोनयनको समय तोकिएको आयोगका प्रवक्ता शालिकराम शर्मा…

ब्रिटिस सेनामा भर्ती हुन वर्षमा २ अर्ब खर्च

ब्रिटिस सेनामा भर्ती

ब्रिटिस सेना र सिंगापुर पुलिसमा भर्ती हुने आशामा पढाइलाई कम समय दिँदै करिब ११ हजार युवकले शुल्क तिरेर तालिम लिन्छन् तर छानिन्छन् करिब साढे चार सय काठमाडौँ — जुम्ला नराकोटका सामान्य कृषक परिवारका १८ वर्षीय रमेश हमाल यतिखेर काठमाडौंको एक…

एमालेले छान्यो रणनीतिक उम्मेदवार, गठबन्धन अलमलमै

रणनीतिक उम्मेदवार

काठमाडौँ — पाँचदलीय सत्ता गठबन्धनले तालमेल गरेर जाने सहमति गरेपछि दबाब खेपिरहेको प्रमुख प्रतिपक्ष दल एमालेले महानगर र उपमहानगरपालिकाका लागि रणनीतिक रूपमा उम्मेदवार चयन गरेको छ । गठबन्धनसँग प्रतिस्पर्धा गर्ने मुख्य लक्ष्य राखेर प्रमुख प्रतिपक्षी दल एमालेले महानगर र उपमहानगरमा प्रमुख–उपप्रमुखका…

निर्वाचन सुरक्षामा होमियो सुरक्षा संयन्त्र, एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

सुरक्षा संयन्त्र

काठमाडौँ – नेपालको सुरक्षा संयन्त्र वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथा स्थलगत निरीक्षणको…